देश बन्दाबन्दीमा नरहेको भए यही वैशाख १ गते पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन्थ्यो । प्रहरीलाई पनि थाम्न निकै गाह्रो पर्नेगरी हरेक वर्ष नयाँ वर्षका दिन देखिने राजधानीबासीको भीड यसपालि...
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । ...
स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक...
पर्वतमा जलविद्युत्देखि सडक तथा पुल निर्माणको काम गरिरहेको फेवा कन्स्ट्रक्सनमा कार्यरत १३ मजदूरलाई हिँडेरै घर जाँदै गरेको अवस्थामा छिमेकी बागलुङको जैमिनी नगरपालिकाबाट फर्काइएका छन् । लकडाउनका कारण कामविहीन बनेका मजदूर...
चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ । आजदेखि...
बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय...
कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । ...
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका...
चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । ...
कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घटने, थकान महसुस हुने, खानामा रुची नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रंग गाढा हुँदै जानेजस्ता लक्षणहरु देखा पर्ने...
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामग्री लिन दुई वटा जहाज चीन उडेका छन् । जहाजले चीनको ग्वान्झाउबाट औषधि र उपकरण ल्याउन नेपाल एअरलाइन्सका दुई वटै वाइडबडी जहाज...
नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा ब्याज रकममा १० प्रतिशत छुट दिने निणय भएको छ । तोकिएको समयमा...
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट प्रकरणमा छानबिन समिति गठन भएको छ । साथै घटनामा संलग्न रहेका महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख प्र.ना.उ. उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालयले...
तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले...
प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २...
अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै थप ६ महिना मान्यता दिने जनाएको हो । ...
भारतको पश्चिम बंगाल सरकारले आफ्नो प्रदेशका सबै अन्तर्राष्ट्रिय नाका सिल गरेको छ । नेपाल बंगलादेश र भुटानतर्फ जाने सबै नाकाहरु प्रदेश सरकारले एक सातादेखि बन्द गरेको हो । ...
मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नु परेको छ । बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले...
देशका विभिन्न स्थानमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा देशको पूर्वी भू-भागमा आंशिक बदली...
अनलाइन शिक्षा लिन ल्यापटपको आवश्यकता पर्दैन, स्मार्ट मोबाइल फोनबाट पनि सहजै कक्षा लिन सकिन्छ । यसरी कक्षा लिँदा साना कक्षामा अभिभावक पनिसँगै हुनुपर्छ । यस्तो शिक्षालाई ‘प्यारेन्स असिस्टेन्ट लर्निङ’ भनिन्छ...