विकास बैंक र फाइनान्स कम्पनीको पहुँच तल्लो तहसम्म रहेको र उनीहरूले ससानो कर्जा दिने भएकाले एसएमई कर्जाको पोर्टफोलियो उनीहरूको बलियो छ । वाणिज्य बैंकहरूलाई पनि यस्तै प्रकृतिको कर्जा प्रवाह गर्न...
सम्पत्ति कर प्रयोजनका लागि काठमाडौं महानगरले जग्गाको मल्य छुट्टै तोकेको छ । मालपोत कार्यालय डिल्लीबजारले प्रतिआना ६६ लाख रुपैयाँ तोकेको ठाउँकै जग्गाको मूल्य महानगरमा भने ५० लाख रुपैयाँ छ । महानगरले तोकेकै...
गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले...
मुलुकभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ६० लाख लिटर डिजेल खपत हुन्छ । पेट्रोल र डिजेलमा लिटरमा पाँच रुपैयाँ बढाइएको छ। यस्तो अवस्थामा दिनमा २५ लाख लिटर पेट्रोल...
कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले...
कोषका अनुसार अहिलेसम्म रू. ४३ अर्ब जम्मा भइसकेको छ । त्यसमा सासु कार्यक्रमअन्तर्गतको योगदान रकम रू. १३ अर्ब ३७ करोड हो । यस्तै, राष्ट्रिय कल्याणकारी कोषको २८ अर्ब सामाजिक सुरक्षा कोषसँगै छ...
निगमले इन्धनमा अझै घाटा रहेको जनाएको छ । पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर १९ रुपैयाँ ५१...
ती अक्सिजन प्लान्ट गएको पुस महीनाभित्र नेपाल ल्याइसक्ने सम्झौता थियो । नेपाल ल्याइएपछि ती अक्सिजन प्लान्टमध्ये २ काठमाडौंको शिक्षण अस्पतालमा, ३ गण्डकी तथा लुम्बिनी अस्पतालमा, दमकको आम्दा र दार्चुला अस्पतालमा...
परिषद्मा स्थापनाकालदेखि नै राजनीतिक नियुक्तिलाई प्राथमिकता दिने गरिएको छ । केन्द्रमा रहने कार्यकारी उपाध्यक्षदेखि जिल्लास्तरमा रहने जिल्ला युवा समितिको अध्यक्ष नियुक्तिसमेत दलीय आस्थाको आधारमा हुने गरेको छ । युवामाझ जान सक्नेलाई छनोट...
विदेशबाट हुन्डीमार्फत आएको ‘कालो धन’ नेपालमा आन्तरिक रेमिट्यान्सका रूपमा ‘सेतो’ बनाउने क्रम बढेको पनि राष्ट्र बैंक स्रोतको दाबी छ । उसका अनुसार विदेशमा हुन्डी एजेन्टलाई विदेशी मुद्रा दिएपछि त्यस दिनको विनिमय...
विगत तीन वर्षयता खाडीका श्रम गन्तव्य र मलेसियामा रोजगारीका लागि मात्र आठ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएको पाइन्छ ।राहदानी विभागका निर्देशक शरदराज आरनले परीक्षणको रूपमा नेपाली राजदूतावास दोहा, कतारबाट...
शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले...
सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । एक किलोमीटर ९किमी० सुरुङमार्ग बनाउन न्यूनतम रू। ३ अर्ब ५० करोड आवश्यक पर्छ । तर, यस्तो निर्माण कार्यले भौतिक पूर्वाधारको विकास...
अहिले शहरी विकास मन्त्रालयले धेरैजसो साना आयोजना सञ्चालन गर्दै आएको छ । अब ठूला आयोजनाको संख्या बढाउँदै लैजाने उसको योजना छ । उक्त मन्त्रालयअन्तर्गत अहिले न्यूनतम ४५ लाख रुपैयाँका समेत...
रेल सञ्चालन मिति तोक्न नसकिएका कारण अहिलेसम्मका सबै अध्यादेश निष्क्रिय भएका हुन् । अध्यादेश निष्क्रिय हुनु मात्र यहाँ एउटा समस्या होइन, रेलवेसम्बन्धी कानुन पनि बनेको छैन, जसकारण रेलले आधिकारिक रूपमा यात्रु...
आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । आयोगले वैशाख ३० गतेका...
अहिलेसम्म वालेटबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, खानेपानीलगायत युटिलिटी बिल भुक्तानी, अनलाइन कारोबारको बिल तिर्नेलगायत सुविधा उपलब्ध छन् । ...
आयातकर्ताले सस्तोमा किनेको कच्चा पदार्थ प्रशोधन गरेर मूल्य बढेका बेला बेच्न पाएकाले निकासी सम्भव भएको अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवालको भनाइ छ । भारतले अन्य देशबाट हुने आयातमा साढे ५...
सङ्घका महासचिव अमुल तुलाधरले पछिल्लो एक सातामा नै खाने तेलसँगै बजारमा चामल, चिनी लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुकोे मूल्य बढेको बताए । उद्योगी तथा ठूला व्यापारीलाई वस्तुको मूल्य बढाउन कुनै...
स्वयम्भू र सानो भर्याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले बताए ।...