aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कर्मचारी सरुवाको अस्वभाविक लफडामा अल्झिए प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, १९ फागुन २०७९

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले गर्ने अन्तर मन्त्रालयस्तरका सरुवामा समेत प्रधानमन्त्रीको सचिवालयले अनावश्यक चासो राखेको पाइएको छ । ...

अबको ६ दिनमा देशले नयाँ राष्ट्रपति पाउने, पौडेल र नेम्बाङमा को बलियो ?
शुक्रबार, १९ फागुन २०७९

पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै...

पिच गरेको सडकको बीचमै पोल गाडिएपछि...
विहीबार, १८ फागुन २०७९

सहमति अनुरुप प्लाटिङको नेतृत्व गर्ने छोटुलाई मनिरामले ७ लाख ५० हजार हुन आएकोमा ७ लाख रुपैया नगद दिएको उनी बताउँछन् । यसरी लामो समयसम्म आफ्नो पैसा वा जग्गा प्लटिङ पक्षले...

आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो
विहीबार, १८ फागुन २०७९

पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३र७४ मा पाँच हजार एक...

सार्वजनिक बिदाले ल्यायो विकृति, कुन देशमा के छ व्यवस्था ?
विहीबार, १८ फागुन २०७९

विकसित देशहरूमा एक दिन विशेष साबि दिनुपरेमा त्यसको सरकारी काम, सेवा र जनसुविधाका साथै अर्थतन्त्रमा पर्ने असरलाई ख्याल गरिन्छ। सप्ताहन्तको साबिबाहेक अन्य विशेष साबिमा पनि सकेसम्म अत्यावश्यक सेवाहरू बन्द गरिन्न...

प्रहरीको भ्यानबाटै हाम फालेर भागेका मुखिया ७२ घण्टापछि पक्राउ
विहीबार, १८ फागुन २०७९

मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकनन्दनी गाउँपालिका–१ इनरुवास्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकेर बसेको...

मेयर बालेन्द्रलाई राजीनामाको दबाब दिने को हो ? कि सस्तो लोकप्रियता मात्र ?
विहीबार, १८ फागुन २०७९

केहीले भने मेयर साहले चर्चामा आउन बोलेको प्रतिक्रिया दिए। ‘यो शान्त तलाउमा ढुंगा प्रहार गरेर लहर ल्याउन खोजेको जस्तो हो, ‘सामाजिक सञ्जालमा सन्तोष आले लेख्छन् , ‘यस्ता लहर धेरै टिकाउ...

अमेरिकीहरुलाई यसरी ठगेका थिए शाहले, चारवटा कसुरमा मुद्धा
विहीबार, १८ फागुन २०७९

अमेरिकी नागरिकलाई एन्टी भाइरस अपडेट, अमेजनको बिल भुक्तानीलगायतका विभिन्न प्रकारका अनलाइन सेवा घरमा पुर्‍याउने भन्दै शाह र उनको समूहले सङ्गठित रूपमा ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ठगी गर्ने...

पहिलो प्रदेशको नाम बल्ल जुराइयो, पक्षमा ८२ - विपक्षमा ४ मत
विहीबार, १८ फागुन २०७९

प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। सभामुख गौतमका अनुसार कोशी नामको विपक्षमा ४ मत खसेको छ। ६ जना सांसद भने अनुपस्थित रहेको...

दक्षिण कोरिया लैजाने कोटा बढ्यो
विहीबार, १८ फागुन २०७९

वैदेशिक  रोजगार  विभागअन्तर्गत  ईपीएस  कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ । पछिल्लो पटक दक्षिण कोरिया सरकारको  मानव  संसाधन...

यो नीतिगत भ्रष्टाचार हो कि होइन ? यादव र खनालले लिए २ करोड ७५ लाख
बुधबार, १७ फागुन २०७९

सरकारले राजनीतिकर्मी मात्र नभई आम सर्वसाधारणलाई पनि उपचारमा सहयोग गर्न मापदण्ड तय गरेको छ। तर, सरकार निकट पहुँचवालाले पटक(पटक लाभ लिएको मन्त्रालयले जनाएको छ। ...

मदिराजन्य पद्धार्थको विज्ञापन तत्काल रोक्न सर्वोच्चको आदेश
बुधबार, १७ फागुन २०७९

सर्वोच्चको आदेशमा भनिएको छ, मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नू गराउनू, कुनै पनि सञ्चार माध्यममा यस्तो सामग्रीको प्रचार प्रसार नगर्नू...

लुम्बिनी प्रदेश सरकार संकटमा, लोसपाले समर्थन फिर्ता लिने
बुधबार, १७ फागुन २०७९

नेकपा माओवादी केन्द्रले भने तत्काल समर्थन फिर्ता नलिने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आफूहरू राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने रणनीतिमा रहेको बताए। ...

आरजु राणाले नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियो भनेपछि...
बुधबार, १७ फागुन २०७९

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नि राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको ब्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन ।

दरबारमार्गलाई सौन्दर्यीकरण  गरिने
बुधबार, १७ फागुन २०७९

सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको बताए । उनका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ...

मुलुकमा महिलाको जनसंख्या मात्र बढ्यो कि सहभागिता पनि ?
मंगलबार, १६ फागुन २०७९

आर्थिक वर्ष २०६७-६८ मा ७७,८४८ निजामती कर्मचारीमध्ये १०,७७३ जना मात्र महिला कर्मचारी थिए। यो सङ्ख्या २०७८-७९ मा २३,८५४ जना पुगेको छ। यो भनेको २७.५९ प्रतिशत हो। ...

राष्ट्रपतिको निर्वाचनमा खसआर्य र जनजातिबीचको प्रतिस्पर्धा हुन लागेको हो ?
मंगलबार, १६ फागुन २०७९

उनले जित–हारलाई प्राविधिक पक्षका रूपमा विश्लेषण गरिन् । पूर्वसांसद राईले भनिन्, “मैले निर्वाचन हारेँ । यो प्राविधिक कुरा मात्रै हो । जातीय कुरा पनि होइन । पार्टीको नजरमा राम्रो भए...

सन्दीप लामिछाने कहिले जाँदैछन् युएई ? क्यानले थाल्यो तयारी
मंगलबार, १६ फागुन २०७९

उनले भने, ‘रजिष्टेशनको लागि पहल गरेका थियौँ। अब आइसिसीले त्यो कुरा कसरी लिएको छ। प्रकृया गत हिसाबमा जानु पर्ने हुन्छ। त्यसैले आइसिसी र टिमसँग छलफलमा छौँ।’ ...

प्रधानमन्त्री बनेको ६५ दिनमै अल्पमतमा प्रचण्ड, विश्वासको मत लिन कस्तो छ अवस्था ?
मंगलबार, १६ फागुन २०७९

प्रचण्डलाई नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । ...

सरकारी कर्मचारीको उमेर हदमा विवाद, ५८ सम्म कि ६० ?
मंगलबार, १६ फागुन २०७९

मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले सबै पक्षको सुझाव मन्त्रालयले लिएको र कुन विषयमा के गर्ने भन्ने निश्चित नभएको बताए । उनका अनुसार मन्त्रालयले ऐनको मस्यौदाका बारेमा सुझाव सङ्कलन गर्ने क्रममा कर्मचारी...