सरकारले राजस्व चुहावट गर्ने व्यवसायी र निकायलाई पाँच वर्षसम्म कैद र बिगोबमोजिम शतप्रतिशत जरिवाना गर्ने कानुन ल्याएको छ । नयाँ कानुनमा सजाय बढाइए पनि जरिवाना कम गरिएको छ। यसअघि बिगोको...
दैनिक आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अति विपन्न १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले अति विपन्न नागरिकलई निःशुल्क स्वास्थ्य...
भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ । ...
संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा विधेयक आगामी बैठकले पारित गर्ने भएको छ । एक लाख कर्मचारीको भविष्यसँग जोडिएको सङ्घीय निजामती सेवा विधेयक १० महिनादेखि संसद्मा छलफलको क्रममा छ । यो...
पोखरा क्षेत्रमा मासिक रुपमा करिब ६ करोड मूल्य बराबरको कारोबार हुने गरेको छ । पछिल्लो एक वर्षदेखि पोखरा क्षेत्रमा करिब ४० देखि ५० प्रतिशत अवैध रुपमा भन्सार छली नेपाल भित्रिएका...
सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले...
अहिलेसम्मको विश्व आर्थिक परिदृश्य हेर्दा सबै प्रकारको अर्थप्रणालीमा भ्रष्टाचार हुने गरेको छ । सामन्तले भ्रष्टाचार गरेकाले, राजतन्त्र बन्यो, त्यो गतिहीन भएपछि प्रजातन्त्र र त्यो पनि भ्रष्ट भएपछि जन्मिएको गणतन्त्रले पनि...
‘नेपालमा आयात हुने कच्चा पदार्थमध्ये ४० प्रतिशतको मूल्य बढेको छ,’ उनले भने । यद्यपि, हरेक औषधि उत्पादक कम्पनीले २/३ महीनासम्मका लागि कच्चा पदार्थ भण्डारण गर्ने भएकाले कच्चा पदार्थको आयात मूल्य...
प्रस्तावित कानुनअनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर नकारात्मक प्रभाव पार्ने अवस्था देखिए सरकारले जोकोहीलाई पनि विदेश जानबाट रोक्न सक्नेछ। विज्ञहरूले भने यस्तो प्रावधानले सरकारले चाहेमा कुनै पनि व्यक्तिलाई विनाकारण विदेश भ्रमणमा रोक...
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अवकाश नजिकिँदै गर्दा भावी नेतृत्वमा आउने दौड सुरु भएको छ । डा.नेपाल ७ चैतबाट बिदा हुँदै छन्। एक महिनाअघि बिदा बस्ने सामान्य प्रचलन भए...
मध्यावधि समीक्षामा सरकारले राजस्वको लक्ष्य संशोधन गरेर घटाए पनि नयाँ लक्ष्य पूरा गर्न समेत गाहो देखिएपछि भन्सार नाकादेखि राजस्व चुहावट नियन्त्रणमा थप कडाइ गर्ने भएको छ । संशोधित लक्ष्यअनुसार सरकारले...
तत्कालीन संविधानसभा सदस्य तथा भैरहवा क्षेत्रका सवैभन्दा पुराना वितरक आदित्य नारायण कशौधनले वस्तु उत्पादन गरेर मात्र नहुने त्यसको वितरण प्रणाली व्यवस्थित र समय सापेक्ष नभए असफल भइने बताए । ...
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । ...
सरकारले मेसिन रिडेबल पासपोर्ट (एअमारपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन ग्रुपसँग जिटुजी गर्ने प्रक्रिया अघि बढाएको छ। ...
सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा...
दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ । ...
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् । विद्युत् प्रसारण लाइन नबन्दा...
एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’ ...
नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको...
दक्षिण कोरियाको राजधानी सोलदेखि ३ किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर। यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, करण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण। कोरियाको...