जापानी पासपोर्ट संसारमा सबैभन्दा शक्तिशाली भएको एक प्रतिवेदनले देखाएको छ । संसारका विभिन्न मुलुकका पासपोर्टको शक्ति मापन गर्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले यस्तो देखाएको हो ...
सन् २०२० को शुरुआतसँगै नेपाल–चीनबीच भएको ऐतिहासिक यातायात तथा पारवहन सम्झौता कार्यान्वयनमा आएको सरकारले बताएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपाललाई चीनका चार सामुद्रिक र तीन सुक्खा गरी सातओटा बन्दरगाहको...
स्यार्पुतालबाट बगेको पानीबाट ०४५ सालमा २५० किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण गरियो । बाँफीकोट गाउँपालिकास्थित भाग्लेमा पावर हाउस बनाइएको उक्त आयोजना नजिकै अर्को ठूलो जलविद्युत् आयोजना बनाउन थालिएको छ । ३.७ मेगावाटको...
क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ । ...
प्रतिनिधिसभाको अर्थ समितिले सुरक्षण मुद्रण स्थापनाका लागि फ्रान्स र जर्मनीले पठाएका प्रस्ताव अध्ययन गर्ने भएको छ । समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेर प्रस्तावको सबै विवरण मागेको छ । ...
बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया अवरुद्ध पार्न सरकारी तहबाटै ‘चलखेल’ भएको भेटिएको छ । गैरकानुनी रूपमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भनी छानबिन चलिरहेका बेला डिल्लीबजार मालपोत...
सडक विस्तार गर्दा बीचबाट बराबर पर्ने गरी दुवैतिरका जग्गा लिइन्छ। उपमहानगरपालिकाले रामजानकी मन्दिरमाथि भने घोर अन्याय गरेको छ- अर्कातिरका निजी घर जोगाई मन्दिरकै जग्गा मात्र काटेर। ...
नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने...
एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका...
भीमेश्वर नगरपालिका-८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ। ६ सय क्षमताको दक्षिण एसियाकै ठूलो भन्दै ८ वर्षअघि सुरु गरिएको फार्ममा अहिले न गाई छन्, न सञ्चालक...
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४४औं साधारणसभाको शुक्रवार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गएको...
सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम’ कार्यान्वयन गर्ने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लागेको छ । मन्त्रालयले चीनको स्वशासित...
आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वमा २० अर्ब १५ करोड डलर (रू. २३१७ अर्ब २७ अर्ब ) बराबरको धूलो दूध आयात भएको छ । सोही वर्ष खाडी मुलुकमा २...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाँचौ बैठक सम्पन्न भएको छ । बैठकले पुनर्निर्माणका कार्य सन्तोषजनक रूपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्नेगरी काम गर्न सुझाव दिएको...
जिल्ला समन्वय समिति ओखलढुंगामा रहेको १० करोड मूल्य बराबरको सरकारी सामान दुरुपयोग भएको पाइएको छ। समन्वय समितिमा रहेका तारजाली, जाली बुन्ने रोल–तार, खानेपानी पाइप, चार–पांग्रे तथा दुई–पांग्रे सवारीसाधन, फर्निचर, ल्यापटप,...
‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय...
भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो...
भूकम्प आउनुपूर्व हेटौंडाका धनप्रसाद तिमल्सिना ढोलाहिटी हाइटमा एक जना महत थरका व्यक्तिको घरमा भाडामा बस्थे। तर, भूकम्पपछि उनले बस्ने ठाउँ पाएनन्। लामो समय खुला ठाउँमा पाल टाँगेर बसे। भाग्यवश एउटा...
अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु। नुवाकोटकी २१ वर्षीय रानू मगर (नाम परिवर्तन) लाई पीडा पोख्न गाह्रो भइरहेको थियो। भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो...
प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ...