aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
वन्यजन्तुको डरले सुनसान बन्यो बस्ती, मानिसको लाग्यो उठिबास
शनिबार, १३ फागुन २०७९

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भने, “गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए...

एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने, को हुन् उम्मेदवार ?
शनिबार, १३ फागुन २०७९

पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जानकारी उनले दिए । ...

युवा पलायन बढ्यो, एक महनिामै ६४ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
शनिबार, १३ फागुन २०७९

१ हजारभन्दा वढीको संख्यामा श्रम स्वीकृति पाउने जिल्लामा क्रमशः चितवन, बागलुङ, तनहुँ, स्याङजा, बारा, रौतहट, कपिलवस्तु, मकवानपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुपाल्चोक, कास्की र उदयपुर छन् । ...

यी मध्ये को बन्दैछन् राष्ट्रपति ? आज दिउँसो ३ बजेसम्ममा उम्मेदवारी दर्ता हुने
शनिबार, १३ फागुन २०७९

काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार बिहान मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने...

प्रचण्डले मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेले
शनिबार, १३ फागुन २०७९

‘जस्तो भूराजनीतिक दबाबबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ,’ ज्ञावलीले भने । ...

अन्तत: एमाले–माओवादी सम्बन्ध टिकेन, कांग्रेसको राष्ट्रपतिसहित आलोपालो सरकार
शनिबार, १३ फागुन २०७९

‘बिहीबार र शुक्रबार बिहान साँझ गरी घनीभूत छलफल भयो, राष्ट्रपति कांग्रेसलाई दिएर केन्द्र र प्रदेशको सरकारमा समझदारी गर्नेगरी एउटा तहमा सहमति भएको छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने । ...

साइबर सुरक्षामा खेलाँची गर्दा सम्बेदनशिल क्षेत्रसमेत खतरामा
शुक्रबार, १२ फागुन २०७९

प्रशासनिक केन्द्र सिंहदरबारमा डाटा सेन्ट र त्यसको ब्याकअप हेटौंडामा छ, तर सरकारी वेबसाइट र सफ्टवेयर समय सापेक्ष बनाउन नसक्नु सरकारी कमजोरी हो। ...

१६ खर्ब लागत पुग्दा राष्ट्रिय गौरवका आयोजनाको कन्तविजोग
शुक्रबार, १२ फागुन २०७९

मेलम्ची आयोजना पनि सकिएको आयोजनामा परेको छ । तर, यसको सेवा अहिले निकै कमजोर छ । मेलम्ची आयोजना प्राकृतिक प्रकोपमा परेका कारण पुनः मर्मत गरेर स्ुरु भएको बताइएको छ ।

बहुप्रतीक्षित कलङ्की–महाराजगञ्ज सडक खण्डको विस्तारमा लाग्यो सरकार
शुक्रबार, १२ फागुन २०७९

विस्तार गरिनुअघि पूर्वतयारी नगरिँदा सो सडकखण्डको विस्तार कार्यमा ढिलाइ हुँदै आएको छ। विस्तारका लागि बिजुलीका खम्बाको स्थानान्तरण (रि–लोकेटेड) तथा सडक क्षेत्रमा परेका संरचनाहरू हटाउने कार्य अझै पूर्ण रूपमा सम्पन्न हुन...

आज ओली र प्रचण्डबीच निर्णायक वार्ता, छुट्ने कि नेकपा ब्युँताउने भन्ने टुंगो लाग्ने
शुक्रबार, १२ फागुन २०७९

यसैबीच एकीकृत समाजवादीले वाम–समाजवादी मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपतिमा दाबी गरेको छ । बिहीबार बसेको तीन दलीय बैठकमा एकीकृत समाजवादीले यस्तो प्रस्ताव गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले...

माधव नेपाललाई राष्ट्रपति बनाउने तीन दलको निर्णय
शुक्रबार, १२ फागुन २०७९

स्रोतका अनुसार नेकपा एमालेले राष्ट्रपतिका लागि आवश्यक मतभारमा ‘ब्याकप’ गरेपछि नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्री दाहाल तयार भएका हुन्। ...

राष्ट्रपतिको लागि कांग्रेस र एमाले मिल्ने सम्भावना कति छ ?
शुक्रबार, १२ फागुन २०७९

विशेषगरी कांग्रेस र एमालेमा रहेका इमानदार र पुराना नेताले अहिलेको राजनीति अत्यधिक विकृत बनेको र अनावश्यक चलखेल बढेको भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई...

राष्ट्रपति नै टुंगो नलागेका बेला जसपाबाट को बन्दैछ उपराष्ट्रपति ?
शुक्रबार, १२ फागुन २०७९

राष्ट्रपतिमा भने नेकपा (एमाले), नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायतका दलहरूको दाबी रहेको भन्दै उनले यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए । कांग्रेसलाई पनि समेट्नुपर्ने आवश्यकता अनुरूप सो अनुरूपको...

अवैध सम्पत्ति कसरी हुन्छ वैध ? सरकारले थाल्यो यस्तो योजना
शुक्रबार, १२ फागुन २०७९

यो विधेयकले विभिन्न १९ वटा ऐनमा संशोधन प्रस्ताव गरिएको छ। सम्पत्ति शुद्धीकरण लगायत १८ वटा ऐनमा दण्ड–सजाय र विभिन्न कसुरमा कानुनी प्रावधान थपिएको छ। जस्तो भूमि ऐनमा जग्गा बिक्री गर्न...

धरहराको लागत १२ करोड रूपैयाँ थपिने
शुक्रबार, १२ फागुन २०७९

सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो।...

फेरि ओली एक्ल्याउन खेल शुरु
विहीबार, ११ फागुन २०७९

बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघि (मंसिर ४) को पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको...

चक्रपथ निर्माणले गति लियो, ‘साइट क्लियर’
विहीबार, ११ फागुन २०७९

नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा विस्तार गर्न लागिएको सडकखण्डको आज (बिहीबार) स्थलगत निरीक्षण...

एउटा राष्ट्रपतिका लागि १८ नाम चर्चामा, कसको छ बढी सम्भावना ?
बुधबार, १० फागुन २०७९

माओवादी केन्द्रबाट उम्मेदवारका आकांक्षी कोही पनि छैनन् । यद्यपि, माओवादी केन्द्रबाटै उपराष्ट्रपति भएका नन्दबहादुर पुन राष्ट्रपतिको चाहनामा छन् । तर, माओवादीको भागमा राष्ट्रपति नपर्ने निश्चित भएकाले माओवादीबाट अन्य कसैको पनि...

केपी ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउने भनेपछि किन आत्तियो नेपाली कांग्रेस ?
बुधबार, १० फागुन २०७९

राष्ट्रपति कांग्रेसको उम्मेदवारलाई बनाए प्रचण्डलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न दिने कांग्रेसको प्रस्तावपछि सोमबार प्रचण्डले पार्टी पदाधिकारी बैठकसमेत राखे। निर्णय गर्ने अधिकार उनले आफैं लिए। ...

पोखरामा यस कारण छ जहाज उडाउन जोखिम
बुधबार, १० फागुन २०७९

दिउँसो ३ बजेर २४ मिनेटमा खिचिएको उक्त भिडियोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। त्यसपछि चरा फनफनी घुम्दै भूँइमा खसेको पनि भिडियोमा देखिन्छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’हो। जहाँ गल्फरले...