aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
ड्रग्स केसमा शाहरुख खानसहित चार नायक नाम जोडियो
विहीबार, १५ असोज २०७७

बलिउड ड्रग्स केसमा एकैपटक चार नायकको नाम जोडिएको छ। यसअघि बलिउड ड्रग्स केसमा भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर, अहिले ड्रग्स केसमा चार बलिउड नायकहरुको नाम एकैपटक जोडिएको...

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
विहीबार, १५ असोज २०७७

पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

ट्रम्प र वाइडेनको पहिलो बहस :  ट्रम्पका कुरा वाइडेनले हासेर उडाए
विहीबार, १५ असोज २०७७

बसहलाई १५-१५ मिनेटको छ भागमा प्रस्तुत गरिएको थियो भने विषयबस्तुहरु पनि त्यही अनुसार उठान गरिएको थियो । राष्ट्रपति ट्रम्पले कर छलेकोसम्वन्धी समाचार सार्वजनिक भएको र बाइडनले आफ्नो कर विवरण सार्वजनिक...

कोरोनाको अमेरिकामा असर,डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने
बुधबार, १४ असोज २०७७

गत जुलाईको मध्यमा वाल्ट डिज्ने वल्र्डले फ्लोरिडाका पार्कहरु आंशिक रुपमा खोलेको थियो । तर कोरोनाभाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिसहरु पार्कमा आएका थिए । ...

मुकेश अम्बानीको रिटेल कम्पनीमा फेरि अर्बौ लगानी थपिदै
बुधबार, १४ असोज २०७७

रिलायन्सको जियो प्लेटफर्ममा पनि लगानी गरिसकेको छ । यस बाहेक युएई कम्पनी मुबाडालाले रिलायन्स खुद्रा व्यापारमा ७४०० करोड रुपैयाँ भारु लगानी गर्न संकेत दिएको छ । हालै अमेरिकी निजी इक्विटी...

इतिहासकै खराब टिभी बहसमा उत्रिए ट्रम्प र वाइडेन
बुधबार, १४ असोज २०७७

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनका...

अजरबैजानको दाबी: तिन दिनमै २३ सयभन्दा बढी आर्मेनियाली सेना मारिए
बुधबार, १४ असोज २०७७

नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा २ हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार...

एलआइसी इन्स्योरेन्सका एजेन्ट विश्वका १६४ औं धनी बने
बुधबार, १४ असोज २०७७

२०२० हुरुन भारत रिच लिस्ट संस्करणमा कुल ८२८ भारतीयले स्थान पाएका छन् । यस सूचिमा दोस्रो स्थानमा हिन्दुजा ब्रदर्स छ । लन्डनस्थित हिन्दुजा ब्रदर्सको मूल्य १,४३७०० करोड भारु छ ।...

चीनमा विद्यार्थीलाई विष खुवाएर मारेको कसुरमा शिक्षिकालाई मृत्युदण्ड
बुधबार, १४ असोज २०७७

चीनमा शिशु कक्षामा पढ्ने २५ विद्यार्थीलाई खाजामा विष हालेर खुवाएको कसुरमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ।  चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई...

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक
मंगलबार, १३ असोज २०७७

विदेश मन्त्री लाभरोभले कोरियाली प्रायःद्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रसिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताए । ...

''पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर अबैध रुपमा बाहिरियो''
मंगलबार, १३ असोज २०७७

अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ । ...

लकडाउनको अवधिमा मुकेश अम्बानीको सम्पत्ति प्रति घण्टा ९० करोडका दरले बढ्यो
मंगलबार, १३ असोज २०७७

प्रतिवेदनका अनुसार गत १२ महिनामा मुकेश अम्बानीको सम्पत्ति ७३  प्रतिशतले बढेर २.७७ लाख करोडबाट ६.५८ लाख करोड भारु पुगेको छ । उनी अहिले एशियाको सबैभन्दा धनी मानिस मात्र होइनन उनी...

भारतको ९४ वर्ष पुरानो बैंक संकटग्रस्त, केन्द्रीय बैंकले व्यवस्थापन लियो
मंगलबार, १३ असोज २०७७

आरबीआईले सेप्टेम्बर २०१९ मा बैंकलाई तत्काल सुधारात्मक कारबाहीमा गर्यो । बैंकको एनपीए बढेकाले आरबीआईलाई कारबाही गरेको थियो । बैंकले मार्च २०२० मा अन्त्यसम्म आउँदा ८३६.०४ करोड भारु घाटा भएको थियो...

सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण
मंगलबार, १३ असोज २०७७

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व बैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । ...

यी चार नायिकाको बैंकको खाता अनुसन्धान हुने, रियाको जमानतमा आज फैसला
मंगलबार, १३ असोज २०७७

लागु औषध खरिद तथा प्रयोगको आरोपमा हाल जेल पुगेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीको जमानत उजुरीविरूद्ध भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो९एनसिबी०ले अदालतमा आफ्नो जवाफ पेस गरेको छ। सेसन कोर्टले जमानत याचिका खारेज...

अनिल अम्बानीले १२ वर्षमा ३ लाख ९८ हजार करोडको सम्पत्ति गुमाए
मंगलबार, १३ असोज २०७७

रिलायन्स पावरले २००८ मा आईपीओबाट ११,५६३ करोड रुपैयाँ भारु त जुटायो । तर, यसले २८,२०० मेगावाट क्षमताको १३ ग्यास, कोइला र जलविद्युत् आयोजनाहरूको लक्ष्य पुरा गर्ने लक्ष राखे ।  तर...

यसो भन्छन् श्रीमतीमाथि निर्घात कुटपिट गरेका भारतका वरिष्ठ प्रहरी अधिकारी
मंगलबार, १३ असोज २०७७

भारतको मध्य प्रदेशका वरिष्ठ प्रहरी अधिकारी पुरुषोत्तम शर्माको भिडियो भाइरल भएको छ जसमा उनी आफ्नी श्रीमतीलाई निर्घात रुपमा कुटिरहेको देखिएका छन् । ...

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो
मंगलबार, १३ असोज २०७७

राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सारेका थिए । । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद...

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने, रेकर्ड पनि गर्न मिल्ने सेवा ल्याउदै
सोमबार, १२ असोज २०७७

यस्तो सेवा व्यवसायिक उपभोगक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ...

अब चिनियाँ तीन बैंकले अनिल अम्बानीको सम्पत्ति जफत गर्ने
सोमबार, १२ असोज २०७७

चिनियाँ बैंकका अधिवक्ता थान्की क्यूसीले शुक्रबार बेलायतको एक अदालतलाई अनिल अम्बानीले बैंकहरूलाई रकम नदिन हर प्रयास गरिरहेका छन् भनेका छन् । शुक्रबार उनको पक्षलाई थाहा पाएपछि बैंकहरूले अब अनिल अम्बानीको...