aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण
मंगलबार, ०१ कार्तिक २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म...

खल्तीबाट मेट लाईफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने
मंगलबार, ०१ कार्तिक २०७९

खल्तीले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ। यस अफर अनुसार प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन्। ...

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंगलबार, ०१ कार्तिक २०७९

मंगलबार  देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी  प्रदेशहरुमा  आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी...

तिहारको भाइटीकाको उत्तम साइत निष्कियो
सोमबार, ३१ असोज २०७९

समितिले सोमबार जारी गरेको विज्ञप्तिमा गर्दै नेपाललगायत विश्वभरीमा भाइटिकाको साइतको समय सार्वजनिक गरेको छ । त्यस्तै बेलायत, भारत, अमेरिका, फ्रान्स, जापान लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको छ...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको महासभामा सहभागी हुन भारत प्रस्थान
सोमबार, ३१ असोज २०७९

उनहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई...

कात्तिक १ गते सार्वजनिक बिदा हुने
सोमबार, ३१ असोज २०७९

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय...

नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड
सोमबार, ३१ असोज २०७९

काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई...

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै, ८० लाखसम्मको कारोबार हुने अपेक्षा
सोमबार, ३१ असोज २०७९

मेला प्रदर्शनीका संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले नेपालीहरूको महान् चाड तिहार नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन प्रदर्शनीको आयोजना गर्न लागिएको...

मापदण्ड पालना नगर्ने तीन उद्योगमा सिल
सोमबार, ३१ असोज २०७९

उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । ...

ग्यापुको ‘दिपावली बाहार’ अफरः सामान खरिदमा २० प्रतिशतसम्म छुट
सोमबार, ३१ असोज २०७९

उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ ।जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । ...

युरोपको घरेलु उपकरण ‘बोश’ ब्रान्ड नेपाली बजारमा
सोमबार, ३१ असोज २०७९

युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम...

तिहार नजिकिएसँगै भक्तपुरका व्यापारीलाई फूल टिप्ने चटारो
सोमबार, ३१ असोज २०७९

तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो...

‘सीमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीय’
सोमबार, ३१ असोज २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ६७औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जलि...

सुनबाट बनेको मिठाई, मूल्य प्रतिकिलो ११ हजार रुपैयाँ
सोमबार, ३१ असोज २०७९

यसपटक दीपावलीलाई ध्यानमा राखेर यो मिठाई विशेष गरी तयार पारिएको पसले बताउँछन् । यो मिठाई महाराष्ट्रको अमरावतीस्थित रघुवीर स्वीट्स पसलमा बनाइएको हो । सुनबाट बनेको यो मिठाई मानिसहरुको आकर्षणको केन्द्र...

मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत
आइतबार, ३० असोज २०७९

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ ।...

बैंकिङ कसूर मुद्दाका फरार ब्रजेश उपाध्याय पक्राउ
आइतबार, ३० असोज २०७९

उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना १५ दिन कैद, २ करोड ६१ लाख ५५ हजार १ सय ७५ रुपैयाँ जरिवाना र १० लाख...

भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर, ४३ लख ७२ हजार विगो माग
आइतबार, ३० असोज २०७९

आयोगका अनुसार कैलालीको चुरे गाउँपालिका ३ को गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्य र सचिवसमेतको मिलेमतोमा पदाधिकारीहरुलाई कुनै जानकारी नदिई आ.व. २०७२/०७३ र २०७३/०७४ मा खर्च गरेको...

मकवानपुरमा डेङ्गुका बिरामी चार हजार भन्दा बढी
आइतबार, ३० असोज २०७९

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिमा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले...

लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउन गठबन्धन आवश्यकः  प्रधानमन्त्री देउवा
आइतबार, ३० असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं...

अख्तियार नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी
आइतबार, ३० असोज २०७९

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा एक वर्षमा चार सय ७५ उजुरी दर्ता भएका छन् । गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर...