मानिस आफूलाई मनपर्ने जोडीसँग बिहे गर्नका लागि अनेकौं सीमाहरु पार गर्ने गर्दछन् । तर अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् । ...
मोदी सरकारको टाउको दुख्ने गरि बिश्व बैंकले जारिगरेको यो लगातार दोस्रो प्रतिवेदन हो । विश्व बैंकले लगातार दुई वर्ष भारतको अर्थतन्त्रमा गिरावट आएको जनाऊदै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।...
चीनमा माओत्से तुङपछि आर्थिक क्रान्ति ल्याएको श्रेय नेता देङ सिआओपिङलाई जान्छ। देङ सिआओपिङले चीनमा आर्थिक क्रान्ति शुरू गरेको सन् २०१९ मा ४१ वर्ष पूरा भएको छ। त्यसलाई उनले चीनको दोस्रो...
भारतीय अर्थव्यवस्था विगत केही महिनादेखि खराब अवस्थाबाट गुज्रिरहेको छ। आर्थिक मोर्चाका सबै पछिल्ला तथ्यांकहरूले भारतीय अर्थतन्त्र राम्रो स्वास्थ्यमा छैन भनेर देखाउँदै छ। यसैबीच, भारतीय रिजर्व बैंकका पूर्व गभर्नर रघुराम राजनले...
अक्टोबर २ मा करिब ३०० प्रदर्शनकारीहरू राजधानीमा केन्द्रीय बैंक बाहिर जम्मा भएर विरोध प्रदर्शनको गर्नुको साथै मोरेनोको राजीनामाको माग गरेका थिए । ...
प्रहरीले ८.७७ लाख रुपयाँ बैंकमा फिक्स डिपोजिट राखेको कागज फेला पर्यो । त्यतिमात्र होइन उनको बैंक खातामा ९६ हजार रुपयाँ समेत फेलापर्यो । प्रहरीले उनको झुपडीमा फेला परेको ५० पैसा,...
सचिव सुरेन्द्र मेहताका अनुसार यसवर्षको धनतेरसमा सुनचाँदीको माग कम भएका कारण सुनचाँदीको विक्रीमा नै ५० प्रतिशत कमी आउने बताए । धनतेरसका बेलामा मात्र भारतमा ४० टन सुन विक्रि हुने गरेको...
अचम्मलाग्दो कुरा यो छ कि त्यहाँ बस्न चाहनेले मात्र एक युरो अर्थात् लगभग १२५ नेपाली रुपयाँमा घर किन्न सक्छन् । सिसिलीको ग्रामीण इलाकाको एक गाउँ संबूकाका अधिकारीहरुले लगातार रुपमा त्यहाँको...
भारतका प्रधानमन्त्री नरेन्द मोदीले आज महात्मा गान्धीको १५० औं जन्मोत्सवका अवसरमा भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् । नरेन्द्र मोदीले अहमदावादस्थित सावरमती नदी छेउमा उभिएर आफ्नो देश ‘खुल्ला दिसामुक्त’ क्षेत्र...
भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ...
दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले...
हूथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।हूथी समूहका एक प्रवक्ताले बीबीसीलाई साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा...
साङ्घाइ र सेनजेन स्टक बजारमा सूचिकृत ८५ खुद्रा कम्पनीमध्ये आधाभन्दा बढीले गत बर्ष खुद नाफा गरेका र यिमध्ये पनि दश वटा कम्पनीको आम्दानी अघिल्लो बर्षको तुलनामा दोब्बरले वृद्धि भएको तथ्याङ्कमा...
विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिनुभयो । प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ । ...
चीनमा एक महिलाले हवाइजहाजमा यस्तो हर्कत गरिन्, जुन सुन्दा आश्चर्यचकित हुनुको विकल्प रहँदैन । हवाइजहाजमा बसेपछि ती महिलाले उकुसमुकुस भएको ‘ताजा हावा’ खान प्लेनको इमर्जेन्सी ढोका नै खोलिदिइन् । ...
त्यहाँबाट यात्रा गर्ने यात्रुहरुले आफ्नो अनुहार मात्र देखाएर नै बोडिंग पास, चेक इन र सटल बससम्मको यात्रा कुनै परिचयपत्र नदेखाई कनै पुरा गर्न सक्छन् । उनीहरुको सम्पूर्ण विवरण मात्र अनुहार...
बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन्...
इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । ...
पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु...
इन्डोनेशियाको संसद्बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको...