सर्वोच्च अदालतले पहिले गरेको आदेश र कानून विपरित आफूलाई ठूला करदाता कार्यालयले रू. ३९ अर्बभन्दा बढी कर दाखिला गर्न पत्र पठाएको उल्लेख गर्दै एनसेल प्रालिले त्यसविरुद्ध गत वैशाखमा रिट निवेदन दायर...
वैदेशिक रोजगार ऐन गत फागुनमा संशोधन गरेर सरकारले एकै परिवारका सदस्यमा नाम रहेको दुई वा दुईभन्दा बढी संस्थामा सेयर राख्न नपाउने व्यवस्था गरेको हो । ...
औषधि व्यवस्था विभागले कतिपय औषधिजन्य क्रिम तथा मलम निर्वाध रूपमा नेपाली बजारमा बिक्री हुँदै आइरहेको पाइएको भन्दै विभागको प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नगर्न भन्सार विभागलाई अनुरोध गरेको छ...
नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखा परेका समस्याको समाधान गर्न गठित समितिले बुधवार प्रतिवेदन सार्वजनिक गर्दै त्यो जाम मौसम प्रतिकूलताका कारण मात्र भएको निष्कर्ष निकालेको हो । ...
यसका साथै विभिन्न बैङ्क, सहकारीहरूबाट लिएको ऋणको ६ करोड ब्याज पनि सिम्तावासीले तिर्ने गरेका छन्। यस्तै धूमपान र मद्यपानमा वार्षिक सात करोड र नियमित खानपिनमा ५४ करोड रुपियाँ खर्च गर्ने...
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष हिराचन १० वर्ष अगाडि जापानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त भएका थिए । त्यसपछि निगमको जापान उडान बन्द थियो । ...
सरकारले यसका लागि यूरोपेली युनियनसँग ४ करोड डलर, डीएफएआईडीसँग २ करोड ८० लाख डलर, नर्वेसँग २ करोड डलर, स्वीट्जरल्यान्डसँग १ करोड डलर र राष्ट्र संघ अन्तर्गतका निकायबाट २० लाख डलर...
सिनामंगलमा रहेको एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भारतको विहारमा मासिक २०-२६ हजार भारतीय रूपैयाँ पारिश्रमिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी गर्ने गरिएको खुलेको हो।
वाणिज्य बैंकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकाले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन्। नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ। ...
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन् । ...
भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् । ...
बैंक तथा वित्तीय संस्थामा ऋणका लागि कार्यालयमा आवेदन दिएको २१ दिनभित्र स्वीकृत हुने उनको भनाइ प्रावधान भए पनि बैंकको वेवास्ताका कारण महर्जन सेवाबाट वञ्चित भएकी हुन् । ...
सन् २०२०÷२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तर्राष्ट्रिय निकायहरुले गर्दैछन् । ...
सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ । ...
केही समययता बजारमा देखिएका विभिन्न समस्या, समस्या सिर्जना हुनुको कारण, सम्बन्धित निकायबाट भइरहने काम कारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवस्थापकीयलगायतका सुझावसहितको प्रतिवेदन आवश्यक देखियो। ...
साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धिसम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रिने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भदौदेखि मूल्य बढाउने गरी सरोकारवाला
सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो । धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल...
हकप्रद सेयर जारी गर्दै सञ्चित नोक्सानीलाई शून्यमाझारेर सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीगरेका छौं,' उनले भने, 'एक वर्षभित्रै यो काम गर्ने योजना छ।' प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्बमा झरेको...
काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरु छाला, हस्तकलाका सामान, पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथालो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ ।
उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने बताए । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि...