aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
तेह्रथुममा राहदानी सेवा बन्द
आइतबार, ०३ पुस २०७९

तेह्रथुममा राहदानी सेवा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक सूचना जारी गर्दै राहदानी सेवा बन्द भएको जानकारी दिएको हो । ...

जगदम्बा मोटर्सको आयोजनामा ‘एन्टर्क ओनर्स ग्रुप’ राइड सम्पन्न
आइतबार, ०३ पुस २०७९

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगडीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार धनगढी शोरुमबाट शुरु भएर  शालिनी वाटिका एंड ईको...

समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण
आइतबार, ०३ पुस २०७९

समृद्धि फाइनान्सले इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विधार्थीहरुलाई न्यानो लुगा...

एक थान भरुबा बन्दुक र खुकुरीसहित २ जना पक्राउ
आइतबार, ०३ पुस २०७९

एक थान भरुबा बन्दुक र खुकुरी सहित २ जना पक्राउ परेका छन् । माप्य दुधकोशी गाउँपालिका २ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई...

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने
आइतबार, ०३ पुस २०७९

धार्मीक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । ...

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्
आइतबार, ०३ पुस २०७९

प्रदेश शिक्षा निर्देश्नालयका अनुसार  प्रदेशका १० जिल्लामध्ये पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । सो आवमा प्रदेश सरकारले तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिसक्ने भन्दै रु दुई...

अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परे
आइतबार, ०३ पुस २०७९

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ । सीडीसीको तथ्याङ्कअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५००...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
शनिबार, ०२ पुस २०७९

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८ सय रूपैयाँ र ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।    यस...

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण
शनिबार, ०२ पुस २०७९

उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे  । उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद...

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै
शनिबार, ०२ पुस २०७९

मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रप्रमुख पवन बस्नेतले बताए । उनले भने, “एक महिनाअघि सम्म नदीको पानी बढी...

हल्का हिमपातको सम्भावना
शनिबार, ०२ पुस २०७९

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम...

कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने
शनिबार, ०२ पुस २०७९

कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छन् । कोशी अस्पतालको उन्नतीले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै मन्त्री...

विषाक्त खाना खुवाएकामा तीन लाख जरिवाना
शुक्रबार, ०१ पुस २०७९

समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६९२० अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ ९ख० अनुसार...

धादिङ जेसिसको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उप्रेती
शुक्रबार, ०१ पुस २०७९

नयाँ कार्यसमितिको अध्यक्षमा अचुत उप्रेती, कार्यकारी उपाध्यक्षमा अरविन रूपाखेती र अकुर रूपाखेती चयन र्भएका छन भने अन्य उपाध्यक्षहरुमा अजित यादव, राजेश भट्टराई, नमराज राई र सुवास गजुरेल चयन भएका छन...

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै
शुक्रबार, ०१ पुस २०७९

दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो । नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा...

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिईने
शुक्रबार, ०१ पुस २०७९

नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम...

भारतीय ट्रकले समस्या पारेको भन्दै लुम्बिनी प्रदेशका व्यवसायी आन्दोलित
शुक्रबार, ०१ पुस २०७९

लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । नेपालमा मालसामान ओसार पसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपुर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको...

अझै पूरै बाँडिएन मेलम्चीको पानी
शुक्रबार, ०१ पुस २०७९

बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन...

कोदोखेती प्रबर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’
शुक्रबार, ०१ पुस २०७९

काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र...

चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
शुक्रबार, ०१ पुस २०७९

अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको...