जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ...
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना...
मध्यपुर थिमि नगरपालिकाले दैनिक करिव ६ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ । कम्तीमा ६० जना स्वयंसेवक खटिएर नगरका तीन ठाउँबाट सेवा दिइरहेको स्वयंसेवक तथा जनप्रतिनिधि हरिदास प्रजापतिले जनाए...
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सनिबार बिहान सवा ६ः०० बजेसम्म २ लाख ३९ हजार ४४८ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट...
भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ । त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि...
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित १५ सय १९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ः०० बजे देखि साझ ०५ः०० बजे सम्म उक्त संख्यामा...
नेपाल वनस्पति घ्यू तेल संघले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत आर्थिक सहयाेग गरेकाे छ । हालैका दिनहरुमा विश्वमा नै महामारीको रुपमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ । ...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगोे...
उदयपुरको त्रियुगा नगरपालिकाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि विशेष राहत प्याकेज घोषणा गरेको छ । त्रियुगा नगरभित्रका मजदुरहरुको नाममा निशुल्क रुपमा ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी...
अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ । आगामी तीन दिन आम नागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत्...
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको...
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको...
सरकारको अस्पष्ठ निर्णय र व्यक्तिको गलत बुझाईका कारण अहिले डेरावाला र घरबेटीहरुको घर्षण बढिरहेको छ । अहिले घरभाडा छुट पाउने व्यक्तिको संख्या भन्दा नपाउनेको संख्या नै बढी छ । कतिपयले...
डेस्ट्रोमेथोरफान नामक रसायनयुक्त खोकी रोक्ने औषधिले कोरोनाका बिरामीलाई लाभ भन्दा हानि पुर्याउने देखिएको छ । हालै गरिएको नयाँ अनुसन्धानबाट प्रायजसो खोकीको औषधिमा प्रयोग हुने कतिपय रसायनले कोरोना भाइरसलाई अझ बिस्तार...
कपिलवस्तु यशोधरा वडा नं ८ का वडाध्यक्ष साबुद्धिन मुसलमानमाथि गोली प्रहार भएको छ । खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। ...
उदयपुरको रौतामाई गाउँपालिका ७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट लागु भएको लकडाउनका कारण देशका विभिन्न ठाउँमा अलपत्र परेका मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीन स्थानीयतहका ६ हजार ७६५...
छिमेकी जिल्ला रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा १० दिनमा निर्मित कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्ष सञ्चालनमा आएको छ । सो कक्षको बिहीबार उद्घाटन कार्यक्रममा टेलिफोनबाट मन्तव्य दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै गए राती निधन भएको...