aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
फाइभ–जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण
बुधबार, ०६ कार्तिक २०७६

टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ । ...

बीच सहरमा बिमान खस्दा ३ जनाको मृत्यु
मंगलबार, ०५ कार्तिक २०७६

ब्राजिलको बेलो हरिजोन्ट शहरमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सानो आकारको सो विमानको इन्जिनमा समस्या आएपछि दुर्घटना भएको...

भारतका बैंकमा हड्ताल, बचतकर्ता तनाबमा
मंगलबार, ०५ कार्तिक २०७६

बैंकहरु ठुला हुँदा जोखिम पनि ठुलै हुने भन्दै एआईबीईएले आफुहरुले आम नागरिकले ति बैंकमा बचत गरेको १२७ लाख करोड रुपयांको चिन्ता गरेको जनाएको छ । ...

थाइल्यान्डका राजाले चौथो पत्नीद्वारा विश्वासघात भएको भन्दै उपाधि खोसे
मंगलबार, ०५ कार्तिक २०७६

भूतपूर्व विमानपरिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा लामो समयदेखि राजा वाचिरालङ्कनककी साथी थिइन्। विवाहपूर्व उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा तत्कालनी युवराजसँगै देखिन्थ्यो। महा वाचिरालङ्कन सन् २०१६...

भारतमा उपनिर्वाचन महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान
मंगलबार, ०५ कार्तिक २०७६

महाराष्ट्र राज्य अन्तर्गतका २८८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदान राधानगरीमा भएको छ । अधिकारीहरुले त्यस क्षेत्रमा ७०।८९ प्रतिशत मतदाताले मतदान गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् । ...

भारतको सरकारी विमान लिलामी हुँदै
सोमबार, ०४ कार्तिक २०७६

गत अगष्ट महिनामा मात्र इन्धनको मुल्य तिर्न नसकेका कारण एअर इण्डियाले भातरतका ६ विमान स्थलमा तेल दिन नै बन्द गरेका थिए । तेल कम्पनीहरुको मात्रै एअर इण्डियाले ५००० करोड बाँकी...

भारत-पाक लडाइँमा दुई नेपाली गोर्खा सैनिकको मृत्यु
सोमबार, ०४ कार्तिक २०७६

भारत-पाकिस्तानबीचको पछिल्लो लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुर श्रेष्ठ र राईफल म्यान गामिल...

भारत र पाकिस्तानबीच फेरि तनाव चर्कियाे, सीमावारिपारि गोलाबारी
सोमबार, ०४ कार्तिक २०७६

कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ। उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ। दुवै पक्षले...

विश्वको सबैभन्दा लामो यात्रुवाहक उडान
आइतबार, ०३ कार्तिक २०७६

अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकाँक्षी योजना अघि सारेको छ ।

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना
आइतबार, ०३ कार्तिक २०७६

कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात ...

गूगलले ल्यायो पिक्सल फोर सिरिजका दुई नयाँ स्मार्टफोन, के छ विशेषता ?
शुक्रबार, ०१ कार्तिक २०७६

गूगलले आफ्नो ‘मेड बाय गूगल’ इभेन्टमा बहुप्रतिक्षित ‘गूगल पिक्सल फोर’ नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यसका साथै अन्य केही उत्पादनहरु पनि गूगलले अमेरिकाको न्यूयोर्कमा यही अक्टोबर १५ का दिन...

नेपाली मूलका बर्मेलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राखे यस्ता माग
शुक्रबार, ०१ कार्तिक २०७६

म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकले दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न माग गरेका छन्। शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा...

उत्तर कोरियाली नेता किम घोडा चढेर हिमालको टुप्पामा
विहीबार, ३० असोज २०७६

उत्तर कोरियाली नेता किम जङ-अनले घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेको त्यहाँको समाचार संस्थाले बताएको छ।राज्य नियन्त्रित केसीएनएले जारी गरेका तस्बिरहरूमा किमले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडा चढेको देखिन्छ।किमले...

सी को हड्डी तोड्ने धम्किको ट्रंपले दिए झन् कडा जवाफ
बुधबार, २९ असोज २०७६

हंगकंगमा जारी स्वतन्त्रता आन्दोलनलाई सहयोग पुग्ने गरीअमेरिकी संसदले एक बिधेयक पास गरेको छ । 'हंगकंग ह्यूमन राइट्स एण्ड डेमोक्रेसी एक्ट' नाम दिइएको सो कानुनलाई नेपाल भ्रमणको बेला चिनियाँ राष्ट्रपति सी...

एक किलो दालले यसरी बनायो नोबेल पुरस्कार बिजेता
मंगलबार, २८ असोज २०७६

अभिजीत बनर्जी, एस्टेयर ड्यूफ़्लो र माइकल क्रेमरलाई यसवर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त भएको छ । यसमा रोचक पक्ष यो छ कि उनीहरुलाई नोबेल जिताउन दालको भूमिका छ । ...

‘नो ब्रा’ मुभमेन्ट की अभियान्ता कोरियन गायिका मृत फेला
मंगलबार, २८ असोज २०७६

भित्री वस्त्र ब्रा नलगाई स्तनको मुख देखाएका कारण उनी विवादमा परेकी थिइन्। मे २०१६ मा पहिलो चोटि त्यस्ता तस्बिर इन्स्टाग्राममा प्रकाशित भएपछि उनको ठूलो आलोचना भएको थियो। ...

अर्थशास्त्रतर्फको  नोबल पुरस्कार दुई भारतीय सहित तीन  जनालाई
सोमबार, २७ असोज २०७६

अभिजित, एस्थर र माइकललाई गरिबी निवारणका विषयमा अध्ययनका लागि तीन जना अर्थशास्त्रीहरू अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिनेछ । ...

'ओयो'ले बनायो २५ वर्षे रितेशलाई ७५०० करोडको मालिक
सोमबार, २७ असोज २०७६

रितेश अग्रवाल भने २५ वर्ष मै ७ हजार ५ सय करोडका मालिक छन्, त्यो पनि आफ्नै मेहनतको कमाईको । हो, यहाँ ति सफल युवाको कथा प्रस्तुत हुँदैछ जसले गएको एक...

ग्यास सिलिन्डर विस्फोट, सात जनाको मृत्यु
सोमबार, २७ असोज २०७६

भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट...

नेपालबाट फर्किए लगत्तै चिनियाँ राष्ट्रपतिले दिए कडा चेतावनी
सोमबार, २७ असोज २०७६

चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला...