aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
बुद्ध एयरको २५ वर्षे यात्राः जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना
सोमबार, २४ असोज २०७९

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन्...

२८ लाख ५६ हजार अवैध भारुसहित तीन जना महिला पक्राउ
सोमबार, २४ असोज २०७९

२८ लाख ५६ हजार अबैध भारतिय रुपैयाँसहित तीन जना महिला पक्राउ परेका छन् । प्रतिबन्धीत भारतिय रुपैयाँ वीरगञ्जको सीमा हुँदै नेपाल भित्र्याउँदै गरेका तीन जना महिला पक्राउ परेका हुन् । ...

अवैधरूपमा गिट्टी र बालुवा निकाल्दा इन्द्रावतीका पुल जोखिममा
सोमबार, २४ असोज २०७९

हेलम्बु राजमार्गअन्तर्गत इन्द्रावती नदीमा रहेका पुल अवैधरूपमा गिट्टी र बालुवा निकाल्ने गरेकाले जोखिममा परेका छन् । सडक जोड्ने पक्की पुल तथा झोलुङ्गे पुल रहेको स्थानदेखि पाँच सय मिटरभित्रको दायाँबायाँका ठाउँमा...

दुई थान आईफोन र सुन बोकेर दुबईबाट काठमाडौं आएका किरण पक्राउ
सोमबार, २४ असोज २०७९

दुबईबाट काठमाडौं आएका एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३...

कारवाहीमा समातिएका कागजपत्र लिन आउनुः ट्राफिक
सोमबार, २४ असोज २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारवाहीमा लिएका कागजपत्र फिर्ता लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले यस्तो जनाएको हो । ...

ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङले गर्यो अक्वायर
सोमबार, २४ असोज २०७९

लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामाग्री, किराना,...

किन काठमाडौँमा चिसो बढ्यो ?
आइतबार, २३ असोज २०७९

आखिर किन चाँडै चिसो बढ्यो त  महाशाखाका मौसमविद् हिरा भट्टराई भने, “जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको छ । घाम खुलेर लागेपछि व्यालेन्समा...

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ३ जना पक्राउ
आइतबार, २३ असोज २०७९

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

‘सेतो र कालोधन छुट्याउन शुन्यदरमा सबै नेपालीको सम्पत्तिको घोषणा गर्नुपर्छ’
आइतबार, २३ असोज २०७९

नेपालमा आर्थिक गतिविधिको सुरुवात लिच्छवीकालदेखि नै हुँदै आएको छ । त्यतिबेला नेपालको व्यापार दुई वटा देश रहेको थियो । उद्योगधन्दाहरु त्यति धेरै थिएनन् । तर, त्यतिबेला नेपालबाट कृषि जडिबुटी लगायतको...

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
शनिबार, २२ असोज २०७९

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले  उनीहरुलाई नगद ५ लाख २८ हजार ३ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।...

एकै परिवारका तीन जना मृत फेला
शनिबार, २२ असोज २०७९

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ”, उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ,...

जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते
शनिबार, २२ असोज २०७९

“बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उनले भने, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य...

एमालेका पोलिट्ब्यूरो सदस्य ढुंगेल मृत भेटिए
शनिबार, २२ असोज २०७९

ढुंगेल परिवारका अन्य सदस्यहरु भने बर्दिबास गएकाले उनी एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । नेकपा मा‌ओवादीबाट ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्य समेत थिए । सशस्त्र द्वन्द्वका...

कुन देशमा कसरी मनाइन्छ दशैं ?
बुधबार, १९ असोज २०७९

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ ।नेपालमै पनि  दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमा दशमीको दिनदेखि कोजाग्रत...

यस्तो छ अक्षता र जमराको महत्व
बुधबार, १९ असोज २०७९

आज विजया दशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ । नेपालमा रातो अक्षताको टीका काठमाडौं उपत्यका र शहर आसपासबाट शुरु भएको विश्वास छ । नेपालका दुरदराज गाउँहरूमा...

यी हुन् नयाँ नोट सुरक्षित राख्ने तरिका
बुधबार, १९ असोज २०७९

दशैंमा नयाँ लुगा, किनमेल र परिवारसँगको सामिप्यतासँगै जोडिन्छन्, नयाँ नोट र दक्षिणा पनि । नेपाल राष्ट्र बैंकले हरेक दशैंको अवसरमा नयाँ नोटहरु बजारमा ल्याउँछ । तर, दशैंका बेला नयाँ नोटमा...

महिला र पुरूषलाई किन दिइन्छ छुट्टाछुट्टै आर्शिवाद ? यस्तो छ रहस्य
बुधबार, १९ असोज २०७९

नेपालीहरूको महान चार्ड दशैंमा नौ दिनसम्म पूजाअर्चना गरेको जमरा, दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिकामा नै विजयादशमीको महत्व छ । ...

आज दशैंको मुख्य दिन विजयादशमी, उत्तम साइत ११ः५१ बजे
बुधबार, १९ असोज २०७९

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

कुन पेय पदार्थ पिउँदा के फाइदा र बेफाइदा हुन्छ ?
मंगलबार, १८ असोज २०७९

संसारमा पाइने हरेक खाद्य वस्तुका फाइदा र बेफाइदा दुवै छन् । यदि हामीले यिनको उचित सेवन गर्यौं भने यसले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ तर यदि हामीले कुनै पनि कुरा गलत...

यी हुन् दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा
मंगलबार, १८ असोज २०७९

दशैंमा हामीले खान पिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य...