यती एयरलाइन्सकै सहायक कम्पनी तारा एयरको विमान सन् २०१६ मा दुर्घटना भएको थियो । त्यस वर्षको फेब्रुअरी महिनामा पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको...
भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र...
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।...
काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र...
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ। ...
सरकारले माघ २ गते सोमबार शोक बिदा दिने निर्णय गरेको छ । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि आकस्मिक मन्त्री परिषद्को बैठक बसेको थियो । उक्त बैठकले भोली सोमबार शोक बदिा...
पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट ९एनएएलएक्स र ९एनएएलए हेलिकोप्टर...
पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् ।
पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३६ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको हो । ...
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आर्थिक न्युजसंग भने, ‘विमान जता तर्फ गएको देखियो त्यता जानु पर्ने होइन । चालकले पुरानो विमानस्थल तर्फ मोडेर फेरि नयाँ विमानस्थलमा नै ल्याउन...
स्मरण रहोस्, यो त्यही जहाज हो जसले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण (डेमो) उडान गरेको थियो। यो उडानमा १० जना विदेशी यात्रु, चार जना चालक दलका सदस्य थिए भने अरू यात्रु नेपाली...
मुलुकमै ढाका कपडाको उत्पादन नभएको अवस्थामा पाल्पामा उद्योगका रुपमा ढाका कपडा सञ्चालन गर्ने पूर्णमाया महर्जन र उनका श्रीमान् स्वर्गीय गणेशमान महर्जनको योगदानकै कारण आज जिल्लाको पहिचान बनेको छ । उनीहरुकै...
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा...
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ...
नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी...
तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक...
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । ...
रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ । कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको सो एप...