सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ। ...
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना...
सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरूले बैंकबाट पहेँलो धातुको खरीदमा कटौती गरेका छन् । व्यवसायीहरूले सुन नकिन्दा अहिले बैंकहरूमा ५०० केजीभन्दा बढी सुन थन्किएको छ । ...
केपी ओली नेतृत्वको सरकारले नेपाल ट्रष्टको नाममा रहेका जग्गा यती समूहको स्वार्थअनुरूप लीजमा दिएकोबारे चर्को टिप्पणी भइरहँदा सरकारले ट्रष्टको चलअचल सम्पत्तिका बारेमा श्वेतपत्र जारी गरेको छ । ...
काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक (बाफिया) मा सञ्चालकको उमेर हद र योग्यता तोक्ने प्रावधानप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका छन् । ...
चालू आर्थिक वर्षको छ महिनामा राजस्व असुली लक्ष्यभन्दा १ खर्ब कम रहेपछि सरकारले विभिन्न १२ शीर्षकमा असुली हुने राजस्वको लक्ष्य संशोधन गरेको छ । मध्यवधि समीक्ष मार्फत बजेटको आकार र...
साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो । ...
नेपालमा पहिलो पटक चिनियाँ भिसा आवेदन केन्द्र खुलेसँगै भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनियाँ भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने छ । भिसा शुल्कभन्दा आवेदन केन्द्रले...
सुरक्षाकर्मी र अन्य सरकारी कर्मचारीको निवृत्तिभरण (पेन्सन) पाउने सेवा अवधिमा अझै एकरूपता कायम हुन सकेको छैन । निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी र शिक्षण पेसामा आबद्ध कर्मचारीले कति वर्ष सेवा गरेपछि...
सरकारको नीतिगत सुधारले निर्यात वृद्धि भएको भन्ने विश्लेषण गलत साबित भएको छ । आर्थिक वर्षको सुरुमा उच्च वृद्धि भएको निर्यातमा पछिल्ला महिना क्रमशः 'ब्रेक' लागेको छ। ...
ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त छन्। मालपोत कार्यालय डिल्लीबाजर, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले सुर्वण शमशेरका हकवालाबाट आफ्ना नातागोताको नाममा बकस गरी...
सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । ...
१ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ । ...
शिलान्यास भएको ४ महीना बितिसक्दा पनि मुलुककै पहिलो सुरुङमार्गका रूपमा प्रचारित नागढुंगा–नौबीसे सुरुङमार्गको निर्माणको काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते शिलान्यास गर्नुभएको...
मदिरा तथा सुर्तीजन्य पदार्थमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइ प्रक्रिया अघि बढाउन सरकारका लागि बाटो खुलेको छ । आन्तरिक राजस्व विभागले गरेको टेन्डर प्रक्रियामा असहमति जनाउँदै मिराज प्रिन्टर्सले सर्वोच्च अदालतमा दायर...
डलरमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेका कारण आलोचित हुँदै आएको खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट)को नयाँ पीपीए अब नेपाली रुपैयाँमा गरिने भएको छ । नेपाल सरकार र प्रवद्र्धक कम्पनी हिमाल...
विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ समापन भएको छ । लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो । गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय...
विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । ९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेकामा...
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गरिने भएको छ । सेयर बिक्रीका लागि आइतबारको सञ्चालक समितिको बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो । ...