सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो । ...
पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत...
बाँकेमा फेला परेका कोरोना भाइरस संक्रमितको अझै पनि ट्राभल हिस्ट्री खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना सङ्क्रमणको सुरुको अवस्था पत्ता लगाउन कठिन भएको छ । ...
पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बगनासकाली२ गोफेक बस्ने ३० वर्षीय भविन कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...
उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो । ...
कोरोना भाइरसको जोखिम मोलेर निरन्तर समाचार स्रम्पेषण गरेका उदयपुरका पत्रकारलाई बिद्यार्थीले सुरक्षासामग्री उपलब्ध गराएका छन् । नमुना स्कुल गाईघाटका २०६२ सालका एसएलसी व्याजी बिद्यार्थीले पत्रकारलाई सुरक्षा सामग्री, जिल्ला अस्पताल र जिल्ला...
लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको...
कोरोना आशंका गरिएकी एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको खैरहनीकी ६० वर्षिय उमादेवी विकको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा हिजो बेलुका मृत्यु भएको हो । ...
उपत्यका प्रवेश गर्ने भक्तपुरको पूर्वी नाका जगातीमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । पूर्वी तथा तराइका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढेपछि उपत्यका आउनेकाे लहर बढेको छ...
विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार विहान डिस्चार्ज उनिहरूलाई विदाइ गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुुटावारमा दिउँसो ३ बजे बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन...
सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन् । स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् । ...
उक्त चितुवा भगाउने क्रत्रममा तिन जना घाइते समेत भएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ६ का एक महिला र दुई जना पुरुष चितुवाको अक्रमणबाट घाइते भएका छन् । ...
केही दिनयता पानी परिरहे पनि आज भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पश्चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको...
चट्याङ पर्दा लागेको आगोले घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिइएको छ। ...
कोरोना संक्रमण भएर उपचारपछि निको भएका अर्का एक पुरुषमा पुनस् कोरोना पोजेटिभ देखिएको छ ।vकोरोना मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको हो । ...
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा...
लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा...
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना...