aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
काठमाडौंमै नगरप्रमुखले बनाए श्रीमतीलाई बन्धक, कारबाहीको माग गर्दै उजुरी
बुधबार, १० फागुन २०७९

उनले विवाह भएको आठ महिना भएको र आफूलाई नापित परिवारले पनि आठ महिनादेखि नै निरन्तर दुःख कष्ट दिँदै आएको दाबी गरेकी छन् । ...

महंगीले कुखुरा पाल्नै समस्या, १६० अर्बको पोल्ट्री उद्योग जोखिमको डीलमा
बुधबार, १० फागुन २०७९

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द...

आफ्नै श्रीमतीलाई सांसद बनाए कर्णालीका सबै नेताले, जाजरकोटमा शक्तिले सिध्याउँदै माओवादी
बुधबार, १० फागुन २०७९

जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक प्रदेशसभा सदस्य बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् । ...

रेललाई मात्र साढे ६ अर्ब बजेट र ६ कार्यालयसहित २ सय कर्मचारी
बुधबार, १० फागुन २०७९

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा सरकारले रेलकै लागि ६ अर्ब ५२ करोड रूपैयाँ छुट्याएको छ। रेलका लागि भनेर काठमाडौलगायत देशका विभिन्न स्थानमा ६ वटा कार्यालय खोलिएका...

राष्ट्रपति पनि प्रमुख दलको हालबाट फुत्कने संकेत
बुधबार, १० फागुन २०७९

राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ...

आफ्नो स्वार्थ मिल्ने व्यक्तिलाई राष्ट्रपति बनाउने माओवादीको तयारी
मंगलबार, ०९ फागुन २०७९

राष्ट्रपति को हुने प्रश्नमा महराले अहिले व्यक्तिको टुंगो नलगाइएको जानकारी दिए। ‘कुनै पनि पात्रको सवालमा पार्टीमा छलफल भएन’, उनले भने। ...

तराईका जन्तुहरु पहाडमा चढ्नु खतराको संकेत, के छ खतरा ?
मंगलबार, ०९ फागुन २०७९

वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताए । ...

भ्रष्टहरुको क्रिडास्थल नेपाल, एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, ०९ फागुन २०७९

योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको सर्त पालना नगरी वास्तविक रूपमा फिल्डमा नभएको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई सो नापी किताब, ठेक्का बिललगायतका कागजात...

च्याटजिपिटी सार्वजनिक गरेपछि माइक्रोसफ्ट दंग, के छ राम्रो र नराम्रो ?
मंगलबार, ०९ फागुन २०७९

कामदारहरूलाई आउन सक्ने समस्या प्रष्ट छ। प्रभावकारी सञ्चार सिप आवश्यक पर्ने जागिरहरूको माग घट्नेछ र यो क्षेत्रमा राम्रो तलव दिने निश्चित पद मात्र बाँकी रहनेछन्। सफाइकर्मी, ड्राइभर र अन्य शारीरिक...

राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्दै केपी ओली, पार्टी एकताको प्रस्ताव
मंगलबार, ०९ फागुन २०७९

ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद...

नेपालमा लगानी गर्न गैरआवसीय नेपालीको हकमा थप लचिलो नीति
मंगलबार, ०९ फागुन २०७९

तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवसीय नेपालीले यसमा थप छुट पाउने भएका छन् । उनीहरूका लागि यति भन्ने तोकिए पनि अहिलेको निर्धारित समयमा थप छुट दिन सकिने भनिएको छ...

करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढ्यो
मंगलबार, ०९ फागुन २०७९

विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले उठाउने गरेका छन् । पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको...

राहदानी वितरण ढिलाइले कामदारलाई तनाव
सोमबार, ०८ फागुन २०७९

कार्यक्रममा सहभागी नेपाली कामदारले यस्तो तनावबीच राहदानी बनाउने मात्रै नभएर राहदानी नवीकरण गर्न अनलाइन प्रणालीबाट विवरण भरेर इनरोलमेन्ट गर्नसमेत समस्या हुने गरेको जनाए । अझै राहदानीको फारम भर्न नै बिदा...

नीतिगत अस्थिरताले पर्यटकीय गतिविधि प्रभावित
सोमबार, ०८ फागुन २०७९

निकुञ्जभित्र हुने जङ्गल सफारी बन्द गर्ने र खोल्ने समय यकिन नहुनु, सफारीका लागि प्रयोग हुने सवारीको अनुमतिमा एकरूपता नहुनेजस्ता अवस्थाले पश्चिम चितवन र नवलपुर क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन्...

शुद्ध खानेपानी र चुस्त ढल निर्माण अलपत्र, तीन जिल्ला हेर्ने कार्यालय हाकिम विहीन
सोमबार, ०८ फागुन २०७९

कार्यालयले कार्यालय प्रमुख नै नपाउँदा निमित्तको भरमा मात्र आफ्ना २ सय आयोजना संचालनमा फत्ते गर्न चुनौती थपिएको छ । ...

कृषकले यस्ता उत्पादन गरिसकेपछि बल्ल हुन्छ अनुसन्धान
सोमबार, ०८ फागुन २०७९

लामो समयसम्म यसको व्यावसायिक खेती हुन सकेन । धनकुटालगायत केही पहाडी जिल्लामा एक दशकयता भने यसको व्यावसायिक खेती हुँदै आएको छ । ...

राष्ट्रपति चयनको प्रक्रिया रोचक मोडमा, गठबन्धन धरमरायो
सोमबार, ०८ फागुन २०७९

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबारै सुर्खेतमा कांग्रेसको सावधानी नपुग्दा नगुमाउनुपर्ने धेरै कुरा गुमाइसकेको उल्लेख गर्दैै राष्ट्रपतिको निर्वाचनमा सुखद् समाचार सुन्न पाउने बताएका थिए। ...

मधेश प्रदेशको मुख्यमन्त्री राउतले गाडीसहितका सामान फिर्ता गरेनन्, ल्यापटपसमेत घरमा राखे
सोमबार, ०८ फागुन २०७९

पूर्वमुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका सामान फिर्ता नगरेको बारे वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीले जानकारी गराइसकेका छन् । ...

आधा घण्टाभन्दा लाइन लाग्नु पर्दैन भनेर झुक्याइयो, बिहान ३ बजेदेखि दिउँसो २ बजेसम्म उभिँदा सास्ती
आइतबार, ०७ फागुन २०७९

भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २...

सवा लाख उम्मेदवार मध्ये १३६ जनाले बुझाएको जरिवाना फिर्ता नहुने, अरुलाई माफी
आइतबार, ०७ फागुन २०७९

निर्वाचित प्रतिनिधिले छ महिनाभित्र खर्च नबुझाए पद स्वतः रिक्त हुने कानुनी व्यवस्था छ । ऐनको उक्त व्यवस्थाबमोजिम स्थानीय निर्वाचनमा खर्च नबुझाएका उम्मेदवारले राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य...