कम्पनीले मृतकका आश्रित परिवारलाई पारिश्रमिक, घर र मेडिकल सुविधा प्रदान गर्ने जनाएको छ। यो सुबिधा आश्रित परिवारले त्यो बेलासम्म पाउनेछन् जुनबेला ति मृत्यु हुने कर्मचारीको उमेर ६० बर्ष वा सेवानिवृत्त हुने बेला सम्म पुग्दैन। ...
कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा...
अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका...
हीरा व्यापारी मेहुल चोकसी र उनका भतिजा नीरव मोदीमाथि सरकारी बैंक पीएनबीले १३ हजार ५ सय करोड डुबाएको आरोप लगाएको छ। नीरव मोदी हाल लन्डन जेलमा छन् र उनको जमानत आवेदन धेरै पटक रद्द गरिएको छ।
मालीको सरकारमा भएको फेरबदलको केही घण्टामै त्यहाँको राजनीतिक नेतृत्वलाई हिरासतमा लिएको खबर आएको हो। यस फेरबदलमा गत वर्ष सत्तामा सामेल भएका दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई सरकारबाट हटाइएको थियो । ...
डब्ल्यूएचओका प्रमुख वैज्ञानिकले कोविड १९ को थप प्रसार रोक्न जनसंख्यामा द्रुत टीकाकरणको प्रभावकारितालाई जोड दिए। यद्यपि भारतले १८ बर्ष भन्दा कम उमेरका बच्चाहरु वा व्यक्तिहरुलाई भने खोप लगाएको छैन। ...
भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा...
के विश्वास गरिएको छ भने गुप्तचरको प्रतिवेदनमा रहेको जानकारीले कोरोना भाइरस कुनै ल्याबबाट बाहिरिएको हो भन्ने दाबीको छानबिनलाई जोड दिनेछ। कोरोना भाइरस वुहान ल्याबबाट फैलिएको हो भन्ने शङ्का पहिले देखि नै गरिँदै...
यो सङ्क्रमणलाई सामान्यतया म्युकार्माइकोसिस भनिन्छ। जसमा मृत्यु दर पचास प्रतिशतको आसपास छ। धेरै बिरामीहरूले आँखाको ज्योति गुमाएर मात्र बच्न सकेका छन्। ...
कम्प्याक्ट र फ्रुगल इनोभेसन प्रणालीको नामले चिनिने कोभ-टेकले पीपीई किट्सको लागि भेन्टिलेसन मा सहयोग पुर्याउँछ। यसले गर्दा यो सेट लगाएर जति नै काम गरे पनि ठण्डा महसुस हुन्छ। कोभिड १९...
नान्देड शहरको सिख गुरुद्वाराले घोषणा गरेको छ कि उसले अस्पताल र मेडिकल कलेज निर्माणको लागि विगत ५० दशकमा संकलन गरिएका सबै सबै सुन प्रयोग गर्ने छ। ...
योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ । आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २...
चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु...
भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२...
एक महिना पछि बिक्री र वितरण को लागि उत्पादन गर्न भारतको औषधि नियन्त्रण जेनरल (डिसिजीआई), केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडिएससीओ), स्वास्थ्य र परिवार कल्याण मन्त्रालयबाट नियामक स्वीकृति प्राप्त भयो।
शुक्रवार त्यहाँको अखबार एक्सप्रेसले राष्ट्रिय लेखा समितिलाई उद्धृत गर्दै चालू आर्थिक वर्षमा पाकिस्तानी अर्थतन्त्रको वृद्धि दर ३.९४ प्रतिशत रहेको दाबी गरेको छ। अखबारका अनुसार यो दर पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय...
संयुक्त राष्ट्र सङ्घले भर्खरको तस्बिरबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। राष्ट्र सङ्घले, "राजकुमारी लतिफाको अस्तित्वलाई समर्थन गर्ने ठोस प्रमाणहरू" को प्रतीक्षा गरिरहेको जनाएको छ। संयुक्त राष्ट्रले भनेका छ कि अरब...
“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले बैकमा छन । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई...
“मन्त्रिपरिषद्ले उर्जामन्त्रालयको उक्त निर्णयलाई अनुमोदन गर्दै पत्राचारमार्फत् कार्यान्वयनमा लान अह्वान गरिसकेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा प्रति इकाई ८२ पैसाको वृद्धिलाई अनुमोदन गरेको थियो । ...
शनिवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो वाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जा-इनबीच द्विपक्षीय वार्ता पछि वाइडेनले आफूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउन चाहेको बताएका हुन्। यद्यपि उनले के स्वीकारेका...