aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
अम्बानी समूहको विरासत थाम्ने यी तीन जनाले अहिले के के हेर्दैछन ?
सोमबार, २६ पुस २०७८

अनन्त अम्बानी अमेरिकाको ब्राउन विश्वविद्यालयबाट अध्ययनपछि रिलायन्स न्यु इनर्जी, रिलायन्स न्यु सोलार इनर्जी, रिलायन्स ओटुसी, जियो प्लेटफर्मको बोर्डमा छन् । अम्बानी समूह भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको निगम हो ।...

ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान
सोमबार, २६ पुस २०७८

यसैगरी इन्जाले हरेक साल प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्ष भरी प्रकाशित र प्रशारित सामग्रीको आधारमा योग्य संचारकर्मी उम्मेदवारको शिफारिस गर्न संचारसंग सम्बन्धित...

अमेरिका अचम्मका इलेक्ट्रोनिक्स सामानको प्रदर्शन, पोषण, निन्द्रा र तनाव पत्ता लगाउने मेसिन
सोमबार, २६ पुस २०७८

लोकप्रिय ट्र्याक्टर ब्रान्ड जोन डिरेले कार्यक्रममा पूर्ण स्वायत्त ट्रयाक्टर घोषणा गरेको छ । यो ८ आर ट्रयाक्टर धेरै नयाँ उन्नत प्रविधिहरु संग एकीकृत गरिएको छ । किसानका लागि विशेष तयारी...

गुगलले भारतमा क्षेत्रअधिकार तोडेर नाफा कमायो
सोमबार, २६ पुस २०७८

गुगल न्युज जस्ता प्लेटफर्ममा पनि प्रकाशकको ​​सामग्री मात्र देखाएर उनले अनुचित फाइदा उठाइरहेका छन् । आयोगले लोकतन्त्रमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिकालाई कम आँकलन गर्न नसकिने बताएको छ । ठूला प्राविधिक कम्पनीहरूले...

एक वर्षमा टाटा र विरलाका दुई कम्पनीले २७ सय प्रतिशत नाफा दिए
आइतबार, २५ पुस २०७८

बिरला समूहको पोलिमर प्रशोधन कम्पनी एक्सप्रो इन्डियाको शेयरले पछिल्लो एक वर्षमा २ हजार ७४३.४० प्रतिशत प्रतिफल दिएको छ । एक वर्षअघि कम्पनीको शेयर मूल्य ३८.२५ रुपैयाँ थियो । ९ जनवरी...

अम्बानीले न्युयोर्कको लक्जरी होटल किने
आइतबार, २५ पुस २०७८

न्यूयोर्कको मन्डारिन ओरिएन्टल विश्व प्रसिद्ध होटल हो । यसले एएए फाइभ डायमण्ड होटल, फोर्ब्स फाइभ स्टार होटल र फोर्ब्स फाइभ स्टार स्पा सहित धेरै पुरस्कारहरू जितेको छ । रिलायन्स फाइलिङका...

खोप नलगाउने कर्मचारीको जागीर चट हुने नीति बनाउँदै कम्पनीहरु
शनिबार, २४ पुस २०७८

विश्वभरका कम्पनीहरूले कोरोना महामारीको बीचमा कार्यालयहरू पुनः खोल्न र कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउन धेरै तरिकाहरू अपनाइरहेका छन्। अहिले कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट...

कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा
शनिबार, २४ पुस २०७८

झानोजेन र अक्ताउका बासिन्दाहरूले तरल पेट्रोलियम ग्यासको मूल्यमा दुई गुणा वृद्धिको विरोध गरेपछि कजाकिस्तानमा व्यापक विरोध प्रदर्शन बएको थियो। त्यसपछि विरोध प्रदर्शन अन्य शहरहरूमा फैलियोजसको परिणामस्वरूप हिंसात्मक झडप, लुटपाट र...

चीनको छिङहाईमा शक्तिशाली भूकम्प
शनिबार, २४ पुस २०७८

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा  उक्त भूकम्प गएको हो । विस्तृत विवरण आउँन बाँकी छ । एएनआई ...

अफगानको आर्थिक अबस्था सामान्य तर्फ, बैंकहरूमा आर्थिक अभाव घट्दै
शुक्रबार, २३ पुस २०७८

एसियाली राष्ट्र अफगानिस्तानमा देशका अधिकांश भूभागमा हिऊ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पु¥याउन कठिनाई भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताए...

क्रिप्टोकरेन्सीको मूल्य सेप्टेम्बरयताकै न्यून
शुक्रबार, २३ पुस २०७८

यसको मूल्यमा ठूलो अस्थिरता भए पनि विगत १३ वर्षमा बिटक्वाइन सबैभन्दा रुचाइएको मुद्रा बनेको छ । काजाकिस्तानमा इन्टरनेट बन्द भएपछि देशको बढ्दो क्रिप्टोकरेन्सी उद्योगलाई ठूलो झट्का लागेकोले बिटक्वाइन नेटवर्कको ग्लोबल...

भारतले कोरोना अर्थतन्त्रलाई यसरी बचाउँदै १३.५ साना तथा माझौला उद्योग बचायो
शुक्रबार, २३ पुस २०७८

प्रतिवेदनमा यो भनिएको छ, ‘सरकारले यस अन्तर्गत कर्जाको सीमा बढाएर ४.५ लाख करोड रुपैयाँ पु¥याएको छ । यसको ६४.४ प्रतिशत अर्थात २.९ लाख करोड २१ नोभेम्बर २०२१ सम्म स्वीकृत भएको...

सबै क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट
शुक्रबार, २३ पुस २०७८

बिहीबार साँझ ५ बजे बिटक्वाइन ६.६५ प्रतिशत घटेर ५५.५२ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस अवधिमा यसको मूल्य ३.९५२ लाख रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि...

मुकेश अम्बानीले अहिलेसम्मकै ठूलो विदेशी मुद्रा भित्र्याए
विहीबार, २२ पुस २०७८

यी बन्डहरू उच्च गुणस्तरको निश्चित आय खातामा वितरण गरिने कम्पनीले जनाएको छ । कोष प्रबन्धकहरूलाई ६९ प्रतिशत बीमा कम्पनीहरूलाई २४ प्रतिशत, बैंकहरूलाई ५ प्रतिशत र सार्वजनिक संस्थानहरूलाई २ प्रतिशत ऋणपत्र...

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे
विहीबार, २२ पुस २०७८

तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो ।  पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्। ...

अमेरिकामा ४५ लाखले जागिर गुमाए
विहीबार, २२ पुस २०७८

दुई वर्षदेखि कोरोना महामारीका कारण आर्थिक गतिविधि र अर्थतन्त्र दबाबमा परेको र रोजगारदाताले पनि अनौठो, विरोधाभासपूर्ण अवस्थाको सामना गरिरहेकाले सरकारले यसको अनुगमन गरिरहेको छ । तर, कोरोना महामारीमा श्रमिकहरू आफ्नो...

उत्तर कोरियाद्वारा ‘बलिस्टिक’ क्षेप्यास्त्र परीक्षण
विहीबार, २२ पुस २०७८

“यो प्रक्षेपण संयुक्त राष्ट्र सुरक्षा परिषदका धेरै प्रस्तावनाहरूको उल्लङ्घन हो र यसले उत्तर कोरिया छिमेकीहरू र अन्तरराष्ट्रिय समुदायको लागि खतरा उत्पन्न गर्छ,”अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बताए । ...

श्रीलंकाको अर्थतन्त्र निकै खराब, कसरी यस्तो भयो ?
बुधबार, २१ पुस २०७८

श्रीलंका सरकारले सोमबार १.२ अर्ब डलरको आर्थिक राहत प्याकेज घोषणा गरेको छ । अर्थमन्त्री बसिल राजापाक्षले मुलुकले अन्तर्राष्ट्रिय ऋण चुक्ता नगर्ने दाबी गरेका छन् । उनले राहत प्याकेजले मुद्रास्फीति नबढाउने...

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु
बुधबार, २१ पुस २०७८

डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।

एयर इण्डियाको पक्षमा क्यानडाको अदालतले २२८ करोडको मुद्दा जितायो
मंगलबार, २० पुस २०७८

जानकारीका अनुसार नोभेम्बर २४ र डिसेम्बर २१ मा क्युबेकको सुपीरियर कोर्टले दुई छुट्टाछुट्टै आदेश जारी गरेको थियो। यसले एएआइको ५० करोडभन्दा बढीको सम्पत्ति जफत गर्ने अनुमोदन गरेको छ । एएआई...