aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
ट्रम्पको कोरोनासम्बन्धि पोस्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो
बुधबार, २१ असोज २०७७

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । बीबीसीका अनुसार उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । ...

अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले मतदान गरिसके
मंगलबार, २० असोज २०७७

अमेरिकी निर्वाचन आयोगका अनुसार मतदान स्थलमा गएर मतदान गर्ने अमेरिकीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । बरु हुलाक मार्फत हुने मतदाताको संख्या निरन्तर बढ्दै गएको छ । सन् २००४ मा...

दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य एक प्रतिशतले वृद्धि
मंगलबार, २० असोज २०७७

उपभोक्ता मूल्य सूचकाकं (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याकं कार्यालयले मङ्गलबार उल्लेख गरेको छ । उपभोक्ता मूल्य सूचकाकं सेप्टेम्बरमा १०६.२० अंक पुगेको र मार्चपछि...

यसकारण त्रासमा छ दक्षिण कोरिया
मंगलबार, २० असोज २०७७

उत्तर कोरियाको राजधानी प्योंगयांगमा अत्याधुनिक इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल देखिएपछि दक्षिण कोरियाका नागरिक त्रासमा आएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएकबा छन् । उत्तर कोरियाले यी मिसाइललाई ४–४ वटा मोवाइल लञ्चरसँग शहरको बाहिरी सीमामा...

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु
सोमबार, १९ असोज २०७७

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको...

कोरोना लागेर उपचार गराइरहेको ट्रम्प अस्पतालबाट निस्किएर समर्थकहरू सामुन्ने पुगे
सोमबार, १९ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्। आफूले 'आश्चर्यजनक भ्रमण' गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र...

ट्र्म्प भर्ना भएको अस्पतालमा समर्थकहरुको भिड
आइतबार, १८ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरस सङ्क्रमण भएर भर्ना भएको वाशिङ्टन डीसीनजिकै अवस्थित एउटा अस्पतालबाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरू भेला भएर उनलाई स्वास्थलाभको कामना गरेका छन्। बीबीसीका अनुसार ट्रम्पको स्वास्थ्य...

बलिउडमा लागु पदार्थबारे यसो भन्छन् अक्षयकुमार
आइतबार, १८ असोज २०७७

बलिउड अभिनेता अक्षयकुमारले बलिउडमा लागुपदार्थको प्रयोग एउटा समस्या भएको तर, यसैका आधारमा सारा बलिउडलाई नहेर्न अनुरोध पनि गरेका छन्। सुशान्त सिंह राजपुतको मृत्यु र सो बारेको अनुसन्धानका बारेमा पहिलोपटक ट्विटरमार्फत...

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता
आइतबार, १८ असोज २०७७

संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका...

सुडानमा दशौं हजारको ज्यान गएको त्यो युृद्ध समाप्त गर्न शान्ति सम्झौता
शनिबार, १७ असोज २०७७

चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ । यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले...

ब्रेक्सिट सम्झौताबारे जोनसन आशावादी
शनिबार, १७ असोज २०७७

जोनसनले बेलायती देनिक पत्रिका टेलिग्राफलाई भने, “सम्झौता बिना नै बाहिरिने सम्भावनाबाट जोगिन यदि सबैले विवेक प्रयोग गर्दा सहमति बन्न सक्छ । बेलायतको तर्फबाट आफू सम्झौता हुनेमा विश्वस्त रहेको उनको धारणा...

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ
शनिबार, १७ असोज २०७७

यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पताल नै भर्ना गरिएको छ । उनलाई अरु केही दिन अस्पताल...

नागोर्नो काराबाख युद्धमा अजरबैजानले तीन हजार सैनिक गुमायो
शनिबार, १७ असोज २०७७

नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले  तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३००...

अमेजोनका २० हजार कर्मचारीलाई कोरोना पोजेटिभ
शनिबार, १७ असोज २०७७

कम्पनीका अनुसार अमेजोन र होलसेल फूड्स मार्केटमा यो संख्या मार्च १ देखि सेप्टेम्बर १९ सम्म अमेरिकामा १३ लाख ७० हजार कर्मचारीको आंकलन गरेपछि यो नम्बर जारी गरेको हो । ...

विश्वका शिर्ष पदमा बसेका व्यक्ति कोरोनाबाट संक्रमित, जो मास्कदेखि लकडाउन विरोधी थिए
शुक्रबार, १६ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट...

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना
शुक्रबार, १६ असोज २०७७

अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा
शुक्रबार, १६ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। बीबीसीका अनुसार ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड-१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन्। ...

भारतमा ६ वटा सरकारी बैंकको अस्तित्व समाप्त भयो
विहीबार, १५ असोज २०७७

बैंकहरू सिन्डिकेट बैंक, ओरिएन्टल बैंक अफ कमर्स, युनाइटेड बैंक अफ इन्डिया, आन्ध्र बैंक, कर्पोरेशन बैंक र इलाहाबाद बैंक हुन् । ओबीसी र युनाइटेड बैंक अफ इण्डियालाई पञ्जाब नेसनल बैंक, सिन्डिकेट...

क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध
विहीबार, १५ असोज २०७७

क्वारेन्टाइन सम्वन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ । ...

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प
विहीबार, १५ असोज २०७७

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन । प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो । ...