aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट
आइतबार, २१ साउन २०८०

सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी...

गौरीकुण्डको पहिरोमा परेका नेपालीको पहिचान खुल्यो, एकै परिवारका ७ जना
आइतबार, २१ साउन २०८०

जुम्लाको पातारासी ३ चौरका एकै घरका सात जना पहिरोमा परेका हुन् । जसमा अम्मर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरी सलिना बोहरा, पिंकी बोहरा, प्रिती बोहरा, छोरा जटिल बोहरा, ओकील...

बस सेवा दशौँ वर्षमा प्रवेश, दश दिनमा हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न पाउने
आइतबार, २१ साउन २०८०

नेपालको एक मात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बस सेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । बस सेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर वि.सं....

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही
आइतबार, २१ साउन २०८०

टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित)मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन...

एक वर्षमा एक सय ४३ फर्म खारेज
आइतबार, २१ साउन २०८०

पाल्पामा गत आर्थिक वर्षमा एकसय ४३ उद्योग खारेज भएका छन् । आव २०७९/८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग...

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट
आइतबार, २१ साउन २०८०

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरेका हुन् । ...

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्धारा शपथ गहण
आइतबार, २१ साउन २०८०

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा आज शिखर इन्स्योरेन्स...

न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ
आइतबार, २१ साउन २०८०

गत असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए । सुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ...

बुङ्मतीको इँटाले पाएन बजार, उद्योग सञ्चालन गर्न चिन्ता
आइतबार, २१ साउन २०८०

ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती  उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै...

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
आइतबार, २१ साउन २०८०

साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । ‘परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु...

तारकेश्वरमा पहिरोले घर पुरिँदा दुईको मृत्यु
आइतबार, २१ साउन २०८०

काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा...

मेयर बालेन अब तीन वर्षमा डाक्टर बालेन्द्र !
शनिबार, २० साउन २०८०

काठमाडौँ विश्वविद्यालयबाट उनले सो डिग्रीका लागि छात्रवृत्ति प्राप्त गरेका हुन् । उनले  'पर्यटन र आर्थिक गतिविधि प्रवर्धन गर्न नेवारी सम्पदाहरूको संरक्षण' विषयमा विद्यावारिधि गर्ने भएका छन् ।  उनले सो विश्वविद्यालयमा तीन वर्ष...

यस्तो छ आजको मौसम पूर्वानुमान
शनिबार, २० साउन २०८०

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी,...

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइने
शुक्रबार, १९ साउन २०८०

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन् । राज्य व्यवस्था तथा सुशासन...

झापा कारागारमा कैदीले गरे विद्रोह, स्थिति नियन्त्रणमा
शुक्रबार, १९ साउन २०८०

कारागारभित्र ढुङ्गा हानाहान भएको र कैदीहरूले भाग्ने उद्देश्यले आगजनी समेत गरेको उनले बताए । कारागारभित्रबाट धुवाँको मुस्लो उडिरहेको बाहिरैबाट देखिएको थियो  । पोखरेलले असन्तुष्ट पक्षको चित्त बुझाएको र अहिले खासै...

सेवाग्राहीसंग घुस लिने लेखा अधिकृत शेखरविरुद्ध मुद्दा दायर
शुक्रबार, १९ साउन २०८०

उनले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले लेखा अधिकृत...

यस्तो छ सोह्रौँ आवधिक योजनाको अवधारणापत्र
शुक्रबार, १९ साउन २०८०

नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य राखेको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास...

गत आवमा ७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन
शुक्रबार, १९ साउन २०८०

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, ३ स्वास्थ्य क्षेत्र, २...

अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता हुने
शुक्रबार, १९ साउन २०८०

नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यअनुरूप डियरवाक सिफल स्कुलले अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम दुई चरणमा सम्पन्न हुने भएको हो । ...

पाँच लाख नगदसहित जुवा खेलिरहेको २२ जना पक्राउ
शुक्रबार, १९ साउन २०८०

जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । मर्स्याङदी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा...