aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
घरटहरा भत्काउन थालियो
शुक्रबार, ०८ पुस २०७९

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उनको भनाइ छ । घरका टप भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १।५...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ
शुक्रबार, ०८ पुस २०७९

उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी...

फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो चार मुद्दाको पुनरावेदन
शुक्रबार, ०८ पुस २०७९

विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका चार वटा मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो...

मानव बेचबिखनमा संलग्न दुई जना चिनियाँ नागरिक पक्राउ
शुक्रबार, ०८ पुस २०७९

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र...

खेतीयोग्य जमिनः पहाडमा बाँझो, तराईमा मासिँदै
शुक्रबार, ०८ पुस २०७९

पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी...

'नेपालको एयरपोर्टबाट हात्ती छिराउने' चार्ल्स शोभराजलाई शुभकामना
शुक्रबार, ०८ पुस २०७९

"मर्द भएपछि सके रहरलाग्दो या भरलाग्दो हुनुपर्छ। डरलाग्दो हुँदा पनि हुन्छ तर, घिनलाग्दो हुनु हुँदैन"। तर, कुख्यात अपराधी चार्ल्स शोभराज भयङ्कर डरलाग्दा बने सार संसारको लागि। उनका अपराध दानवीय र...

महानगरको प्रष्टिकरणः ‘फोहोर संकलन रोकिएको छैन’
शुक्रबार, ०८ पुस २०७९

फोहोर व्यवस्थापन कार्य नियमित भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आजदेखि काठमाडौँको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकासन भएपछि काठमाडौं महानगरले प्रष्टिकरण दिएको हो ।

भृकुटीमण्डपमा बृहत जुत्ताचप्पल व्यापार मेलामा ग्राहकको भिड, ७० प्रतिशतसम्म छुट
शुक्रबार, ०८ पुस २०७९

नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा गरिरहेको बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड लाग्ने गरेको छ । जाडो यामलाई लक्षित गरि आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका...

वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड
शुक्रबार, ०८ पुस २०७९

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ ।  सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो...

काठमाडौं–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति
शुक्रबार, ०८ पुस २०७९

खासगरी पूर्वी र मध्य तराई/मधेसबाट कम समय र  छोटो दूरीमा देशको राजधानीसँग जोड्ने समृद्धिको आकाङ्क्षा तथा उद्देश्य बोेकेको आयोजनाप्रति नेपाली जनताको ठूलो आशा र भरोसा लुकेको छ । आर्थिक वर्ष...

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
शुक्रबार, ०८ पुस २०७९

कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन्...

बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल
विहीबार, ०७ पुस २०७९

नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेश उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक...

एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री
विहीबार, ०७ पुस २०७९

स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका...

प्रतिकूल मौसमका कारण ठप्प भएको उडान पुनः शुरु
विहीबार, ०७ पुस २०७९

बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि...

नयाँ बसपार्कमा रात्रिबस मात्र पार्किङ गर्न पाइने
विहीबार, ०७ पुस २०७९

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ...

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत छुट
विहीबार, ०७ पुस २०७९

स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त छुट...

शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश
बुधबार, ०६ पुस २०७९

“अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन आवश्यक व्यवस्थासमेत गर्न यो आदेश जारी गरिएको छ”, सर्वोच्चको आदेशमा भनिएको...

औद्योगिक फोहोर अनुगमनमा वीरगन्ज महानगर सक्रिय
बुधबार, ०६ पुस २०७९

उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग सञ्चालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले...

विश्वमा मधुमेह धेरै हुने देश कुन हो ?
बुधबार, ०६ पुस २०७९

पाकिस्तानमा ३ करोड ३० लाख, अमेरिका ३ करोड २२ लाख, इन्डोनएसिया १ करोड ९५ लाख, ब्रजिल १ करोड ५७ लाख, म्याक्सिको १ करोड ४१ लाख, बंगलादेश १ करोड ३१ लाख,...

आइएमई दशैं अफर बिजेतालाई चेक हस्तान्तरण
मंगलबार, ०५ पुस २०७९

आइएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित...