करिब ६५७ अर्ब डलर अर्थात ४९ लाख करोड रुपैयाँ हो । यी ९८ परिवारको कुल सम्पत्ति भारत सरकारको कुल बजेटको ४१ प्रतिशत हो । प्रतिवेदनमा भारतका शीर्ष १० धनीले दैनिक...
गत वर्ष ९सन् २०२१० मा चिनियाँ गाडीको बिक्री वर्षमा ६।५ प्रतिशतले बढेर दुई करोड १४ लाख ८० हजार पुगेको हो । यसमध्ये ३५ लाख २० हजार नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन...
कम्पनीले एक महिना अघि डिसेम्बरमा भनेको थियो ओमिक्रोनले संस्करणमा बढ्दो चिन्ताको बीचमा जनवरीदेखि विश्वव्यापी रूपमा आफ्नो रिटर्न–टू–अफिस नीतिलाई अलिकति ढिलो गर्न सक्छ । गुगल महामारीको समयमा आफ्ना कर्मचारीहरूलाई घरबाट काम...
आफिया, एक सामाजिक कार्यकर्ता पनि हुन । उनका संलग्नतामा केन्यामा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेको आरोप छ । उनीसँग आबद्ध परोपकारी संस्था अफिया र उनका पति अमजद खानलाई एफबीआईले मे...
यस अवधिमा यसको मूल्य १४ हजार ५८५ रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि ०.३३ प्रतिशतले घटेर २.६५ लाख रुपैयाँमा झरेको छ । ...
हीराको बारेमा सबैभन्दा अचम्मको कुरा यो हो यसको सत्यता असाधारण छ । यससँग सम्बन्धित मान्यताहरू पनि अद्वितीय छन्। जुन तत्वबाट हीरा बन्छ, त्यही तत्व जीवनको आधार पनि हो र यो...
ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सको रिपोर्ट अनुसार मुकेश अम्बानी विश्वको ११ औं धनी व्यापारी हुन् । उनको सम्पत्ति ७.२८ लाख करोड रुपैयाँ छ । जबकि अडानीको सम्पत्ति ६.५६ लाख करोड रुपैयाँ छ।...
भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् । ...
तर,एमाइ ५ ले उनी चीनको कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्य विभागसँग चुपचाप काम गरिरहेको बताउँछिन् । बेलायती संसदलाई प्रभाव पार्ने यस कार्यका लागि उनले चीन र हङकङमा रहेका विदेशी नागरिकबाट...
अचम्म लाग्दो कुरो यहाँ १ रुपैयाँ लगानी गर्दा १५ महिनामा २ लाख ५० हजार भएको छ । का‘इनबेसको डाटाको हिसाबले ०१ अगस्टमा यस मीमका‘इनको मूल्य ०.०००००००११ थियो। अहिले यसको मूल्य...
तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम...
ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू...
शेट्टीका वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बार्कलेजले अझै टिप्पणीको लागि अनुरोधलाई प्रतिक्रिया दिएको छैन। बीआर शेट्टीले मेडिकल रिप्रेजेन्टेटिभको रूपमा आफ्नो करियर सुरु गरेका थिए। यद्यपि, पछि ज्ञढठघ मा...
“अफवाह एक खतरनाक सामाजिक विकृति हो जुन मानवताले लामो समयदेखि थाहा पाएको छ । सोसियल मिडिया प्लेटफर्महरूले अफवाह फैलाउन सक्षम बनाएको छ किनकि यो नक्कली सामग्री वा अप्रमाणित समाचारहरू पोस्ट...
एमक्यापद्वारा विटक्वाइन सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी हो । चार हप्ता अघि अर्थात् डिसेम्बर १२ मा बिटक्वाइनको मूल्य ५० हजार डलरभन्दा माथि थियो । त्यसयता बिटक्वाइनको दर लगभग २० प्रतिशतले ह्वात्तै घटेको...
संयुक्त राष्ट्रसंघले अफगानिस्तान भित्र ४.४ बिलियन (३.९ बिलियन यूरो) आवश्यक रहेको बताएको छ भने थप ६२३ मिलियन आफ्नो सिमाना बाहिर आश्रयमा रहेका लाखौं अफगानहरूलाई सहयोग गर्न आवश्यक रहेको पनि उल्लेख...
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ४४ वर्षीय झाओको कुल सम्पत्ति ९६ अर्ब डलर छ । ब्लूमबर्गले आफ्नो सम्पत्तिको अनुमान गरेको यो पहिलो पटक हो । उनी एसियाका सबैभन्दा धनी व्यापारी मुकेश...
आरआर ग्रुप अफ कम्पनजको स्वामित्व अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने, “थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रो पार्ट्नर एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय बजार हिस्सा...
एमओयू अनुसार सबै पक्षले विश्वव्यापी प्रतिभालाई दुबईमा आकर्षित गर्न र यसलाई रचनात्मकता र नवप्रवर्तनको केन्द्रको रूपमा प्रवर्द्धन गर्ने प्रयासमा सहयोग गर्नेछन् । तीन वर्षको लागि आवासीय भिसा प्राप्त गर्ने छन्...
हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् । स्रोतले एएफपीलाई दिएको जनाकारी अनुसार ७६ वर्षीय वृद्धालाई अवैध...