aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
टाउन प्लानिङ मिट सपलाई दुई लाख जरिवाना
बुधबार, ०३ बैशाख २०७७

अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ । उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ ।...

सवारी पास लिएकालाई पनि कार्बाही गर्दै ट्रफिक प्रहरी
बुधबार, ०३ बैशाख २०७७

कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागी लागू भएकोलकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएकोले पास लिएका सवारी धनीलाइ कारबाही गर्ने भएकाे छ । ...

इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना
बुधबार, ०३ बैशाख २०७७

झापाको इँटा उद्योगमा काम गरिरहेका तीन हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । ...

उपत्यकामा सङ्क्रमित देखिएपछि विदेशबाट फर्केका आफैँ अस्पताल जान थाले
बुधबार, ०३ बैशाख २०७७

पत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म...

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने
बुधबार, ०३ बैशाख २०७७

सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ ।  नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको...

कोरोना नियन्त्रण कोषमा रकम थुप्रियो, कहाँ खर्च गर्ने टुंगो लागेन
बुधबार, ०३ बैशाख २०७७

कोरोनाभाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा दुई अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। तर उक्त रकम हालसम्म खर्च गर्ने प्रक्रिया सुरु भएको छैन । ...

सवारी पासमा कडाइः मृत्यु संस्कारमा जानेबाहेक अरूलाई बन्द
बुधबार, ०३ बैशाख २०७७

लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको छ। अब परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी...

सनसिटीमा ५ सय १० परिवारकै काेराेना परिक्षण (र्‍यापिड टेष्ट) शुरु
बुधबार, ०३ बैशाख २०७७

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा 'ए' बिल्डिङकाे १५ औं तल्लामा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ बस्ने ५ सय १०  परिवारकै कोरोना भाईरस (कोभिड–१९) द्रुत परिक्षण (र्‍यापिड टेष्ट)...

तास र मदिरामा मस्त गाउँको ‘लकडाउन’
बुधबार, ०३ बैशाख २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् ।  सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना...

पेट्रोलियम पदार्थको अभाव
बुधबार, ०३ बैशाख २०७७

लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही...

स्वावलम्बन लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग
मंगलबार, ०२ बैशाख २०७७

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको...

खुकुरी प्रहार गरी पति हत्या अभियोगमा राई पक्राउ
मंगलबार, ०२ बैशाख २०७७

आफ्नै ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मेनुका राई पक्राउ परेकी छिन् । बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया राईलाई सोमबार दिउँसो प्रहरीले...

भारतीय नागरिक बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स
मंगलबार, ०२ बैशाख २०७७

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई...

डोटीका ३३० जनाको स्वाव रिपोर्ट नेगेटिभ
मंगलबार, ०२ बैशाख २०७७

जिल्लाका नौ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा...

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
मंगलबार, ०२ बैशाख २०७७

कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग...

वैशाख १५ सम्म थपियो लकडाउन
मंगलबार, ०२ बैशाख २०७७

सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने...

भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा पूर्व गोरखा सैनिकको कोरोनाबाट मृत्यु
मंगलबार, ०२ बैशाख २०७७

यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने...

नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो
मंगलबार, ०२ बैशाख २०७७

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि...

लकडाउनको बिषयमा निर्णय गर्न मन्त्रीपरिषद्को बैठक बोलाइयो
मंगलबार, ०२ बैशाख २०७७

यसअघी कोभिड १९ उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सरकारलाई लकडाउनको समय थप्न सिफारिस गरेको बताईन्छ । सोही सुझावको आधारमा मन्त्रीपरिषद् बैठकबाट लकडाउनको समयसीमा थप्ने तयारी गरिएको हो । ...

हावाहुरी र चट्याङसहित वर्षा हुने
मंगलबार, ०२ बैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपख पुर्व,मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले दिउँसोपख काठमाडौंमा पनि पानी पर्ने जनाएको छ। ...