aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
सर्वोच्चले दियाे २४ बुँदे निर्देशन
सोमबार, ०१ बैशाख २०७७

सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा...

२५ दिनपछि देखियाे सनसिटी बस्ने तीनजनामा कोरोना पोजेटिभ, अन्य दुई जनामा पनि आशंका
सोमबार, ०१ बैशाख २०७७

काेराेना मिल्दाे जुल्दाे लक्षण देखे पश्चात पुनः चेक गराउँदा पाेजेटिभ देखिएकाे हाे । बिदेशबाट फर्के लगत्तै चेक गराएकाे तर उक्त बखत काेराेना पाेजेटिभ देखिएकाे थिएन । ...

यसरी लिन सकिन्छ इन्टरनेटबाटै अत्यावश्यक सवारी पास
सोमबार, ०१ बैशाख २०७७

सरकारले जारी गरेको लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई–पासको व्यवस्था शुरु गरेको छ । गृह मन्त्रालयले सोमबार आयोजित कार्यक्रममार्फत खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अतिआवश्यक परेको खण्डमा...

एनसेलले ल्यायो नयाँ वर्षको धमाकेदार अफर
सोमबार, ०१ बैशाख २०७७

एनसेलकाग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको छ । सथै विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागिनिःशुल्कप्रयोग गर्न सक्ने...

नेकपा प्रवक्ता श्रेष्ठले  पारिश्रमिक विपन्नलाई दिने
सोमबार, ०१ बैशाख २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक मध्ये दुइ महिनाकाे तलव विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेको छ ।  राष्ट्रियसभाका सदस्यसमेत...

होस्टल एसोसिएसनले क्वारेन्टाइनका लागि एक हजार बेड उपलब्ध गराउने
सोमबार, ०१ बैशाख २०७७

उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णय बारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले...

“राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”
सोमबार, ०१ बैशाख २०७७

काठमाडौँको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताउछन् ।  ...

लकडाउनबारे यसो भन्छन् प्रधानमन्त्री ओली
सोमबार, ०१ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था हेरेर लकडाउन थप्ने कि नथप्ने निर्णय गर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा...

युएईबाट शव ल्याउनै समस्या
सोमबार, ०१ बैशाख २०७७

‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई  खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई  पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र...

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग
सोमबार, ०१ बैशाख २०७७

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो । त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो...

नयाँ वर्षलाई स्वागत गर्दै सुनसान सडक (फोटो समाचार)
सोमबार, ०१ बैशाख २०७७

नयाँ वर्ष २०७७ लाई स्वागत गर्न यी सडकहरु एक्लै छन् । २०७६ सालको नयाँ वर्ष स्वागत गर्न यी सडकलाई भ्याई नभ्याई रहेको थियो वा यसभन्दा पहिलाका सबै जसो नयाँ वर्षमा...

लकडाउनमा तस्करी बढ्यो
सोमबार, ०१ बैशाख २०७७

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाल सेनाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सालका काठ काटिरहेको अवस्थामा तस्करीमा संलग्न गिरोहलाई यहाँको विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको...

आज हुरीबतास सहित पानी पर्ने सम्भावना
सोमबार, ०१ बैशाख २०७७

आज पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ...

नयाँ वर्षको शुभकामना : उच्च मनोबल र सकारात्मक सोच
सोमबार, ०१ बैशाख २०७७

राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौंँ...

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्नुः मन्त्री ढकाल
आइतबार, ३० चैत्र २०७६

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएको छ । देउराली जनता फर्मास्युटिकल्स् प्रालि। का तर्फबाट आज प्राप्त एक लाख ५० हजार...

सिटिजन्स बैंक इन्टरनेसनलको डिजिटल क्यालेन्डर सार्वजनिक
आइतबार, ३० चैत्र २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको...

नगरपालिकालाई एक लाख हस्तान्तरण
आइतबार, ३० चैत्र २०७६

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई  रु एक लाख एक हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।  कार्यालयमा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरि...

पत्रकारलाई ५० थान प्रेस ज्याकेट
आइतबार, ३० चैत्र २०७६

आरफ फार्मेसीले आज प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखालाई ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ । वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५०० थान...

तीनवटै लिङ्गो उठेन
आइतबार, ३० चैत्र २०७६

प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ ।  ...

‘आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत लाइभ सांगीतिक कार्यक्रम गर्ने
आइतबार, ३० चैत्र २०७६

कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतवार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको...