अधिकांश स्थानीय तहले समयमा ऐन नबनाउने तर हतारमा कार्यविधि ल्याएर निर्णय र सम्झौता गर्ने प्रवृत्ति देखिएको छ । ऐन नबनाउनुलाई संघीयताको मुख्य चुनौती ठान्छन् तत्कालीन संविधान मस्यौदा समिति सदस्य रेवतीरमण...
लगानी सहजताका लागि हाल कार्यान्वयनमा रहेको एकद्वार प्रणालीजस्तै भन्सार जाँचपासको प्रक्रियामा पनि त्यस्तै प्रणाली प्रयोग गरिने भएको छ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल...
बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । पुनः श्रम स्वीकृतिका लागि अनिवार्य...
चीनको वुहानमा पीएचडी अध्ययरत एक जना नेपाली विद्यार्थी गत पुस २० मा घर आएका थिए। ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल...
विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेन्डर आह्वानगरेको छ । एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा देशभरका मुख्य शहर र...
वित्तीय संघीयताको अभ्यास गर्दै प्रदेश सरकारहरूले दुई बजेट पेश गरिसके पनि बजेटमा विनियोजित रकमको प्रभावकारी खर्च गर्न भने असफल देखिएका छन् । चालू आर्थिक वर्ष प्रदेश सरकारका लागि बजेट निर्माण...
सातदोबाटोदेखि महाराजगन्जसम्मका लागि प्रस्ताव गरिएको मेट्रो रेल निर्माणअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छ । ...
रूपन्देहीको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। भैरहवा भन्सारबाट बिना भन्सार सामान भित्रिनेदेखि मर्चवार क्षेत्रका नाकाबाट प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू तस्करी हुने गरेका छन्।
बेलबारी नगरपालिकाको बाहुनीस्थित राधानगरमा झन्डै पाँच बिघा क्षेत्रफलमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजना सञ्चालन भएको तीन दशक बिते पनि काम अघि बढ्न सकेको छैन। परियोजना सञ्चालन भएपछि उत्साहित भएका स्थानीय अहिले...
गैरकानुनी रूपमा नेपाल आउने चिनियाँ नागरिकलाई ७ दिनभित्र चीन नै फर्काउनुपर्ने भएको छ। चिनियाँ राष्ट्रपति सि चिन फिङको गत असोजमा भएको नेपाल भ्रमणका क्रममा दुई देशबीच भएको सिमा व्यवस्थापन प्रणालीसम्बन्धी...
सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन अपुरो रहे पनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहनरमण भट्टराई आयोगको...
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला पुगे। राष्ट्रियसभा उम्मेदवारका रूपमा उनी जहाँ जहाँ पुगे, त्यहाँ उनले सामना गर्नुपरेको एउटै प्रश्न थियो, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तपाईंको...
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ। सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको...
सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ।
के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा के तपाईं भर्खर मात्र फर्किनु भएको हो ? यदि त्यसो हो र तपाईंले दुःख गरेर कमाएको रकमलाई सुरक्षित लगानी गर्न चाहनु भएको छ भने...
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । ...
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचार व्याप्त मुलुकका रुपमा देखाएको छ। बर्सेनि सार्वजनिक हुने यस्तो प्रतिवेदनको पछिल्लो संस्करणमा नेपाल सय अंकको सदाचार पूर्णांकमा ३४ अंक लिएर ११३औं स्थानमा...
मेडिकल आवश्यकताले अमेरिका जान आवेदन दिनेलाई अन्य विदेशीलाई झैं उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर हेरिनेछ। ‘त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई...
सरकारले व्यक्ति तथा संघसंस्थाले कब्जा जमाएका सार्वजनिक जग्गा फिर्ता ल्याउने भएको छ। जग्गा फिर्ताको कारबाही अघि बढाउन गृह मन्त्रालयलगायत सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। ...
दुई भवन भग्नावशेष भइसक्दा समेत त्यसलाई बिक्री गर्ने र अन्यत्र (बर्लिन र यूरोपका अन्य मुलुकमा) सम्पत्ति खरिद गर्ने प्रक्रियामा सरकारले खासै चासो देखाएको थिएन। भवन हेर्ने निहुँ पारेर अनगिन्ति अधिकारीले...