नदीमा बढ्दै गएको प्रदूषण पनि जलचरका लागि चुनौती बनेको छ। नदी किनारमा गरिने फोहोर विसर्जन, देवघाट क्षेत्रमा शवदाह गर्दा हुने प्रदूषण, नारायणगढमा स्टिमरका कारण बढेको ध्वनि प्रदूषण र कतिपय उद्योगले...
त्यतिबेला खतिवडाले विमान अझै तल लैजाने कि नलैजाने भनी सोध्दा केसीले त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको थाहा पाएपछि अन्तिम क्षणमा खतिवडाले विमानको कमान्ड...
माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन् । जिल्ला जिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई...
सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली लागू गर्ने विषयमा तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री दाहाल र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच विवादसमेत देखिएको थियो । प्रवक्ता पोख्रेलले मन्त्रालयले मोटरसाइकल, स्कुटर र कारमा...
आर्थिक नगरी वीरगन्ज, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्ग र द्रुतमार्गले पनि यस प्रदेशलाई छुने भएकाले आर्थिक आधार बन्ने सम्भावना प्रशस्त रहेको मधेसका सभामुख रामचन्द्र मण्डल बताउँछन्। ...
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो । ...
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गर्ने र दोषीउपर मुद्दा चलाउने सहमति भएको...
भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ। ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यूनविजकीकरणजस्ता कार्य भइरहेकाले त्यस्ता कार्य तत्काल रोक्न सम्बन्धित सरकारी निकायलाई आवश्यक निर्देशन दिँदै आएको छ । तर, अख्तियारको निर्देशनको बेवास्ता...
यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ । ...
यसरी नेपाल बारलाई एकताबद्ध पारी उच्चतामा पुर्याउने सक्षमता र सहकार्य गर्ने श्रेय उहाँमा नै कायम थियो र आज पनि छ। आज नेपाल बारले एउटा सशक्त कानुनको मर्यादा र जनतामा न्यायको...
सामान्य अवस्थामा नवीकरण तथा ट्रायल पास गरेका सेवाग्राहीले भने लाइसेन्स पाउन वर्ष दिनभन्दा बढी कुर्नुपर्ने बाध्यता छ । छपाइ मेसिनको क्षमता कम भएका कारण सबै लाइसेन्स प्रिन्ट गरेर समयमै सेवा...
यातायात व्यवसायी सुरज कार्की भन्छन्, ‘ट्राफिक नियम उल्लंघन गर्दा कारबाही हुनुपर्छ तर कारबाहीका नाममा महँगी सहन सकिँदैन, पाँचपटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमले धेरैलाई दुःख दिएको छ,...
भेटमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको कुराहरू सफल रूपमा कार्यान्वयन गर्ने बारेमा मन्त्री पौड्याल र भारतीय विदेशसचिव क्वात्राबीच छलफल भएको छ । नेपालमा लगानीको...
विदेश सचिवले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीकातर्फबाट भारत भ्रमणको निमन्त्रण दिने आकलन गरिएको थियो। तर, प्रधानमन्त्री निकट स्रोतले भेटका क्रममा भारत भ्रमणका लागि आधिकारीक निमन्त्रणा नदिएको दाबी...
संघअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ । ...
चौरसियाका अनुसार सो खोप टेकुमा भण्डारण गरिनेछ भने सबै प्रदेशमा आवश्यकताअनुसार बुस्टर डोजका लागि पठाइनेछ । ओमिक्रोनका ‘सबभेरिन्यट’ संक्रमण रोक्न सो खोप प्रभावकारी मानिएको छ । ...
गाउँठाउँका अग्रज धेरै पढेलेखे पनि जागिर नपाएर भौँतारिनुपरेको, सानोतिनो जागिरका लागि पहुँचमा भएका नेता र आफन्त गुहार्नुपरेको देखेर बेलैमा विकल्प खोज्न थालेको उनले बताइन् । ...
अध्यक्ष रेग्मीले संस्थाका सेयर सदस्यका नाममा नक्कली हस्ताक्षर गरेर पनि कोषको रकम हिनामिना गरेको देखिन्छ। सहकारीका उपाध्यक्ष घर्तीका अनुसार सेयर सदस्य दलबहादुर खड्का, कल्पना सुनार, हरिमाया पुन, प्रेमबहादुर गुरुङ, डम्बरबहादुर...
विभागका ती उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीलाई दैनिक रूपमा गरिने रिपोर्ट र बुझाइने प्रतिवेदनमा महत्वपूर्ण विषय र सूचना समेटिने हुनाले त्यो अरू कसैले वा प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका व्यक्तिले हेर्न मिल्दैन।...