सन् २०२१ को जनवरी अर्थात् पछिल्लो ५ महिनामा मात्र ३२.७ अर्व डलर सम्पत्ति थपिएपछि गौतम अडानीले अम्बानीलाई पछि पार्ने देखिएको हो। अहिले अडानी एशियाको धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन्...
कुकुरहरूले भाइरस पत्ता लगाउन सक्ने क्षमताको संवेदनशीलता ९७ प्रतिशत देखिएको छ। जुन कोरोना सङ्क्रमित पत्ता लगाउने सबैभन्दा भरपर्दो विधिलाई र्यापिड एन्टिजेन परीक्षण भन्दा राम्रो हो। अध्ययनमा कुकुरको सुँघ्ने विधि पनि...
चिनियाँ युवा व्यवसायी तथा चर्चित एप टिकटकका संस्थापक एवं बाइटडान्सका मालिक झाङ यिमिंग अमेरिकी लगायत विश्वका धेरै सञ्चार माध्यममा नाम आइरहने व्यक्ति हुन्। तर, उनलाई अब भने टिकटकको प्रमुख कार्यकारी...
औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र ९बोन्ड० व्यापक रुपमा...
अष्ट्रेलियाले कोभिड¬१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि...
कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ...
आश्चर्य त यो छ कि त्यो बेला चीनमा कुनै भूकम्प रेकर्ड गरिएको छैन। यो भवन के कारणले गर्दा यसरी हल्लियो भन्ने अनुसन्धान भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । ...
अरविन्द केजरीवालको ट्विटको जवाफमा भारतस्थित सिंगापुरको कूटनीतिक नियोगले 'यो सत्य होइन' भनेको छ। भारतमा रहेको सिंगापुर डिप्लोमेटिक मिसनको आधिकारिक ट्विटरमा केजरीवालको ट्विटलाई रिट्वीट गर्दै लेख्यो, "कोभिडको नयाँ भेरीयन्ट सिंगापुरमा आएको...
उत्तर प्रदेशको कोरोनाबाट अहिलेसम्म तीन जना मन्त्रीको मृत्यु भइसकेको छ। मङ्गलवार बाढी नियन्त्रण र राजस्व राज्य मन्त्री विजय कश्यपको गुड़गांवको मेदन्त अस्पतालमा मृत्यु भएसँगै कोरोनाको कारण मृत्यु हुने उत्तर प्रदेशका...
युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको...
जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४।६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले...
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले सोमबार...
गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको...
कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ सङ्क्रमितको उपचारमा...
अब भारतमा नै कोरोना विरुद्धको रसियन खोपको उत्पादन हुने भएको छ। भारतीय औषधि कम्पनी शिल्पा मेडिकेयरले डा.रेड्डीज ल्याबसँग मिलेर स्पुतनिक-भि खोप उत्पादन गर्न सम्झौता गरेको छ। ...
भारतमा त्यहाँका ठुला अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचारबाट प्लाज्मा थेरापी विधि हटाउने निर्णय गरेका छन्। यो विधिले उपचारमा कुनै खास सहयोग नगरेको निष्कर्ष पछि आईसीएमआर र एम्सले कोरोना सङ्कटको बिचमा...
माइक्रोसफ्टको सञ्चालक समितिले बिल गेट्सलाई माइक्रोसफ्टकी एक महिला कर्मचारीको साथ अनुचित यौन सम्बन्ध राखेको आरोपमा अनुसन्धान गर्न बोर्डबाट निकालेको छ। वाल स्ट्रिट जर्नलले रिपोर्टमा जनाए अनुसार माइक्रोसफ्टका एक इन्जिनियरसँग गेट्सको ...
जरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका बिषयमा चीनले फेरि अमेरिका प्रति कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्री वांग यीले आइतबार भने कि उनी यस कुरामा अत्यन्त दु:खी छन् कि...
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताएका छन् । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार...
दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले बीबीसीलाई भने, 'मलाई लाग्दैन यसको अन्य विकल्प छ। डिजिटल प्रणालीहरूका आलोचकहरूले त्यसले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत राखेका छन्।' ...