भारतीय रिजर्व बैंकले निजि बैंकको सीईओको तलब घटाउने भएको छ । रिजर्व बैंकको संचालक समितिको बैठकले खराव प्रदर्शन गर्ने निजि बैंकको सीईओ लगाएत उच्च अधिकारीहरुले लिदै आएको मोटो तलव घटाउने...
इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल-बग्दादी मारिएका थिए। उत्तरी सिरियाको अजाज नगर...
म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ।अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले 'कम्पनीको नीति उल्लङ्घन गरेका' र...
संसारमै सबभन्दा बढी नाफा कमाउने साउदी अरबको कम्पनी 'अरामको' शेयर बजारमा आउने भएको छ। कम्पनीले शेयर बजारमा आउन आइपिओ खोल्ने पुष्टि गरेको बिबिसीले जनाएको छ। यसो भएमा, यो संसारकै...
उक्त सर्भे दिल्लीका नोएडा, गुरुग्राम, गाजियाबाद र फरिदावादका करिब १७ हजार मानिसमा गरिएको थियो । ३१ प्रतिशतले भने दिल्लीको प्रदूषण सुधारिनेमा विश्वास गरेका छन् । १६ प्रतिशतले यो दिल्लीमा नै...
प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । ...
‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका देशहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ ।
वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता...
दिल्लीको तीस हजारी अदालतमा कानुन व्यवसायी र प्रहरीबीचमा हिंसक झडपामा कयौ प्रहरीका गाडी जलेका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । तीस हजारी कोर्टको लकअफको बाहिर कानुन व्यवसायी र प्रहरीबीचमा हालतहाल...
श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३।६ प्रतिशत बेरोजगारी...
कम्पनीमा २०१९ २ लाख ८९ हजार ९ सय कर्मचारी थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कम्पनीले नयाँ व्यापारमा लगानी गर्नका लागि फण्डिङ आवश्यक पर्ने जनाएका छन् । कम्पनीको डिजिटल आयमा २५...
व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ। परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा...
भारतीय शेयर बजारमा विहीबार अधिकांश बैंक तथा वित्तीय कम्पनीको शेयरमा उछाल आएको थियो । एस बैंक, जी एन्टरम्यन्ट, एसबीआइ बैंक, ग्रासिम इन्डस्ट्रि, इन्फोसिसको शेयर धेरै मात्रमा वृद्धि भएको थियो ।...
अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमा कालोधन विरुद्धको कारबाही भन्दै नोटबन्दी गरे । दोस्रो कार्यकालमा पनि उनले कालोधन विरुद्धको कारबाही जारी राख्ने तयारी गरेका छन् । भारत सरकारले सुनको...
तपाई हामीले खाने तरकारीमा काउलीमा किरा भेटेको त सुन्दै तथा देख्दै आएका छौं । तर, काउलीभित्रै सर्प बेरिएको केही समयअघि प्रकाशित भएको थियो । त्यसैले तरकारी किन्दा हतारमा किन्ने...
चितामा जलिरहेको लाश झिकेर खाने व्यक्तिको भारतको मुरादावादमा हत्या भएको छ । दिपावलीको दिन मुरादावादमा एकजना बाबाको हत्या भएपछि उक्त व्यक्ति र चेलाले अहिलेसम्म १३६ जना मानिसको लाश खाएको रहस्य...
भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो। हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर...
सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ।उसले राजनीतिक सन्देशहरूको पहुँच 'खरिद गरेर नभई कमाएर हुनुपर्ने' बताएको छ। ...
चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गर्नु भएको थियो । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए...