aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
राजदूतहरूद्वारा एक-एक महीनाको तलब काेराेना कोषमा
आइतबार, ३० चैत्र २०७६

दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने भएको छ ।  ...

भक्तपुर अस्पतालमा तीन सय किट पुगेसँगै  कोरोना परीक्षण शुरु
आइतबार, ३० चैत्र २०७६

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिइन् । ...

आजबाट भरि सिलिण्डर ग्यास बजारमा
आइतबार, ३० चैत्र २०७६

नेपाल आयल निगमले आजदेखि पुरै भरिएको ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै...

नाकामा थप कडाइ, विपन्नलाई राहत
आइतबार, ३० चैत्र २०७६

पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ ।  वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे...

सबै स्थानीय तहमा -यापिड टेष्ट गर्दै
आइतबार, ३० चैत्र २०७६

आजदेखि काभ्रेपलाञ्चोका सबै स्थानीय तहमा कोरोना भाइरसको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) हुने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार विदेशबाट आएर घरमा एकान्तबास बेसेका र...

स्याङजाका अर्का भूपू गोरखाको कोरोनाका कारण निधन
आइतबार, ३० चैत्र २०७६

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।  स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको...

मानव अधिकार अवस्था अनुगमनका लागि उच्चस्तरीय नेटवर्क गठन
आइतबार, ३० चैत्र २०७६

उक्त उच्चस्तरीय अनुगमन समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द शर्मा पौड्याल संयोजक, आयोगका सचिव वेद भट्टराई, नेपाल बार एसोशियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, नेपाल पत्रकार महासंघका...

लकडाउन उल्लघंन गर्ने १९६० जना नियन्त्रणमा
शनिबार, २९ चैत्र २०७६

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई...

को तिर सोझियो बास्कोटाको तीर ?
शनिबार, २९ चैत्र २०७६

सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसन काण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजिनामा दिएका गोकुल बाँस्कोटाले आफूलाई पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट र मन्त्री केशरबहादुर विष्टसँग तुलना गरेका छन्। आज ट्विट गर्दै विष्टले पूर्व...

दाना नपाउँदा कुखुरालाई घाँस !
शनिबार, २९ चैत्र २०७६

कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले...

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
शनिबार, २९ चैत्र २०७६

सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ । ...

कोरोना संक्रमित पत्ता लगाउन ‘-यापिड परीक्षण’ तिब्र
शनिबार, २९ चैत्र २०७६

जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि -यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ ।  शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका...

विष्टको शव लिन सुडान उड्यो श्री एअरलाइन्स
शनिबार, २९ चैत्र २०७६

हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिन श्री एअरलाइन्सको जहाज सुडानतर्फ उडेको छ । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि...

एसइईको तयारीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा शुरु
शनिबार, २९ चैत्र २०७६

बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ ।  एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा...

अब भिटामिन ‘ए’ नेपालमै उत्पादन हुने, क्यूरेक्सको हरेक साता नयाँ उत्पादन बजारमा
शनिबार, २९ चैत्र २०७६

नेपाललाई आवश्कय पर्ने भिटामिन अब नेपालमै उत्पादन हुने भएको छ । काभ्रेको बनेपामा अवस्थित क्यूरेक्स फर्मास्यूटिकल्सले नेपाललाई आवश्यक पर्ने भिटामिन ‘ए’ उत्पादन गर्न लागेको हो । हरेक साता एक /...

गाउँपालिकाले नै गहुँ काटिदिए पछि...
शनिबार, २९ चैत्र २०७६

सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै दाना...

नदीमा हामफालेर मृत्यु, एक जना बेपत्ता
शनिबार, २९ चैत्र २०७६

गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापा...

धेरै मूल्यमा मासु बिक्री गर्नेसहित तीन पसल कारवाहीमा
शनिबार, २९ चैत्र २०७६

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा  तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना...

१०१ किलोमिटर सीमाक्षेत्र शिल
शनिबार, २९ चैत्र २०७६

सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन...

एसएसपीबाट डिआइजीमा बढुवाका लागि १० जना सिफारिस, कसले कति नम्बर पाए
शनिबार, २९ चैत्र २०७६

एसएसपीहरु घनश्याम अर्याल ( ७२.७९०४ पहिलो नम्बर) , प्रकाशजंग कार्की ( ७२.२३४२ दोस्रो नम्बर), बसन्तकुमार पन्त ( ७२.२१७६ तेस्रो नम्बर), ईश्वरबाबु कार्की ( ७१.५२०४ चौथो नम्बर), सहकुल थापा ( ७०.०१५८...