aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
भारतले प्रतिबन्ध लगाएपछि पाम तेलको निर्यात ठप्प
शनिबार, २६ पुस २०७६

आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा...

चिनियाँ रेल संचालन गर्न नेपालीलाई तालिम
शनिबार, २६ पुस २०७६

नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको प्राचिन राजधानी शहर सिआनमा सम्झौता भएको छ । सम्झौता अनुसार, यो बर्ष दशजना नेपाली विद्यार्थीलाई रेल संचालनसम्बन्धी प्राविधिक ज्ञान तथा...

१४ मुलुकका २९ वायुसेवा कम्पनीले नेपालमा उडान भर्दै
शुक्रबार, २५ पुस २०७६

भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

सजिलै पाइँदैन ‘नो अब्जेक्सन लेटर’
शुक्रबार, २५ पुस २०७६

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने योजना बुनेका चन्द्रशेखर भट्ट बिहीबार बिहान ५ बजे कठ्याङ्ग्रिँदै डेराबाट केशरमहलका लागि प्रस्थान गरे । ‘नो अब्जेक्सन लेटर’ लिन भक्तपुरको झौखेलबाट केशरमहलतर्फको यात्रा थालेका...

तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप
शुक्रबार, २५ पुस २०७६

निर्माण सुरु भइसकेको जलाशययुक्त तनहुँ हाइड्रो (१४० मेगावाट) को पुनः ठेक्का प्रक्रियामा एसियाली विकास बैंक (एडीबी) ले हस्तक्षेप गरी रद्द गरेको छ। अघिल्लो वर्षदेखि निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेज...

अब बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
शुक्रबार, २५ पुस २०७६

बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ । ...

उखु किसानको आंशिक भुक्तानी, जान थाल्याे खातामा रकम
शुक्रबार, २५ पुस २०७६

सरकार र उखु किसानबीच भएको पाँचबुँदे सम्झौता अनुसार चिनी मिल सञ्चालकहरूले किसानको बक्यौता रकम दिएको नदिएको अनुगमनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र...

यसाे भन्छन् सेक्युरिटी प्रेस खरिद प्रक्रियाबारे मन्त्री बास्कोटा
शुक्रबार, २५ पुस २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा संसदका २ वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताएका छन् । ...

सम्बन्धीत हकवालाले आमाबाबुको खातामा निश्चित रकम जम्मा गर्नुपर्ने
शुक्रबार, २५ पुस २०७६

ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । ...

नेपाली निर्यातको मेरुदण्ड पाम तेलमा भारतको रोक
शुक्रबार, २५ पुस २०७६

भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ । ...

अब मोबाइलको ब्यालेन्सबाटै सामान किन्न पाइने, यस्तो छ तरिका
विहीबार, २४ पुस २०७६

मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ। प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिका प्रमाणीकरण भइसकेको छ।

रुग्ण आयोजनाहरु : एक वर्षमा ८० प्रतिशत सम्पन्न गरिने
विहीबार, २४ पुस २०७६

सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । ...

तराई–मधेसमा मिटर ब्याजीको बिगबिगी, पोल खोले मार्ने धम्की
विहीबार, २४ पुस २०७६

तराई–मधेसका जिल्लामा चर्को ब्याजमा गरिब सर्वसाधारणलाई ऋण दिएर उनीहरूबाट महाजनहरूले करोडौं असुल्ने गरेको पाइएको छ । केही समयअघि श्याम परदेशीले सर्वसाधारणबाट अर्बौं ठगी गरेको घटना सार्वजनिक भएको थियो । सो...

एमएमसीको विवादले कांग्रेसमा भाँडभैलो
विहीबार, २४ पुस २०७६

कांग्रेसका नेताहरू १४औं महाधिवेशनमा केन्द्रित हुनुपर्ने भएपछि स्वतः राष्ट्रिय जागरण अभियान प्रभावित भएको नेताहरुले बताउने गरेका छन् ।  जागरण अभियानमा विदेशी चलखेल भएको समेत आशंका गरिएको छ । कांग्रेस सभापति...

ज्वाइँको मन्त्री पद खुस्काएपछि महतोको अर्को धन्दा
विहीबार, २४ पुस २०७६

महतोले ‘नेपालका प्रधानमन्त्री र मन्त्रीहरू मेरो गोजीमा हुन्छन्, मैले मन्त्रीहरू बनाउने हैसियत राख्छु’ भनेर दिएको गफको भर पर्दा उनका ज्वाँई भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्री पद फुत्काउनु परेको...

वाउन्स चेक दिएर ठेक्का सम्झौता
विहीबार, २४ पुस २०७६

आरजे कन्स्ट्रक्सन प्रालिले महानगरलाई दिएको ११ लाखको चेक ३ महिना वितिसक्दा पनि साटिएको छैन । पैसा नभएको बैंक खाताको चेक दिएर ठेक्का सम्झौता गर्ने कार्यमा महानगरका कर्मचारीको पनि मिलेमतो रहेको...

खर्च गर्न नसके, बजेट ‘सरेन्डर’
विहीबार, २४ पुस २०७६

वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ । ...

१२ अर्ब घोटला काण्डको फोरजीको कहिले हुन्छ छानबिन ?
विहीबार, २४ पुस २०७६

टेलिकममा ५४ नम्बरका कनिष्ट डिल्लीराम अधिकारीलाई प्रवन्ध निर्देशक बनाई मन्त्री बास्कोटाले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिन लगाएका थिए । जबकि कामिनी राजभण्डारी टेलिकमको प्रबन्ध निर्देशक हुँदा एनसेलले ६ अर्बमा...

तत्कालीन युवराज दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै
विहीबार, २४ पुस २०७६

दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार...

नेपालले अत्याधिक निर्यात गर्ने पाम तेल भारतमा प्रतिबन्धित
विहीबार, २४ पुस २०७६

भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ। पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ। ...