aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
व्यक्तिको नाममा कुलो दर्ता गर्ने गिरोहविरुद्ध अख्तियारको मुद्दा
मंगलबार, ०५ पुस २०७९

अखितयार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन नापी अधिकृतहरु ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४...

सामाजिक सुरक्षा कोषद्धारा नयाँ कार्यविधि सार्वजनिक, वैदेशिक क्षेत्र समेत समेटिने
मंगलबार, ०५ पुस २०७९

सामाजिक सुरक्षा कोषले नयाँ कार्यविधि सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको हो । ...

बाँकेमा किसानको धान खरिद सुरु
मंगलबार, ०५ पुस २०७९

बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ...

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने
मंगलबार, ०५ पुस २०७९

पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । ...

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत
मंगलबार, ०५ पुस २०७९

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा  प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा...

कांग्रेस संसदीय दलमा देउवा र गगन भिड्ने, पौडेलको समर्थन सभापतिलाई
मंगलबार, ०५ पुस २०७९

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान...

तात्यो प्राधिकरण, अब हट्ने भए अव्यवस्थित तार
मंगलबार, ०५ पुस २०७९

प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ । ...

द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम्स
मंगलबार, ०५ पुस २०७९

बेलायतको किल विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको छ । यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ...

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगायो रोक
सोमबार, ०४ पुस २०७९

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । ३५ दिनपश्चात् पनि गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक...

अवैध रूपमा ल्याउँदै गरेको ६२ लाखको सामान बरामद
सोमबार, ०४ पुस २०७९

अवैध रूपमा ल्याउँदै गरेका विभिन्न सामान बरामद गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका १ पथलैया वीरगंज सडक खण्डको तिनकुने चोकबाट अवैध रूपमा ल्याउँदै गरेको करिब ६२ लाख ९० हजार रुपैयाँ बराबरको...

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी
सोमबार, ०४ पुस २०७९

जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो भने पनि...

न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
सोमबार, ०४ पुस २०७९

भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल
सोमबार, ०४ पुस २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको...

‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ
सोमबार, ०४ पुस २०७९

‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका १६...

अब सरर केबलकारमै  मौलाकालिका
सोमबार, ०४ पुस २०७९

आइएमइ समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब रु एक अर्ब ५० करोडको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित...

हिमाली भेगमा हिमपात हुने संभावना
सोमबार, ०४ पुस २०७९

दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको...

सुन व्यवसायीमाथि गो'ली प्रहा'र
आइतबार, ०३ पुस २०७९

सुनारमाथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उनलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो...

गैरकानुनी भाडावृद्धि गरेको भन्दै औद्योगिक क्षेत्रमा व्यवसायी आन्दोलित
आइतबार, ०३ पुस २०७९

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमावली विपरीत, असमान, अन्यायपूर्ण तथा विभेदकारीरुपमा औद्योगिक क्षेत्रको भाडावृद्धि गरेको भन्दै उद्योगीहरूले  विरोध गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै विरोध...

चिसोका कारण  दम र निमोनियाका बिरामी बढे
आइतबार, ०३ पुस २०७९

“चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ”, उनले भने, “गत मङ्सिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए् ।” गत महिना उक्त अस्पतालमा दुई हजार...

राजस्व चुहावट गरी भ्रष्टाचार गर्ने सात जनाविरुद्ध मुद्दा दायर
आइतबार, ०३ पुस २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार राजस्व चुहाव गरी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको...