aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
मापदण्ड पूरा गरी विद्यालय सञ्चालन
आइतबार, ११ असोज २०७७

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा...

प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता
आइतबार, ११ असोज २०७७

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् । ...

‘बस त चले, यात्रु चढेनन्’
आइतबार, ११ असोज २०७७

यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि...

मिलिजुली फेमिलीले गर्यो वृद्धाश्रमलाई आर्थिक सहयोग
आइतबार, ११ असोज २०७७

मिलिजुली फेमिली परिवारले बुटवलमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैजु वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । मिलिजुली फेमिलिले सामाजिक सञ्जाल टिकटकको माध्यमबाट समाजसेवामा समर्पित यसमा आवद्ध भई सकरात्मक सोचसहित जेष्ठ नागरिक...

अर्घाखाँचीको कोठिया मैदानमा र ढुङ्गेशेरामा पहिरोः ६ घर भत्किए, ५० घर उच्च जोखिममा
आइतबार, ११ असोज २०७७

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ ढुङ्गेशेरा र १२  कोठिया मैदानमा पहिरो जाँदा ६ घर भत्किएका छन् भने ५० घर उच्च जोखिममा परेका छन् । केही दिनदेखिको परेको अविरल वर्षाका...

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
आइतबार, ११ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ९ सय रहेकोमा आज तोलामा ६ सयले घटेको हो । ...

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
आइतबार, ११ असोज २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज मध्यान्ह १२ बजे बालुवाटारमा बोलाइएको छ। ...

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान
शनिबार, १० असोज २०७७

वाग्मती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी...

व्यापारिक केन्द्रमै ‘उपभोक्ताको प्रतीक्षा’
शनिबार, १० असोज २०७७

विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । मानिसको बाक्लो उपस्थितिले गल्लीका गन्तव्य छिचोल्न...

बलिउड कलाकारको च्याट बाहिरिएपछि ह्वाट्सएपको यस्तो स्पष्टोक्ती
शनिबार, १० असोज २०७७

बलिउड कलाकारको लागु औषध सम्बन्धी ग्रुप च्याट लिक भएपछि ह्वाट्सएपले आफ्नो प्लेटफर्ममार्फत पठाइने म्यासेज इन्क्रिप्टेड हुने र पठाउने तथा पाउने बाहेक अन्य व्यक्तिले हेर्न नपाउने स्पष्ट पारेको छ । च्याट...

डलर देखाएर रकम लुट्ने गिरोहका पाँच पक्राउ
शुक्रबार, ०९ असोज २०७७

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई रु पाँच लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो...

एसबिआई बैंक सञ्चालक समिति सदस्य श्रेष्ठ सम्मानित
शुक्रबार, ०९ असोज २०७७

नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले...

यी ५ बिरुवा घरमा राख्दा प्राप्त हुनेछ सकारात्मक ऊर्जा
शुक्रबार, ०९ असोज २०७७

सकारात्मक ऊर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । आफ्नो आसपासमा सकारात्कमता बनाइराख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस् अनि सबै नकारात्मक ऊर्जा हामीबाट टाढा जाओस् ।

दुई लाख नगदसहित १९ जुवाडे पक्राउ
शुक्रबार, ०९ असोज २०७७

शुक्लाफाँटा नगरपालिका ११ लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय एकिन्द्र सुनार लगायत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ...

यस्तो रह्यो चालू आवको दुई महिनाको वैदेशिक व्यापार
शुक्रबार, ०९ असोज २०७७

चालु आर्थिक वर्ष २०७७र/७८ को पहिलो दुई महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९...

एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना
शुक्रबार, ०९ असोज २०७७

एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड...

आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब नगरौँः प्रधानमन्त्री
शुक्रबार, ०९ असोज २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने  औँल्याएका छन् । ...

फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
शुक्रबार, ०९ असोज २०७७

केहि दिनदेखि निरन्तर ओरालो लागेको नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९३ हजार १ सय रहेकोमा आज तोलामा ८ सयले बढेको हो ।

सार्वजनिक सवारी साधनको अनुगमन तीव्र
शुक्रबार, ०९ असोज २०७७

कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरे नगरेको, यात्रुले मास्क लगाए नलगाएको, बढी...

पटके कर लगाएर उपत्यकाका नदी दोहन, ठेकेदारलाई छुट, सरकार रमिते
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन्...