aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
यी ठाउँका मानववस्ती क्रसर उद्योगका कारण जोखिममा
सोमबार, २२ फागुन २०७९

तीव्र उत्खनन नरोकिए यो क्षेत्र चाँडै मरुभूमिमा परिणत हुने वडा नम्बर १३ का अध्यक्ष सूर्यमान तामाङको बुझाइ छ। सीमित व्यक्तिका कारण मानवबस्तीको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको उनले बताए।

यी हुन् एकै पटक कारबाहीमा परेका आठ इन्टरनेट कम्पनी
सोमबार, २२ फागुन २०७९

यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७९२० बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ। ...

चुनावमा अन्तरघात गर्ने ८० जनामाथि कारबाही गर्न सिफारिस
सोमबार, २२ फागुन २०७९

कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको समितिले छानबिन गरेर ८० जनामाथि कारबाही गर्न सिफारिस गरेको उक्त समितिका एक नेताले जानकारी दिए। विभिन्न १४ जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्ने...

गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो
सोमबार, २२ फागुन २०७९

कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो । लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी...

यी नेताहरुका स्वकीय सचिवमा छन् आफ्नै छोराछोरी, साला र भाइ–भतिजा
आइतबार, २१ फागुन २०७९

स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा एमालेका २०, कांग्रेसका १६, माओवादीका ६, राप्रपाका २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एकरएक सांसद छन् । आफन्तसहित सबै स्वकीय सचिवका नाममा...

सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार सिफारिस
आइतबार, २१ फागुन २०७९

निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब...

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्ता छन् डाक्टरका टिप्स
आइतबार, २१ फागुन २०७९

यस पर्वमा नेवार समुदायमा नेपाल भाषाको गीत गुन्जयमान हुन्छ। होली गीतमा युवकयुवती खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिइन्छ।...

सरकारी कर्मचारीको तलब भारी मात्रामा बढ्ने संकेत, वित्तीय अराजकता घटाउन सुविधा बढाउने प्रचण्डको बचन
आइतबार, २१ फागुन २०७९

यस्तै, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिको नियमनसम्बन्धी व्यवस्था समेटिएको छ । प्रतिवेदनमा कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो...

सात प्रतिशतले घटे ग्यासका उपभोक्ता, इन्डक्सनमा बढ्यो आकर्षण
आइतबार, २१ फागुन २०७९

विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले हुने गरेको उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधि (साउन–माघ)सम्ममा खाना...

आठजना उपप्रधानमन्त्री बनाउँदै प्रचण्ड ! एक सिट भएका चित्रबहादुर केसीसम्म आकांक्षी
आइतबार, २१ फागुन २०७९

२०७२ सालमा केपी ओली प्रधानमन्त्री भएका बेला उनी उपप्रधानमन्त्री भइसकेका छन्। चार सिट रहेको नाउपाले उपप्रधानमन्त्री दाबी गरिरहँदा चार सिट नै रहेको लोसपाले पनि उपप्रधानमन्त्रीमा दाबी गर्ने भएको छ। ...

एक–एक जनालाई सम्झाएर एमालेमा ल्याउन ओलीको निर्देशन
आइतबार, २१ फागुन २०७९

एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताएक हुन्। ...

गोरखाका २५१ सहकारी गायब, अस्तित्वमा छन् २८२
आइतबार, २१ फागुन २०७९

सहिद लखनमा आबद्ध ४४ मध्ये जम्मा १३ वटा मात्रै अद्यावधिक भइरहेका छन्। अरूको अवस्था अज्ञात रहेको गाउँपालिकाले जनाएको छ। ...

एउटै व्यक्तिको एकै दिनमा दुईवटा श्राद्ध
आइतबार, २१ फागुन २०७९

मन्दिरका पुजारी कोइरालाले २०५७ सालदेखि प्रत्येक वर्ष गुठी संस्थानका तर्फबाट जङ्गबहादुरको श्राद्ध गर्दै आएका छन् । नेपाल राष्ट्रिय राणा समाजले २०६३ सालदेखि सन्ततिका तर्फबाट श्राद्ध गर्दै आएको छ । जङ्गबहादुरलाई...

राजा ल्याउन सुरु गरिएको आन्दोलनमा राजतन्त्र मुर्दावादको नारा लागेपछि...
आइतबार, २१ फागुन २०७९

वानेश्वर बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरेका छन् । प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने,...

डिम्याट खातामध्ये ३२ प्रतिशत निष्क्रिय
आइतबार, २१ फागुन २०७९

कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ । हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा...

भोजन गृहले जोगाउँदैछ नेपालीपन
शनिबार, २० फागुन २०७९

यही तथ्यलाई मध्यनजर गरेर राजधानीको मुटु डिल्लीबजारमा सय वर्षभन्दा पुरानो भवनमा मौलिक नेपाली परम्परागत शैलीलाई ध्यानमा राखी भोजन गृह सञ्चालनमा आएको छ। सय वर्षभन्दा अघिको भवन सबलीकरण गरेर नेपाली मौलिकतालाई...

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था
शनिबार, २० फागुन २०७९

विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन...

विद्यार्थीहरुलाई लाग्यो चुनाव, आजदेखि प्रक्रियामा
शुक्रबार, १९ फागुन २०७९

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ। चैत ५ गते...

जनआन्दोलनका घाइतेलाई राज्य र सहकारी दुवैले ठगे
शुक्रबार, १९ फागुन २०७९

उक्त सहकारीमा ९ हजार जति बचत तथा लगानीकर्ता रहेका छन् । उनले सहकारीका सञ्चालक राजनैतिक संरक्षणमा रहेको आरोप समेत लगाए । उक्त सहकारीको सञ्चालक डिबी राई रहेका र रकम माग्न...

नेपालको अर्थतन्त्रमा पर्यटकको खर्चको कति प्रभाव छ ? विवरण निकाल्ने तयारी
शुक्रबार, १९ फागुन २०७९

उहाँले भन्नुभयो, “मासिक वा वार्षिक रूपमा यति सङ्ख्यामा पर्यटक भित्रिए भनेर तथ्याङ्क निकाल्छौँ तर पर्यटकले गर्ने खर्च, उनीहरूको नेपाल बसाइ अवधि र मौसममा भर पर्छ। पछिल्लो एक दशकको तथ्याङ्क हेर्दा...