aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
के साच्चै सरकारसंग कोरोना परिक्षण गर्ने किट छैन ?
मंगलबार, ०४ चैत्र २०७६

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दाबी गरेका छन् । कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा डा.दीक्षितले भाइरस परीक्षण नै नगरी...

दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने मगर पक्राउ
मंगलबार, ०४ चैत्र २०७६

दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति गोंगबुबाट प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ ढोरपाटन नगरपालिका ४ खुङ्गाका हाल काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई महानगरीय...

चोर पक्राउ गर्न भारतीय प्रहरी दैलेखमा
मंगलबार, ०४ चैत्र २०७६

चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख  चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी...

ट्राफिक प्रहरीको उज्यालो अभियानः सडकमै सचेतना कक्षा
मंगलबार, ०४ चैत्र २०७६

ट्राफिक प्रहरीले उज्यालो अभियान मार्फत १ लाख २९ हजार ५१३ जनालाई सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गतको तीन महिने विशेष ट्राफिक उज्यालो अभियान मार्फत...

‘कोरोना भाइरस’ - मेड इन चाइना कि अमेरिका ?
मंगलबार, ०४ चैत्र २०७६

अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले विश्वभर आतकं मच्चाइरहेको कोरोना भाइरसलाई चिनियाँ भाईरस भनेका छन् । उनको यो पछिल्लो अभिव्यक्तिलाई जातिवादी र अत्तिसयोक्ति भन्दै विश्वव्यापि विरोध भइरहेको छ । ...

चेपाङ समुदायका प्रश्नः किन गाउँमा आउँदैन विकास ?
मंगलबार, ०४ चैत्र २०७६

चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित छन् । उनलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ ।  सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए हुन्थ्यो भन्ने...

तनावग्रस्त पनौतीमा अनिश्चितकालीन कर्फ्यु
मंगलबार, ०४ चैत्र २०७६

काभ्रेको पनौतीमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिजो पनौती नगरपालिका–५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले आज विहान नौ बजेबाट...

आईएमएस ग्रुपको मास्क अर्को सातादेखि बजारमा, ५ रुपैयाँ मै पाईने
मंगलबार, ०४ चैत्र २०७६

आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ मास्क ल्याउने भएको छ । मोबाइल बजारमा ख्याती कमाएको सामसुङ मोबाइल बिक्रेता आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ उत्पादन ‘माक्स’ ल्याउन लागेको हो । आगामी...

घरमै बालिकामाथि चितुवाको आक्रमण
मंगलबार, ०४ चैत्र २०७६

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको...

मन्त्री हुन त यस्तो पो !
मंगलबार, ०४ चैत्र २०७६

पुनः मन्त्री केसीले सोधे, “तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौँ, तिमीहरु भागेर आएजस्तो लाग्छ”, उनले प्रतिप्रश्न गरे ।...

दाजुको मिर्गौला दानले बाँचे भरतपुरका किसन मगर
मंगलबार, ०४ चैत्र २०७६

पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा....

गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउः घरमा सुत्केरी हुने शुन्य
मंगलबार, ०४ चैत्र २०७६

१४ जना सुत्केरीलाई आधा किलो घ्यू, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ । गत फागुन महिनामा १६ जना सुत्केरीलाई उक्त आहार वितरण...

ललिता निवास जग्गा प्रकरणमा पौडेललाई थुनामा राख्न आदेश
सोमबार, ०३ चैत्र २०७६

न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई...

सफ्टवेयर यसरी बन्यो चीनमा कोरोना नियन्त्रणको प्रमुख साधन
सोमबार, ०३ चैत्र २०७६

चमत्कार नै गरे झै चीनले कसरी कोरोना नियन्त्रण गर्यो ? यो प्रश्न धेरैको मुखमा अहिले छ । खासमा चीनलाई यो पछिल्लो युद्धमा विजय गराउने देन भने केहि सफ्टवयेरहरुलाई दिदाँ फरक...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, ०३ चैत्र २०७६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार मध्यराति १२ बजेदेखि लागू हुनेगरि पेट्राललियम पदार्थको मूल्य घटाएको हो ।  आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल...

टाउको दुखेर आएकी विरामीको मृत्युपछि युनिभर्सल कलेज तनाव ग्रस्त
सोमबार, ०३ चैत्र २०७६

शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सक माथि हातपात भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले...

आइतबारसम्म परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’
सोमबार, ०३ चैत्र २०७६

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने भएकाले विश्वमा कोरोनाका कारण बढी तिनकै मुत्यु भएको...

नेबिको बिष्कुटद्वारा बालबालिकालाई सहयाेग
सोमबार, ०३ चैत्र २०७६

नेबिको बिस्कुटले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि बिस्कुटहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा...

एसइई परिक्षा नसर्ने, ढुक्क भएर परीक्षामा सहभागी हुन महासङ्घको आग्रह
सोमबार, ०३ चैत्र २०७६

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीमा आह्वान गरेको छ । सरकारले परीक्षा...

धरहराको १० औं तला ढलान गर्ने तयारी
सोमबार, ०३ चैत्र २०७६

पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलानको तयारी भइरहेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी...