त्यसको करिब चार महिना अघि मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिक विमानस्गलबाटै समातिएका थिए ...
बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्धेश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको...
चालु आर्थिक वर्षको पहिलो महिनाको सरकारको कम गरईलाई हेर्ने हो भने यो वर्षका लागि राखिएको साढे आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुने देखिँदैन । ...
व्यक्तिगतभन्दा म्यानपावर व्यवसायीबाट (संस्थागत उजुरी) ठगिने बढी छन्। विभागका अनुसार संस्थागत उजुरी एक हजार दुई सय ६३ छन् । व्यक्तिगततर्फ आठ सय १९ उजुरी दर्ता भएका छन्। ...
ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ । ...
सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो । ...
मुलुकले आव ०७५।७६ मा एक खर्ब ६० अर्ब ५८ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ। कृषिका अन्य उत्पादनसमेत जोड्ने हो भने झन्डै दुई खर्ब हाराहारीमा कृषिजन्य...
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षदेखि कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) गणना विधि परिवर्तन गरपछि पुनरावलोकन गर्न बैकर्सले लबिङ थालेका छन् । ...
प्रशासनिक वृत्तमा यसअघि पनि कार्यसम्पादन सम्झौताको प्रचलन भए पनि राजनीतिक तहमा इतिहासमै पहिलोपटक प्रधानमन्त्री र मन्त्रीबीच सम्झौता भएको छ । ...
देशभरका अदालतमा निरन्तरता पाउन सकेको छैन । अदालतले गत वर्ष थालेको सो प्रक्रिया बीचमै रोकिएपछि ती मुद्दा अझै फछ्र्योट हुन सकेका छैनन् । ...
पहिलो चरणको टर्मिनल बिल्डिङ, शपिङ स्टल, सार्वजनिक शौचालय, सडक कालोपत्र र सडक बत्ती निर्माणलगायतको काम पूरा भएको छ । बसपार्कभित्रै सुविधासम्पन्न पेट्रोलपम्प निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । ...
अर्थ समितिमा पेश भएको विधेयकमाथि गत मङ्सिरमा सरोकारवालाहरूसँग सामान्य छलफल भएको थियो । त्यसअतिक्ति उक्त विधेयकमाथि कुनै पनि प्रक्रिया अगाडि बढाइएको छैन । साथै, अर्थ समितिले अभैm पनि विधेयकको दफाबार...
नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । ...
सिन्धुली, मकवानपुर, उदयपुर, सुनसरीका हजारौं बिघा उर्वर भूमि बगरमा परिणत भएका छन्। दुर्लभ वन्यजन्तुको अस्तित्व संकटमा परेको छ भने काठदाउरा र गिटी बालुवाको चोरी निकासी बढिरहेको छ। ...
नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । ...
भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन । सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ । सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण...
दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली...
त्यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका छन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट प्राप्त गरेको छ । ...
कश्मीर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि शुरु गरिएको छ । ...
श्रीमान्को जुवाको लतबाट आजित लक्ष्मी भन्छिन्, ‘मैले एक छाक मिठो खान र एक सरो राम्रो लुगा उलगाउन पाएको छैन । उहाँ जुवामा पैसा सक्नुहुन्छ । ...