aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
नयाँ सिलिण्डर नबेच्न एलपी ग्यास उद्योगको आग्रह
सोमबार, ०३ चैत्र २०७६

नयाँ सिलिण्डर नबेच्न एलपी ग्यास उद्योगको आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोनाको असर नेपालमा पनि पर्न सक्ने भन्दै एलपि ग्यास उधोगले सोमवार पत्रकार सम्मेलन गरेर नयाँ सिलिण्डर नबेच्न आग्रह...

आफ्ना यात्रुको लागि कतार एयरवेजले ल्यायो यस्तो अफर
सोमबार, ०३ चैत्र २०७६

कतार एयरवेजले कोरोना भाईरसका कारण उडान स्थगित भएका आफ्ना यात्रुहरुको पैसा फिर्ता दिने भएको छ । एयरवेजका अनुसार उडान स्थगित भएका वा टिकट फिर्ता गर्न चाहने यात्रुहरुलाई यिात्रा मिती परिवर्तन...

विद्युत् आयात ३३ प्रतिशतले घट्यो
सोमबार, ०३ चैत्र २०७६

देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक...

प्रहरीले बरामद गरेका मास्क तत्कालै बिक्री गर्न निर्देशन
सोमबार, ०३ चैत्र २०७६

महान्यायाधिवक्ताको कार्यालयले प्रहरीले बरामद गरेका मास्क तत्कालै बिक्री वितरण गर्न निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य...

आफ्नै छोराले गरे आमाबुवाको हत्या
सोमबार, ०३ चैत्र २०७६

आफ्नै छोराले आमाबुवाको हत्या गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र...

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म
सोमबार, ०३ चैत्र २०७६

नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको हो । ...

सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु
सोमबार, ०३ चैत्र २०७६

सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती...

झापाका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि
सोमबार, ०३ चैत्र २०७६

कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।   भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको...

डीभी र गैरआप्रवासी भिसा बन्द
सोमबार, ०३ चैत्र २०७६

कोरोना भाइरसले अमेरिकालाई निकै प्रभावित बनाएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा ९डीभी० र गैरआप्रवासी भिसा दिन बन्द गर्ने निर्णय गरेको छ । दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसा अपोइन्टमेन्ट रद्द गर्ने...

कोरोनाका बहानामा कालोबजारी नगरौँ !
सोमबार, ०३ चैत्र २०७६

कोभिड १९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरुले...

एक वर्षभित्रै तामाखानी सञ्चालनमा आउने
सोमबार, ०३ चैत्र २०७६

देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु ।  हिजो हथौडाको...

युएईमा कोरोना संक्रमण देखिएका २ नेपालीलाई स्वदेश फर्काउन छलफल
सोमबार, ०३ चैत्र २०७६

चीनबाट सुरु भइ विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास यूएईमा व्यापक रुपमा रहेको छ। यूएईमा त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको छ...

मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह
सोमबार, ०३ चैत्र २०७६

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी  मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन...

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचिसहित)
सोमबार, ०३ चैत्र २०७६

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । उदयपुरमा दीपककुमार पहाडी, मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा...

अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
सोमबार, ०३ चैत्र २०७६

यसका साथै नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उनले बताए ।...

कोरोना विरुद्ध सार्क राष्ट्र एकजुट
सोमबार, ०३ चैत्र २०७६

विश्वव्यापी महामारीका रूपमा फैलँदै गएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको लडाईंमा दक्षिण एसियाली मुलुक एकजुट भएका छन् ।  आइतवार साँझ भएको भिडियो सम्मेलनमार्फत सार्वजनिक सार्क मुलुकको यो ऐक्यबद्धतथा विश्वकै लागि...

कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प
आइतबार, ०२ चैत्र २०७६

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले...

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
आइतबार, ०२ चैत्र २०७६

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको मंसिर ३० बसेको बैठकको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गतेदेखि...

कोरोनाबारे छलफल गर्न केहिबेरमा सार्क राष्ट्रबीच भिडियो संवाद हुँदै
आइतबार, ०२ चैत्र २०७६

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा...

नेपालको नक्सा प्रकाशित गर्न कसले रोक्यो, केले छेक्यो !
आइतबार, ०२ चैत्र २०७६

सरकारलाई भारतको अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र फिर्ता ल्याउन तदारुकताका साथ परिणाममुखी पहल गर्न सांसदहरूले सुझाव दिएका छन्। छिमेकीको अतिक्रमण, विगतका शासकका राष्ट्रघाती क्रियाकलाप र कुव्यवस्थाबाट सिर्जित समस्याको...