यहाँ कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेको बताइएको छ । यसअघि पछिल्ला दुई दिनमा यहाँबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै सो जिल्ला ओसारिएको थियो । यहाँ...
म्याग्दीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ । बेनी नगरपालिकामा तीन दिनकोबीचमा तीन जना डेंगु संक्रमित भेटिएका हुन् । ...
सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दिएका छन् । अपहरणको आरोप लागेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवको अपहरण नगरेको...
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको बैठक दिउसो दुई बजेपछि सिंहदरबारमा बस्न लागेको समितिको बैठकमा लकडाउनको...
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु हुन गएको खण्डमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज यहाँ सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको...
सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो । पक्राउ पर्नेमा वाग्मती...
आइतबारदेखि लगातार गरेको वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा...
आइतवार लकडाउन केही खुकुलो अनुभव गरेका सर्वसाधरणले सोमवार बिहानैबाट भने थप कडाइ भएको अनुभव गरेका छन् । आज बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीले अत्यआवश्यक काम बाहेक हिंँडेका र दौडिएका सवारी साधनलाई...
कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी...
महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी...
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र...
चीनकाे उहान शहरबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजार २ सय ८५ मानिसको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख ६६ हजार...
नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो...
म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला...
परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना खाने क्रममा अचानक उनी बेहोस भई ढलेका थिए । सो क्रममा उनलाई...
कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनका कारण नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल सङ्कलन गर्न समस्या परेको छ । प्राधिकरणले मासिक रु ६ अर्ब बराबरको महसुल उठाउँदै आएको भए...
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको ‘द ग्रीन क्लाइमेट फण्ड’ र खाद्य तथा कृषि सङ्गठनले नेपाललाई ३९ दशलमव ३ मिलियन डलर अनुदान दिने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । चुरे क्षेत्रको दिगो...
कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका...
ओखलढुंगामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो । ...