aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
जुत्ता सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘महिनामा १०–१५ हजार पनि कमाई हुँदैन, सीपको सम्मान भएन’
विहीबार, ०३ कार्तिक २०७९

सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) । ...

चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छः पर्यटनमन्त्री श्रेष्ठ
विहीबार, ०३ कार्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन...

तास खेलिरहेका ५ जना पक्राउ
विहीबार, ०३ कार्तिक २०७९

प्रहरीले तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका २ डाडाजोर बस्ने सिता पाण्डेको घरबाट तास खेलिरहेको अवस्थामा पाण्डे लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

हाम्रो पात्रो १३औं बर्षमा प्रवेश, ‘हाम्रो पे’ रिलिज गर्ने तयारी
विहीबार, ०३ कार्तिक २०७९

हाम्रो पात्रो १२औं  बर्ष पुरा गरि १३औं बर्षमा प्रवेश गरेको छ । १२ वर्षको अवधिमा हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप बनेको छ । सन् २०१० मा आइओएसमा...

ट्रयाक खालेको २३ वर्षपछि सडक कालोपत्रको काम सुरु
विहीबार, ०३ कार्तिक २०७९

ट्रयाक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को...

मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल
विहीबार, ०३ कार्तिक २०७९

मतपत्रको ढाँचाले बदर मत घटबढ हुनाले आयोगले आगामी निर्वाचनमा चार प्रकारको मतपत्र डिजाइन गरेको छ । एक जना मतदाताले चार जना प्रतिनिधि चयन गर्दा चारवटा पानामा स्वस्तिक चिह्न लगाउनेछन् ।...

बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
बुधबार, ०२ कार्तिक २०७९

बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो...

जनजाति आयोगका सिफारिस न्यून कार्यान्वयन
बुधबार, ०२ कार्तिक २०७९

आदिवासी जनजाति आयोगले सरकारलाई कार्यान्वयनका लागि सिफारिस गरेकामध्ये थोरै विषयमात्र कार्यान्वयन हुने गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई २२ वटा सिफारिस गरेको थियो । त्यसमध्ये दुईवटा सिफारिसमात्र...

भ्रष्टचार आरोपमा कन्चनपुरका प्रमुख मालपोत अधिकृतसहित ३७ जनाविरुद्ध मुद्दा दायर
बुधबार, ०२ कार्तिक २०७९

अख्तियार दुरुपयोग अनुसन्धाग आयोगले कन्चनपुरका प्रमुख मालपोत अधिकृतसहित ३७ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । ...

काठमाडौंमा भूकम्पको धक्का
बुधबार, ०२ कार्तिक २०७९

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । बुधवार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । ...

खानेपानी तथा सरसफाइ डिभिजनका दुई जना कर्मचारी २८ लाख घुस सहित पक्राउ
बुधबार, ०२ कार्तिक २०७९

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरु दुबैलाई पक्राउ गरेपछि अनुसन्धानका लागि काठमाडौं ल्याउदै...

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः३७ बजे
बुधबार, ०२ कार्तिक २०७९

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।

लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
बुधबार, ०२ कार्तिक २०७९

प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै  पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई...

सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद
बुधबार, ०२ कार्तिक २०७९

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको...

प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने
बुधबार, ०२ कार्तिक २०७९

काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष...

जुवा खेलिरहेको अवस्थामा २ लाख नगदसहित नौ जना पक्राउ
बुधबार, ०२ कार्तिक २०७९

गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीस्थित रौतहट चन्द्रनिगाहापुर नगरपालिका २ घर भएका सुभास पाण्डेको बेस्ट बारबिक्यू हाउसभित्र जुवा खेलिरहेको अवस्थामा सुभास पाण्डे लगायत ९ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको २० लाख नगद सहित दुई जना पक्राउ
बुधबार, ०२ कार्तिक २०७९

बैला नगरपालिका १२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका २ बस्ने २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ...

नयाँ बानेश्वर क्षेत्रका रेष्टुरेन्ट र मिठाई पसलको भान्छामा समस्या
मंगलबार, ०१ कार्तिक २०७९

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ । आज काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो ।

वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड
मंगलबार, ०१ कार्तिक २०७९

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद...

मोटरसाइकल चोरेर चलाइरहेका ६ जना पक्राउ
मंगलबार, ०१ कार्तिक २०७९

मोटरसाइकल चोरेर अवैधरुपमा चलाइरहेका पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गर्ने ६ जनासहित पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । ...