aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
काम नगरी बिलको चाङ, प्रदेश नम्बर २ कि २ नम्बर प्रदेश ?
सोमबार, ०९ मंसिर २०७६

प्रदेश २ सरकारले ०७५/७६ मा आठै जिल्लामा बाँडेका ८ सय ४२ योजनामध्ये ५ सय ९० वटाको रकमै निकासा भएन। उपभोक्ता समितिमार्फत भएका काममा ९० करोडभन्दा बढी भुक्तानी हुन नसकेपछि मन्त्री...

होसियार ! तपाई पनि पर्नुहोला है, झुक्काएर कुहिएको चामल बिक्री गर्ने तयारीमा छ खाद्य कम्पनी
सोमबार, ०९ मंसिर २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान...

दरबारमार्गको जग्गा भाडा कानुनविपरीत
सोमबार, ०९ मंसिर २०७६

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा प्रचलित कानुनविपरीत भाडामा दिएको देखिएको छ। यति होल्डिङ्सको भगिनी संस्था थामसेर्कु डेभलपर प्रालिलाई तीस वर्षका लागि उक्त जग्गा भाडामा दिँदा बोलपत्रको समय अवधि सकिएपछि गरिएको सम्झौता...

राजस्व बोर्ड गठनको प्रस्ताव मन्त्रिपरिषद्मा
सोमबार, ०९ मंसिर २०७६

अर्थ मन्त्रालय र कानून मन्त्रालयबीच राजस्व बोर्ड गठनका बारेमा सहमति भएको छ । कानूनले विकास समिति ऐनमार्फत नै राजस्व बोर्ड गठनका लागि स्वीकृति दिएपछि अर्थ मन्त्रालयले सो बोर्डसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा...

पठाओ चालक कारबाहीमा
सोमबार, ०९ मंसिर २०७६

महानगरीय ट्राफिक वृत्त स्वयम्भूले एक जना पठाओ चालकलाई कारबाही गरेको छ । ऐन विपरस्त निजी सवारीमा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरीले बा ७७ प ८१९९ नम्बरको पठाओमा आबद्ध मोटरसाइकललाई कारबाही...

रुग्ण जलविद्युत् आयोजनाका समस्या सुल्झाउने प्रयास शुरू
सोमबार, ०९ मंसिर २०७६

सञ्चालन खर्चसमेत धान्न नसक्ने गरी रुग्ण अवस्थामा पुगेका भनिएका २५ जलविद्युत् आयोजनाको समस्या सुल्झाउने प्रयास शुरू भएको छ । यसका लागि आयोजनाको अवस्था अध्ययन गरी सम्बोधन गर्न सरकारलाई सिफारिस गर्ने...

भैरहवा र विराटनगरमा पनि ‘बल्क कार्गो’ सञ्चालनमा ल्याउन सहमति
सोमबार, ०९ मंसिर २०७६

नेपाललाई थप दुई नाकाबाट बल्क कार्गो सुविधा दिनेबारे काठमाडौंमा हुने सहसचिवस्तरीय ‘नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक’मा सहमति हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन् । ...

वैदेशिक रोजगारी पाइलैपिच्छे अवरोध, कुवेतमा २१ नेपाली गल्तीबिनै जेल बस्न बाध्य
आइतबार, ०८ मंसिर २०७६

गुजारा चलाउने रकमको जोहो गर्न कुवेत पुगेका २१ युवा यतिखेर कुनै गल्तीबिनैत्यहाँको जेलमा बस्न बाध्य छन्। आठ महिनाअघिकुवेतको जेलमा परेका उनीहरूको कहिले उद्धार हुन्छ अहिलेसम्म यकिन छैन।ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावरमार्फत...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त, चार महिनामा जम्मा ६ मुद्दा
आइतबार, ०८ मंसिर २०७६

नेपालमा गैरकानुनी आर्थिक क्रियाकलाप बढेको बताइए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो वर्ष ६ वटा मात्र मुद्दा दायर गरेको छ।  विभागले गत वर्ष नौवटा मुद्दा दायर गरेको थियो। ...

देखिन छाडे सडक बालबालिका
आइतबार, ०८ मंसिर २०७६

‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यबाट हालसम्म सडकका एक हजार ११ जना बालबालिकाले सुरक्षित आश्रय पाएका छन् ...

यहाँ हुन्छ सिङ्गो गाउँ नै झिलिमिली हुने विद्युत् उत्पादन
आइतबार, ०८ मंसिर २०७६

खानीखोला र महाभारत गाउँपालिकामा न केन्द्रीय विद्युत् प्रसारणको लाइन छ, न बिजुलीका खम्बा नै तर पनि यी गाउँका बस्ती झलमल्ल छन् । ...

कहाँ हरायो शिवालयको सात सय बिघा जमिन ?
आइतबार, ०८ मंसिर २०७६

टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा १० धुर शिवालय भएको क्षेत्र...

ऊर्जा सम्मेलन २०१९ : माथिल्लो कर्णालीको पीपीएले खोलिँदै क्षेत्रीय विद्युत् व्यापारको ढोका
आइतबार, ०८ मंसिर २०७६

भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेवा)को विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्ने निश्चित भएपछि क्षेत्रीय विद्युत् व्यापारको ढोका खुलेको छ । आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट...

पासपोर्ट दुरुपयोग गरे तीन वर्ष कैद, दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा
आइतबार, ०८ मंसिर २०७६

राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको...

विद्युतिय भुक्तानीमा कर छुट : थ्रेस होल्ड राख्ने तयारी
आइतबार, ०८ मंसिर २०७६

वस्तु वा सेवा खरीद गर्दा विद्युतीय माध्यमबाट हुने भुक्तानी (ई–पे) गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने सरकारी नीतिअनुसार कर छूटका लागि ‘थ्रेस होल्ड’ राखिने भएको छ । आन्तरिक राजस्व विभागले...

दर्जनौं विदेशी कम्पनी कालोसूचीमा, व्यवसायीको कालोसूची संख्या बढेको बढ्यै
आइतबार, ०८ मंसिर २०७६

विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीले ढिलासुस्ती तथा लापर्बाही गर्ने र नियमअनुसार काम नगर्ने प्रवृत्ति झनै बढेर गएको छ । व्यवसायी तथा कम्पनीको ढिलासुस्ती र लापर्बाहीका कारण सरकार आलोचित...

दुई टेलिकम कम्पनीले भित्र्याए साढे ४ अर्बका दूरसञ्चार उपकरण
आइतबार, ०८ मंसिर २०७६

चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा दुई मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले साढे ४ अर्ब रुपैयाँ बराबरका दूरसञ्चार उपकरण आयात गरेका छन् । ...

राजधानीको धुलोले लिन्छ बर्सेनि १० हजारको ज्यान
शनिबार, ०७ मंसिर २०७६

उपत्यकामा जाडो यामको सदावहार विशेषता हो–बढ्दो वायू प्रदूषण । यो समयमा जसरी तापक्रम विस्तारै घट्दै जान्छ त्यसको ठिक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् । ...

यादवको विदेश भ्रमण : जाँदा स्वास्थ्य मन्त्री, आउँदा कानुन
शनिबार, ०७ मंसिर २०७६

प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। ...

सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’
शनिबार, ०७ मंसिर २०७६

नेपालगन्ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा महँगो परिरहेकै अवस्थामा मुगुको गमगढी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्रीसम्म यिनै खच्चडले बोक्छन् । भारी बोक्ने खच्चडले सर्वसाधारणलाई राहत महसुस...