aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, कोरोनाबाट संक्रमित संख्या ५ लाख नाघ्यो
शनिबार, २९ चैत्र २०७६

योसँगै संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ। शुक्रबारसम्म सबैभन्दा धेरै मृत्यु न्युयोर्कमा भएको छ। त्यहाँ हालसम्म...

नेपाल आयो एनआरएनएले सहयोग गरेको स्वास्थ्य सामग्री
शनिबार, २९ चैत्र २०७६

एनआरएनए कोरियाले त्यहाँ खरिद गरिएका ४ हजार थान टेस्ट किट  र ५०० पीपीइ  कोरियन एयरको उडानबाट शुक्रबार काठमाडौं आइपुगेका हुन्। ...

उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन
शुक्रबार, २८ चैत्र २०७६

आदेशमा भनिएको छ, “सरकारका सम्बद्ध निकायको तत्काल गम्भीर ध्यानाकर्षण हुनुपर्छ र जनताको अधिकतम हित, शिक्षाको अवसर वा जनस्वास्थ्यको प्रत्याभूति, उत्पादकत्वमा वृद्धि गर्नेसहित आमसञ्चार क्षेत्रको संरक्षणका लागि आवश्यक प्रवद्र्धनकारी कार्यक्रम सञ्चालन...

एकै दिन २१ सय ४६ जना प्रहरीकाे फन्दामा
शुक्रबार, २८ चैत्र २०७६

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित  २१ सय ४६  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा...

लकडाउनकाे बेला अनलाईनमै पसल यसरी खाेल्नुस्
शुक्रबार, २८ चैत्र २०७६

आधुनिक प्रविधीलाई सरल ढंगले प्रयोगमा ल्याउन सक्ने गरि निर्माण गरिएको उक्त प्लेटफर्ममा आप्mनो ब्यवसायलाई केही समयमा नै अनलाईन स्टोरमा परिणत गर्न सक्ने उक्त पसल्सका फाउण्डर राजेश शर्माले बताए ।  ...

कोरोना सङ्क्रमितको अवस्था कस्ताे छ ? आठ हजार ६६० क्वारेन्टाइनमा
शुक्रबार, २८ चैत्र २०७६

२४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिए । आठ सय बढी परीक्षणको क्रममा छ ।  हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको...

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
शुक्रबार, २८ चैत्र २०७६

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । गुल्मीको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान...

बेलायतले झिकाएको विमान २४८ यात्रु बोकेर फर्कियो
शुक्रबार, २८ चैत्र २०७६

बेलायतले झिकाएको टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायत विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनका कारण अलपत्र परेका बेलायती नागरिक लिन यो चार्टर विमान सवा १२ बजे...

अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैनः उद्योग राज्यमन्त्री दुगड
शुक्रबार, २८ चैत्र २०७६

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ । ...

अत्यासलाग्दो अमेरिका, नेपालीको अवस्था यस्तो छ
शुक्रबार, २८ चैत्र २०७६

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ ।  यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख...

महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई रु ५० लाख, किसानको ब्याज सरकारले तिर्ने
शुक्रबार, २८ चैत्र २०७६

प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को आज...

सिंगापुरले यसरी गर्‍यो कोरोना नियन्त्रण, हामीले त्यसो गरे कसो होला ?
शुक्रबार, २८ चैत्र २०७६

फेब्रवरी ४ तारिखसम्ममा कोरोना भाइरस सिंगापुरको स्थानीय समुदायमा समेत फैलिसकेको देखियो । त्यो चाइनिज मेडिकल सप नै त्यसको पहिलो केन्द्र बिन्दु थियो भन्नेपनी जानकारीमा आयो । त्यहाँका एक टुरिस्ट गाइड...

त्रिभुवन विश्वविद्यालयको जेठसम्मका सबै परीक्षा स्थगित
शुक्रबार, २८ चैत्र २०७६

त्रिभुवन विश्वविद्यालयले परीक्षाको लागि सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु स्थगित गरेको छ । बैशाख र जेठ महिनामा हुने गरी अहिले प्रकाशित भएका परीक्षा तालिकाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित...

रौतहटको एक मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात
शुक्रबार, २८ चैत्र २०७६

मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयौँको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा...

ग्यास कालोबजारी गर्ने पक्राऊ
शुक्रबार, २८ चैत्र २०७६

लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी...

कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने
शुक्रबार, २८ चैत्र २०७६

दक्षिण कोरिया सरकारले काेरियामा रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन...

शुक्रबार बिहानै ५ सयभन्दा बढी प्रहरी कारबाहीमा
शुक्रबार, २८ चैत्र २०७६

प्रहरीका अनुसार कोराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे 'लकडाउन'काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले 'होल्ड' गरेको हो । ...

मृतकको संख्या एक लाख नजिक, संक्रमितको संख्या १६ लाख नाघ्यो
शुक्रबार, २८ चैत्र २०७६

बिहीबार सबैभन्दा धेरै अमेरिकामा १९ सयको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १६ हजार ६ सय ९१ र संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगेको छ। बिहीबार...

प्रदेश १: थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड
विहीबार, २७ चैत्र २०७६

कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारेन्टाइन र आइसोलेसन बेड संचालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको...

फागुन १८ पछि विदेशबाट आएका  १३४ फेला परेः महानगर
विहीबार, २७ चैत्र २०७६

विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिकाभित्र बसोबास गर्नेको विवरण सङ्कलन...