aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
आइतबार, ३० असोज २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ...

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’
आइतबार, ३० असोज २०७९

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिवार काठमाण्डौमा विशेष प्रस्तुती दिएकी छिन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुती दिएकी हुन्...

स्रोत नखुलेको १३ लाख नगदसहित ३४ वर्षीय शुशिल पक्राउ
आइतबार, ३० असोज २०७९

कृष्णनगर नगरपालिका २ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका ८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले...

शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि किष्टमा राखियो
आइतबार, ३० असोज २०७९

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ । सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा...

स्मार्ट बन्दैछन् खानेपानी संस्था, उपभोक्ता र व्यवस्थापकमा यसरी आयो परिवर्तन
आइतबार, ३० असोज २०७९

सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित...

मनसुन बाहिरिँदै
आइतबार, ३० असोज २०७९

‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ ।...

७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु
शनिबार, २९ असोज २०७९

मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना सङ्क्रमणमुक्त...

राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन मुस्किल
शनिबार, २९ असोज २०७९

अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै...

यी पाँच चिज कसैले पनि भुलेर पनि नगर्नुहोसः चाणक्य नीति
शनिबार, २९ असोज २०७९

धर्मः मानिसहरूले आफ्नो धर्म वा कर्तव्यको बारेमा केही भन्नु हुँदैन, केवल पालन गर्नुहोस्। घरको कमजोरी ः बाहिर आफ्नो घरको अभाव सुनाएमा आफ्नो बदनाम हुन्छ । कमजोरी सबै घरमा छन् ।...

मौसम सफा रहने
शनिबार, २९ असोज २०७९

हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही...

राससमा कर्मचारीको आन्दोलन
शुक्रबार, २८ असोज २०७९

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन्...

सवारी साधनको नम्बर प्लेट सम्बन्धी नयाँ मापदण्ड
शुक्रबार, २८ असोज २०७९

विभागले तोकेको नयाँ मापदण्ड अनुसार साधारण नम्बर प्लेटमा सबै किसिमका ठूला तथा मझौला सवारीहरूको नम्बर प्लेटको साईज १४× ८ ईन्च हुनुपर्ने छ । त्यस्तै,साना सवारी मध्ये चार पाङग्रेको नम्बर प्लेटको...

दिर्घकालिन रोगीलाई उपचार गर्न हस्पाइस नेपालले नयाँ भवन बनाउने
शुक्रबार, २८ असोज २०७९

दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ । ...

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
शुक्रबार, २८ असोज २०७९

काठमाडौं महानगरपालिका १३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका १४ घर भएका २२ वर्षीय सन्दिप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ...

काठमाडौंमा नाप नक्सालगायत विवरण पेश गर्ने कम
शुक्रबार, २८ असोज २०७९

काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक रुपमा प्रयोग भएका जग्गा एवं भवनको नाप नक्सालगायत कागजात पेश गर्न आह्वान गरेकामा निकै कमले मात्र यस्तो विवरण पेश गरेका छन् । प्राधिकरणले आगामी आइतबारभित्र...

ब्याजदर विरुद्ध व्यावसायीले गरे वीरेन्द्रनगर बजार बन्द
शुक्रबार, २८ असोज २०७९

बैंकहरुको चर्को ब्याजदरका विरुद्ध व्यावसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् । बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य सङ्घमा बिहीबार बसेको व्यावसायिक सङ्घसंस्थाको बैठकले विज्ञप्ति जारी गरी आज...

बाढीले पुल भत्काएपछि हुलाकी सडकखण्ड अवरुद्ध
शुक्रबार, २८ असोज २०७९

केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर...

‘अब ठूलो पानी पर्दैन’
विहीबार, २७ असोज २०७९

यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा ९ठूलो पानी० पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

बैंकिङ कसूर मुद्दामा फरार शशी शर्मा पक्राउ
विहीबार, २७ असोज २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने भारत हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

सामुदायिक कुकुर व्यवस्थापनमा क्षमता हुने संघसंस्थाहरुसँग सहकार्य गर्ने तयारी
विहीबार, २७ असोज २०७९

सहरमा भएका सामुदायिक कुकुर व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रमा ज्ञान, सीप र दक्षता भएका संघसंस्थाहरुसँग दरिलो सहकार्य अगाडि बढाउने महानगरकी उपप्रमुख सुनिता डंगोलको भनाइ छ । ...