aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
गुराँस लाइफले शतप्रतिशत हकप्रद ल्याउँदै
आइतबार, ०२ चैत्र २०७६

गुराँस लाइफ इन्स्योरेन्सले चैत २० गतेदेखि शत प्रतिशत हकप्रद शेयर विक्रीमा ल्याउने भएको छ ।  कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।...

झापामा कोरोनाको आशंका गरिएका व्यक्ति ग्रान्डी अस्पतालमा
आइतबार, ०२ चैत्र २०७६

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर...

कोटेश्वर-कलंकी सडकमा नयाँ नियम, मासिक ८० हजार सवारी दुर्घटना
आइतबार, ०२ चैत्र २०७६

कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा नया नियम लागू भएको छ । यात्रुवाहकरमालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजीरसाना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र...

कोरोना लागेमा उपचारको जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री ढकाल
आइतबार, ०२ चैत्र २०७६

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित फेला परेमा सबै उपचारको जिम्मा सरकारले लिने बताएका छन् । राष्ट्रिय सभा बैठकमा कोरोना रोकथामबारे सरकारले गरेको तयारीबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।  ...

हिमालय एयरलाइन्सले मार्च महिनाभर साउदी उडान नभर्ने
आइतबार, ०२ चैत्र २०७६

हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका...

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने पक्राउ
आइतबार, ०२ चैत्र २०७६

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् ।दरवारमार्गबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २८ प ४०४२ नम्बरको मोटरसाईकल चालक प्रेम नाथ...

स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा ! दाताको प्रतिक्षा गरिदै
आइतबार, ०२ चैत्र २०७६

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ ।  एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्ष भन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन...

शिक्षविद् भन्छन्- ‘बरु चौरमा गरौं, एसइई पछि नसारौं’
आइतबार, ०२ चैत्र २०७६

कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ। सरकारले...

आजदेखि नेपाल आउनेलाई विमानस्थलबाट सिधै क्वारेन्टाइनमा पठाइने
आइतबार, ०२ चैत्र २०७६

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ ।विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकका लागि अध्यागमन विभागले विभिन्न...

नेपालमा कोरोना भित्रिए महिनामा १५ सय संक्रमित हुने
आइतबार, ०२ चैत्र २०७६

सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ। यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको खबर आजको...

पैसाबाट कोरोना सर्ने सम्भावना बढी
आइतबार, ०२ चैत्र २०७६

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको...

५ रुपैयाँ पर्ने मास्क ३० मा बेच्ने आठ पक्राउ
शनिबार, ०१ चैत्र २०७६

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा...

कोरोनाको मार्का परेको भन्दै घरभाडामा ५० प्रतिशत छुटको माग
शनिबार, ०१ चैत्र २०७६

घरभाडामा ब्रम्हलुट भएको पनि महासंघको दाबी छ । महासंघले कोरोना भाइरसको सन्त्रासबीच घरभाडा न्यूनीकरण गराउन र व्यवसायिक रूपमा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यतिमात्रै नभएर महासंघले कानुन संशोधन...

कोरोनाका कारण लेखापढी व्यवसायीको महाधिवेशन स्थगित
शनिबार, ०१ चैत्र २०७६

महाधिवेशन स्थगित गर्नु परेको केन्द्रीय अध्यक्ष सीताराम दाहालले जानकारी गराएका थिए । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन सरकारले देशभर सभा, सम्मेलन, भेला, जमघट, भोजभतेर नगर्न÷नगराउन आह्वान गरेकोले पनि एसोसिएसनको महाधिवेशन...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २२ जना पक्राउ
शनिबार, ०१ चैत्र २०७६

स्याङजा, पुतलीबजार नगरपालिका-१० राङखोला बस्ने रन बहादुर गुरुङको आँधीखोला रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई नगद ४८ हजार ६ सय रुपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ...

काँकडभिट्टा नाकामा ‘थर्मल गन’को अभाव
शनिबार, ०१ चैत्र २०७६

कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।  पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको...

क्षेत्रपाटी केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण
शनिबार, ०१ चैत्र २०७६

नन– स्क्याल्पल भ्यासेक्टोमी (Non- scalpel vasectomy) भनिन्छ जसमा ब्लेडले नकाटि शल्यक्रिया गरिन्छ । यस विधिमा दुखेको कम गर्ने सुई लगाइन्छ र पुरुष होसमा नै हुन्छन् । शल्यक्रिया गरेको केहि समयमा...

कोरोना महामारीको केन्द्रबिन्दु अब युरोप डब्लुएचओ, कुन देशमा कस्तो छ अवस्था ?
शनिबार, ०१ चैत्र २०७६

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको "केन्द्रबिन्दु" अब युरोप भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन...

५ वर्षमा १६ जनामाथि एसिड प्रहार, धेरै घट्ना प्रेम सम्बन्धका कारण
शनिबार, ०१ चैत्र २०७६

पछिल्लो समय एसिड प्रकरण बढ्दै गइरहेको छ । मानिसहरूले विभिन्न बहानामा एसिड छर्कने गरेका छन् । नेपालमा एसिड छर्कने काम केटालाई भन्दा केटीलाई हुने गरेको छ । नेपाल पुरुषप्रदान देश...

प्रदेश २ को नाम र राजधानी नामकरणका लागि मतदान हुने
शुक्रबार, ३० फागुन २०७६

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने...