aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अमेरिकी राष्ट्रपति ट्रम्प किमसँग गोप्य वार्ता गर्न उत्तर कोरिया पुगे
आइतबार, १५ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोन उनबीच कोरियाली सीमा क्षेत्रमा भेटवार्ता भएको छ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र डीएमजेडमा उनीहरुबीच भेट भएको हो...

बलात्कार प्रयास खोक्न खोज्दा आमा छोरीको कपाल मुण्डन
आइतबार, १५ असार २०७६

भारतमा बलात्कार प्रयास रोक्न खोज्दा आमा र छोरीको कपाल मुण्डन गरिएको छ । बिहारमा बलात्कार प्रयास रोक्न खोज्ने आमा र छोरीको एउटा समूहले कुटपिट गर्नुका साथै कपाल मुण्डन गरेको हो...

ट्रम्पको आदेश सर्वोच्च अदालतद्वारा कार्यान्वयनमा रोक
शुक्रबार, १३ असार २०७६

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा...

दूधको बोतल खोस्न आएको बाँदरले एक महिने बालिका मारिदियो
शुक्रबार, १३ असार २०७६

भारतमा एउटा बाँदरले दुधको बोतल खोस्ने क्रममा एक महिने शिशु मारिदिएको छ । ...

हुवावेको विश्वभरका ८७ हजारभन्दा बढी आविस्कार माथि 'पेटेन्ट राइट्स'
विहीबार, १२ असार २०७६

बौद्धिक सम्पत्ती भनेर चिनिने उक्त अधिकारबापत उसले सन् २०१८ को अन्त्यसम्ममा आफ्नो बार्षिक आम्दानीको १० देखि १५ प्रतिशतसम्म खर्च अनुसन्धान तथा विकासका लागि खर्चिने गरेको बताएको छ । सेनजेनमास्थित कम्पनीको मुख्यालयले...

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु
विहीबार, १२ असार २०७६

उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो । ...

उडिरहेको भारतीय लडाकू विमानबाट २ ओटा इन्धन ट्याङ्की खसेपछि...
विहीबार, १२ असार २०७६

भारतीय राज्य हरियाणाको अंबालास्थित एयरफोर्स स्टेशनमा बिहीबार विहान भारतीय वायु सेनाको लडाकू विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान भरेको केही समयमै लडाकू विमानबाट इन्धन भरिएको ट्याङ्की २ ओटा...

बिल गेट्सलाई पछुताे - 'एन्ड्रोइड खरीद नगर्नु जीवनकै ठूलो गल्ती भयाे'
बुधबार, ११ असार २०७६

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गुगललाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टम खरीद तथा विकास गर्ने मौका दिनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । यदि गुगलको एन्ड्रोइड सम्बन्धी योजनाका विषयमा सुरुवातमै...

बिप्लवको बन्दले ८० लाख विद्यार्थीको पढाइ प्रभावित
बुधबार, ११ असार २०७६

नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । ...

ईरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, लगायो यस्तो आरोप
मंगलबार, १० असार २०७६

अमेरिकाले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ प्रतिबन्धमा ईरानका प्रमुख नेता अली खमेनेई परेका छन् । ...

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
सोमबार, ०९ असार २०७६

इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन्...

हावाहुरीले पाल भत्काउँदा रामको कथा सुन्न भेला भएका १४ भक्तजनको मृत्यु
सोमबार, ०९ असार २०७६

रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो। त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए।दिउँसो हावाहुरी र पानीका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो। केही व्यक्तिलाई पालको...

किमलाई प्राप्त भयो ट्रम्पको पत्र
आइतबार, ०८ असार २०७६

तर उहाँले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी नदिनु भएको समाचारमा जनाइएको छ । त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा...

११ कण्डम कम्पनी मिलेर भारत सरकारलाई लगाए चुना
आइतबार, ०८ असार २०७६

उक्त टेण्डरमा भाग लिने कम्पनीहरुमा  एचएलएल लाइफकेयर (हिंदुस्तान लैटेक्स), टीटीके प्रोटेक्टिव डिवाइसेज, सुरेटेक्स प्रॉफीलैक्टिक्स इण्डिया लिमिटेड, अनोंदिता हेल्थकेयर, क्यूपिड लिमिटेड, मर्केटर हेल्थकेयर लिमिटेड, कॉन्वेक्स लैटैक्स प्राइवेट लिमिटेड, जेके एंसेल लिमिटेड,...

सिचुआनमा फेरि भूकम्प, १९ जना घाइते
आइतबार, ०८ असार २०७६

चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।    सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

मलेसियामा बस्ने साढे ९ हजार विदेशी श्रमिक पक्राउ
आइतबार, ०८ असार २०७६

मलेसियामा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान शुरु भएको छ । सन् २०१९ को ६ महिना मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका ९ हजार ६...

१ डलरमै हवाई यात्रा !
आइतबार, ०८ असार २०७६

एक विमान कम्पनीले विभिन्न मुलुकबाट पलायन भएका आप्रवासीलाई घरफिर्तीको लागि एक डलरमा हवाई यात्राको अवसर प्रदान गर्ने भएको छ । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्ये अमेरिकी आप्रवासीलाई...

यीनै हुन् नक्कली रक्षामन्त्री बनेर ९० मिलियन डलर चोर्ने चोर
आइतबार, ०८ असार २०७६

फ्रान्समा फर्जी रक्षामन्त्रीले ८० मिलियन यूरो चोरेका छन् । सन् २०१५ देखि फ्रान्सका रक्षामन्त्री जँ युव ल द्रिआँ बनेर एक व्यक्तिले ८० मिलियन यूरो (९० मिलियन अमेरिकी डलर) बैंकबाट झिकेका...

विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
शनिबार, ०७ असार २०७६

हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ । स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना...

दक्षिण सुडानमा तलब विवादले बजेट रोकियो
शुक्रबार, ०६ असार २०७६

२०१९–२० का लागि संसदमा करिब एक अर्ब ३० करोड अमेरिकी डलरको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो । दक्षिण सुडानमा विगत छ महिनादेखि निजामती र सैनिकले तलब पाउन सकेका छैनन् ।