aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
स्रोत नहुँदा विकासमा विदेशीकै भर
मंगलबार, १७ फागुन २०७८

यही अवधिमा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएडमार्फत १ सय ४५ आयोजनामा १ अर्ब १७ करोड ७ लाख ५५ हजार ६ सय ६७ डलर प्राप्त भएको छ। तर, उही मुलुकसँग भएको...

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ४० प्रतिशतसम्म घट्यो उत्पादन
मंगलबार, १७ फागुन २०७८

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार सरकारले अपेक्षाकृत पर्याप्त विकास खर्च गर्न नसक्दा फलामे डन्डी, सिमेन्ट, प्लास्टिक पाइप, एंगल, च्यानल लगायत निर्माण सामग्रीका उद्योगले उत्पादन घटाएका छन् । रिजालले...

लक्ष्यको आधा पनि धान किन्न सकेन खाद्य कम्पनीले
मंगलबार, १७ फागुन २०७८

सबैजसो किसानले धान विक्री गरिसकेकाले बजारमा छिटफुट मात्र आउने भएकाले कम्पनी आफ्नो लक्ष्य पूरा गर्न असमर्थ हुने पक्का देखिएको हो ।कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले पनि कम्पनीले अब चालू आवका...

रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया जान पाउने
सोमबार, १६ फागुन २०७८

देशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी...

१८ देखि ५९ वर्षसम्मका बेरोजगारको सूची तयार हुँदै
सोमबार, १६ फागुन २०७८

बेरोजगार व्यक्ति सूचीकरणसम्बन्धी व्यवस्था अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्ने, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा...

मर्जरमा जाने बीमा कम्पनीलाई थप सुविधा
सोमबार, १६ फागुन २०७८

समितिले २०७६ सालमै ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ जारी गरे पनि अझै एउटा पनि मर्जर तथा एक्विजिसन भएको छैन । यही कारण उनीहरूलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले...

साढे ४ महिनामा ३४ किलोमिटर सडक कालोपत्रे
सोमबार, १६ फागुन २०७८

धुलिखेल नगरपालिकाले पक्की नाली ३० किलोमिटर र कच्ची नाली ३१० किलोमिटरसहित ३४० किलोमिटर नाली निर्माण गरेको जनाएको छ । ‘एक घर एक धारा’ अभियानमा रहेको धुलिखेलले साढे चार वर्षमा दुई...

मेलम्चीको पानी चैतमै वितरण हुने
सोमबार, १६ फागुन २०७८

२०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो । उनले   संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा  लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को...

खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता
सोमबार, १६ फागुन २०७८

अहिले सबै किसिमको खानेतेलमा प्रतिलिटर ३० देखि ३२ रुपैयाँसम्म मूल्य बढेको पाइएको छ । यसअघि प्रतिलिटर २२० रुपैयाँ पर्ने गरेको सनफ्लावर तेलको मूल्य यतिबेला ३० रुपैयाँ बढेर प्रतिलिटर २५० रुपैयाँ...

साढे ७ महिनामा पुँजीगत खर्च १८ मात्र
आइतबार, १५ फागुन २०७८

चालूतर्फ भने सरकारले उल्लेख्य बजेट खर्च गरिसकेको छ । महालेखाका अनुसार आवको अहिलेसम्म सरकारले ४७.०७ प्रतिशत अर्थात् ५ खर्ब ८ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । गत आवको सोही...

काठमाडौँसहित देशका विभिन्न ठाउँमा बर्डफ्लु देखियो
आइतबार, १५ फागुन २०७८

नमुना  परीक्षण  हुँदा  बर्डफ्लु  देखिएपछि  समितिको  बैठक बसेको थियो ।  बिहीबार  चितवनमा  बर्डफ्लु  फेला  परेको  थियो  भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो । ...

युक्रेनको साटो अस्ट्रेलियाबाट मगाउन थालियो तोरी
आइतबार, १५ फागुन २०७८

विश्वव्यापी रूपमा कोइला, पेट्रोलियम लगायतमा हुने मृल्यवृद्धिको असरसमेत नेपालमा पर्ने देखिएको छ । कोइलाको मूल्य वृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्ने व्यवसायीको भनाइ छ । नेपाल उद्योग परिसंघ...

अनुत्पादक क्षेत्रको कर्जा घटाउन बैंकहरूलाई दबाब
आइतबार, १५ फागुन २०७८

हालसम्म १ करोडभन्दा कमको व्यक्तिगत ओभर ड्राफ्ट कर्जामा ७५ प्रतिशत र यसबाहेकका कर्जाको हकमा भने १०० प्रतिशत जोखिम भार कायम छ । यसैका आधारमा बैंकहरूले पूँजी पर्याप्तता अनुपात गणना गर्दै...

प्रहरीमाथि ढुङ्गा हान्ने घाइते आन्दोलनकारीलाई प्रहरीले नै रगत दिएर बचाए
शनिबार, १४ फागुन २०७८

बुद्धनगरमा घाइते भएका अवस्थीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । टाउकोमा गहिरो चोट लागेर बेहोस हुनुभएका उनलाई थप उपचारका लागि एभरेस्ट अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल पुर्‍याइएको थियो...

नेपाल–भारत संयुक्त लगानीमा विद्युत् आयोजना बनाउन अध्ययन गर्ने कार्यदल गठन हुने
शुक्रबार, १३ फागुन २०७८

बिहीबारको बैठकबाट भारतको पश्चिम बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त कार्यदल बनाएर अध्ययन गर्ने पनि सहमति भएको छ । अहिले नेपालको अन्तरदेशीय विद्युत् कनेक्टिभिटी विभिन्न...

वाणिज्य बैंकको आम्दानीमा फी तथा कमिशन कम
शुक्रबार, १३ फागुन २०७८

बैंकले ग्यारेन्टीलगायत विभिन्न सेवा प्रदान गरेबापत पाउने शुल्क नै फी तथा कमिशन हो । ‘बैंकले जति धेरैलाई बैंकबाट प्रदान हुने कार्ड, लकर सुविधा, कर्जा प्रक्रियाको खर्च, एटीएम कार्ड, मोबाइल बैंकिङ,...

बिजुली लैजान भारत सहमत
शुक्रबार, १३ फागुन २०७८

न्यू बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन बनाउन दुई महिनाभित्र संयुक्त कम्पनी खोलिसक्ने सहमति भएको पनि सहसचिव चटौतले जानकारी दिए । नेपालले गत कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को...

पुँजीगत खर्च अहिलेसम्म १७ प्रतिशत मात्रै
बुधबार, ११ फागुन २०७८

विनियोजित बजेट खर्च गर्न नसकेर मध्यावधि समीक्षाबाट लक्ष्य नै घटाउने, घटाएको बजेट पनि खर्च गर्न नसक्ने समस्या झेल्दै आएको सरकारले कुनै पाठ नसिक्ने भएको छ । केही दिनअघि मात्र आकार घटाएर...

गठबन्धन नजोगिए एमालेसँग सम्बन्ध गाँस्ने देउवाको रणनीति
बुधबार, ११ फागुन २०७८

एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई मनाउन लागेकै छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएका छन्। त्यही भएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा...

कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण
बुधबार, ११ फागुन २०७८

प्रदेश   सरकारले   कोभिड   प्रभावित   व्यवसायलाई पुनरुत्थान  गर्न  ल्याएको  व्यवसाय  जीवन  रक्षा  कार्यक्रम रााष्ट्रिय वाणिज्य बैंक बेनी शाखाबाट प्रदान गरिएको बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले जनाकारी दिए।...