aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक नागरिकता विहिन
विहीबार, २६ फागुन २०७८

नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ...

रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योगको योगदान बढी
बुधबार, २५ फागुन २०७८

उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी परियोजना सेवा क्षेत्रका रहेका छन्...

युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजारभन्दा बढी नेपाली श्रमिक
बुधबार, २५ फागुन २०७८

दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ। विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेन र रसियाबाट...

महाकालीको बहाव धकेल्दा वारिपारि ढुंगा हानाहान
बुधबार, २५ फागुन २०७८

नेपाली पक्षलाई औपचारिक जानकारी नदिई भारतले दार्चुला सदरमुकाम पारि महाकाली किनारमा पाँच किलोमिटर लामो तटबन्ध बनाइरहेको छ । ९ मिटर उचाइ र ७ मिटर चौडाइको यो संरचनाबारे दार्चुला प्रशासनले चासो राखे...

विश्व बैङ्क बाहिरिए पनि हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम नरोकिने
बुधबार, २५ फागुन २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व बैङ्क बाहिरिएकै कारण आयोजना निर्माण अवरुद्ध नहुने जानकारी दिए। विश्व बैङ्कले सो आयोजनामा १३ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने...

पशुपति क्षेत्रको ठेक्कामा मिलेमतो, मापदण्ड पनि मिल्नेगरी बनाइयो
बुधबार, २५ फागुन २०७८

कोषले उसैलाई मिल्नेगरी मापदण्ड बनाएको तुलसी कन्स्ट्रसनका सञ्चालक रामप्रसाद बासीले बताए। हामी अरु निर्माण व्यावसायीले विरोध गरेपछि कोषले मापदण्ड परिमार्जनसमेत गर्न खोजेको थियो,’ उनले भने, ‘त्यो पनि चित्तबुझ्दो भएन ।’

चीनसँगको नाका अझै खुलेन
बुधबार, २५ फागुन २०७८

प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा। नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । ‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका...

अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा, मुल्य वृद्धि अझै आकासिने
मंगलबार, २४ फागुन २०७८

गत असारको तुलनामा पुससम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९४ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८७ प्रतिशतले अधिमूल्यन भएको थियो । पछिल्ला...

विद्युयत् प्राधिकरणले इन्टरनेट र केबलको तार पुनः काट्ने
मंगलबार, २४ फागुन २०७८

ती कम्पनीलाई हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न समेत भनिएको प्रवक्ता भट्टराईले बताए । अब प्राधिकरणले बक्यौता नतिर्ने कम्पनीलाई नियमअनुसारको कानुनी कारबाहीको प्रक्रिया समेत अगाडि बढाउने भएको छ...

रुस–युक्रेन युद्धको प्रभावः थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम
मंगलबार, २४ फागुन २०७८

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ। मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने अवस्था आएको बताएको छ । निगमका अनुसार...

प्रमुख पदमा महिलालाई पचास प्रतिशत शुरक्षित गनुपर्ने
मंगलबार, २४ फागुन २०७८

'दिगो भविष्यका लागि आजदेखि लैङ्गिक समानता’ भन्ने महिला दिवसको अन्तर्राष्ट्रिय नाराले भनेजस्तै स्थानीय निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने माग उनको छ । नेपालले चाहिँ ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो...

तुइन विस्थापन घोषणामै सीमित, जनता कष्टकर यात्रा गर्न बाध्य
मंगलबार, २४ फागुन २०७८

प्रदेशका हुम्ला, जाजरकोटलगायतका ग्रामीण क्षेत्रका स्थानीयवासी अझै पनि तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् । पायक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेहरू, विद्यार्थी, महिला, बिरामी र बालबालिकाले...

सार्वजनिक यातायातमा बेथिति
मंगलबार, २४ फागुन २०७८

महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाडा वृद्धिका लागि सरकारलाई समयसीमा तोकेको हो । यातायात क्षेत्रका समस्याको समाधानका सम्बन्धमा संघीय सरकार र सातओटै प्रदेश सरकारलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ...

बस भाडा बढाउन यातायात व्यवसायीको दबाब
सोमबार, २३ फागुन २०७८

व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने...

सरकार र राष्ट्र बैंकको आयातमा निरन्तर कडाइ
सोमबार, २३ फागुन २०७८

सअघि प्रतिदिन २० किलो सुन आयात गर्न पाइने व्यवस्था थियो । व्यवसायीहरूले बजारमा प्रतिदिन ३० देखि ४० किलो सुनको माग रहेको दाबी गर्दै आएका छन् । राष्ट्र बैंक एक्लैले मात्र सुन आयातको...

दूधकोशी आयोजनाका लागि जग्गा अधिग्रहण गर्न सुरू
सोमबार, २३ फागुन २०७८

आयोजनाबाट तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलन छ । यसमध्ये जिल्ला प्रशासन कार्यालय खोटाङले रावाबेँसी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण प्रक्रिया...

खनिज उत्खननमा सरकारको कडाइ
सोमबार, २३ फागुन २०७८

विभागका अनुसन्धान अधिकृत वसन्त अधिकारीका अनुसार नुन, पत्थर, कोइलाजस्ता खनिजको खोजतलास अनुमतिको क्षेत्रफल बढीमा पाँच वर्ग किलोमिटर तोकिएको छ । यस्तै, अभ्रख, मार्बल, ग्रेनाइट र एम्फिबोलाइटको खनिज खोजतलास तथा उत्खनन...

माघमा १ अर्ब ७ करोडभन्दा बढी मोटर बीमा शूल्क संकलन
सोमबार, २३ फागुन २०७८

माघमा संकलित बीमाशुल्क पुसको तुलनामा भने २६ दशलमव २७ प्रतिशतले कम हो । पुसमा मोटर बीमामार्फत कुल रू। १ अर्ब ४५ करोड बीमाशुल्क संकलन भएको थियो । सात प्रदेशमध्ये मोटर...

खानेतेलको कृत्रिम अभाव
सोमबार, २३ फागुन २०७८

उद्योगी तथा ठूला व्यापारीले नै रूस–युक्रेन युद्धका कारण खाद्य वस्तु ९विशेषगरी खानेतेल०को अभाव हुन्छ भन्ने खालको हल्ला चलाउँदा कतिपय व्यापारीले मूल्य बढाउन लुकाएको हुन सक्ने संघको भनाइ छ । बजारमा...

ब्रोकरले अगामी आर्थिक वर्षदेखि आफ्नै टीएमएसबाट सेवा दिने
आइतबार, २२ फागुन २०७८

यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल...