aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
स्रोत नखुलेको २२ लाख नगद सहित दुई जना पक्राउ
बुधबार, ०४ माघ २०७९

स्रोत नखुलेको २२ लाख नगद सहित दुई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले...

नेपाल फर्मा एन्ड हेल्थ सम्बन्धी अन्तर्रास्ट्रिय प्रदर्शनी माघ ६ देखि हुने
बुधबार, ०४ माघ २०७९

‘नेपाल फर्मा एन्ड हेल्थ’ सम्बन्धी अन्तर्रास्ट्रिय प्रदर्शनी हुने भएको छ । उक्त प्रदर्शनी माघ ६ देखि माघ ८ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा “नेपाल फर्मा एन्ड हेल्थ” नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग...

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा
बुधबार, ०४ माघ २०७९

स्वदेश अनि विदेशमा रहेका नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा...

हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ उडान सुरु
मंगलबार, ०३ माघ २०७९

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । ...

आगलागीबाट २२ लाख बराबरको धनमाल जलेर नष्ट
मंगलबार, ०३ माघ २०७९

विभिन्न ठाउँमा आगलागी हुँदा २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरी र ओखलढुङ्गामा आगलागनी हुँदा उक्त बराबरको धनमाल जलेर नष्ट भएको हो । ...

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको लिए शपथ
मंगलबार, ०३ माघ २०७९

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र...

अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै
मंगलबार, ०३ माघ २०७९

कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानूनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि...

जुवातास खेलिरहेका १० जना पक्राउ
मंगलबार, ०३ माघ २०७९

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका ३ वडनिहार बस्ने भागवत साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने ५० वर्षीय जित बहादुर तामाङ सहित...

जहाज दुर्घटना : दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
सोमबार, ०२ माघ २०७९

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना श्रेष्ठ र १५...

पोष्टमार्टम पश्चात् परिवारलाई शव बुझाइने, थप जानकारीका लागि यी नम्बरमा सम्पर्क गर्न अनुरोध
सोमबार, ०२ माघ २०७९

दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई  परीक्षण पश्चात शव बुझाइने सो एयरलाइन्सले...

सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन्- खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन
सोमबार, ०२ माघ २०७९

एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए...

कोदो र फापरको न्यूनतम मूल्य तोकियो
सोमबार, ०२ माघ २०७९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र  फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको...

यसपटक देखिएको डेङ्गुमा सेरोटाइप-३ स्वरुप
सोमबार, ०२ माघ २०७९

नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेङ्गु पाइएको...

नेपाल होइन अर्कै छ सर्वाधिक विमान दुर्घटना हुने मुलुक
सोमबार, ०२ माघ २०७९

नेपालमा हिमालको बिचमा रहेका मानव बसोबास भएको क्षेत्रमा जान साना हवाईजहाजको प्रयोग हुने गरेको छ । यसलाई उडान र अवतरणको लागि धेरै ठाउँ चाहिँदैन। यद्यपि यो पनि समस्याको एक प्रमुख...

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
सोमबार, ०२ माघ २०७९

कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।...

विमानस्थलको टावर कन्ट्रोलर सरु शर्माः जसले विमान पठाएको केहिबेरमै श्रीमान्, छोराछोरी र सासूको मृत्यु खबर पाइन्
सोमबार, ०२ माघ २०७९

पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आएकी थिईन् । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४...

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
सोमबार, ०२ माघ २०७९

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी  निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको...

यतीको दुर्घटनामा ज्यान गुमाएका त्रिभुवनः जसले दिउँसोको टिकट बिहान सारेका थिए
सोमबार, ०२ माघ २०७९

प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ आएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका...

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो
सोमबार, ०२ माघ २०७९

आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ...

विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
आइतबार, ०१ माघ २०७९

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले भोलि मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको...