aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
विप्लव समूहप्रति सरकार कठोर बन्दै
आइतबार, १९ साउन २०७६

गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले नियमित बिफ्रिङका क्रममा विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने धारणा राखेका छन्। ...

मागअनुसार दुूध आपूर्ति हुन सकेन
आइतबार, १९ साउन २०७६

दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नोेभा डेरीले शनिबार बजारमा दूत नै पठाउन नसकेको जनाएको छ । ...

अख्तियारमा बढ्न थाल्यो अनलाइन उजुरी
आइतबार, १९ साउन २०७६

आयोगले २०६९/७० देखि अनलाइन ऊजुरी लिने व्यवस्था गरेको छ । केही वर्षअघिसम्म आयोगले लिखित निवेदन र कागजी प्रमाण लिएर आफैँ उपस्थित भएर उजुरी दिने व्यवस्थामा सीमित थियो । ...

चारकोसे जंगलको ११ हजार हेक्टर जमिन कता हरायो ?
आइतबार, १९ साउन २०७६

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दरहरैंचालगायत क्षेत्रमा घनाजंगल थियो । अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको...

पाँच महिनामा भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न होला त ?
आइतबार, १९ साउन २०७६

सर्वसाधारणदेखि रमाउन र खुसी मनाउन आउने पर्यटकले सडककै कारण सास्ती भोग्नु परेको छ । यो अवस्था आउनुको मुख्य कारण हो–सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको चरम् लापरबाही । भक्तपुरको भत्केको...

ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु
आइतबार, १९ साउन २०७६

घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा केही समयअघि नुहाउन गएका एक युवक बेपत्ता भए । उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्‍यो । तर पत्ता लागेन । केही...

हुने नै भयो आगामी मङ्सिर १४ गते उपनिर्वाचन
शनिबार, १८ साउन २०७६

३७ जिल्लामा विभिन्न ५० पदमा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय...

भूकम्पको पूर्वसूचना दिने सेन्सर
शनिबार, १८ साउन २०७६

‘सेन्सरले भूकम्प आउनुभन्दा ५० सेकेन्डअगावै जानकारी दिन्छ’, ताइवानको नेसनल साइन्स एन्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर) का महासचिव डब्लू लीले भने, ‘यस्तो जानकारी भूकम्पको इपिसेन्टरको दूरीमा निर्भर हुन्छ ।

संसदमा दलीय दाउपेच, आआफ्नो अडानमा दलहरू
शनिबार, १८ साउन २०७६

सर्लाहीमा असार ५ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए । १३ वर्षीय बालकको मृत्यु प्रकरणमा त्यही दिन प्रदर्शन हुँदा प्रहरीको गोली लागी...

सरकारको अन्योलपूर्ण नीति, धमाधम फर्किदै आईएनजीओ
शनिबार, १८ साउन २०७६

परिषद्का अनुसार २३२ को संख्यामा दर्ता भएका आईएनजीओको संख्या यस आर्थिक वर्षमा आइपुग्दा घटेर १८७ पुगेको छ । देशका दुर्गम स्थानका जनताको जीवनस्तर उकास्न र उनीहरूमा जागरण ल्याउन आईएनजीओ र...

कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि, धान, तरकारी र उखुमा लक्ष्य हासिल
शनिबार, १८ साउन २०७६

खाद्यान्न, तरकारी, तेलहन र उखु बाली तथा माछामासु र अण्डालगायत समग्र कृषि क्षेत्रको उत्पादन वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको आव २०७५/७६ को प्रगति प्रतिवेदनमा उल्लेख छ । ...

वाणिज्यदूतका लागि सक्षमलाई पाखा लगाइयो
शनिबार, १८ साउन २०७६

विदेशमा रहेर आफ्नो देशको गरिमा बढ्ने गरी विदेशीहरू सँग महत्वपूर्ण ‘डाइलग’ गर्न सक्ने खुबी भएका सहसचिवलाई महावणिज्यदूत र मिनिस्टर इकोनोमिक बनाउनुपर्नेमा त्यसो नगरी भनसुन र सोर्सफोर्सलाई मुख्य आधार बनाएको पाइएको...

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्
शनिबार, १८ साउन २०७६

संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर शिक्षक अनुमतिपत्र, भर्ना र बढुवालगायत प्रक्रिया केन्द्र माहतमा हुन्छ । शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक व्यवस्थापना, एसईई तथा ११ र...

साढे ३३ किलो सुनकाण्डका न्यायाधीशमाथि के कारवाही होला  ?
शनिबार, १८ साउन २०७६

उच्च अदालतमा मुद्दा चल्दाका बखत पदीय मर्यादाविपरीत काम गरेको भनी त्यहाँका न्यायाधीशलाई न्यायपरिषद्ले कारवाही गरेको थियो । कारवाही भोगेका मध्ये कतिपय न्यायाधीशले प्रचारका आधारमा आफूहरुलाई पीडित बनाएको आरोप पनि लगाएका...

१८ प्रतिशतले बढ्यो उच्चपदस्थको तलब
शनिबार, १८ साउन २०७६

सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । ...

चमत्कारले खुल्दैछ चीन
शनिबार, १८ साउन २०७६

बन्द राजनीतिभित्रैबाट मुलुकको आर्थिक विकास फड्को मारेको उसले आफूलाई विश्वमा अमेरिकापछिको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको सूचीमा उभ्याएको छ। ...

सिटिइभिटी कार्यक्रममा अनुगमनबिनै तीन करोड ४० लाख भुक्तानी
शनिबार, १८ साउन २०७६

तीन सय ९० घण्टाको तालिम सञ्चालन गरेबापत् विद्यालयले तीन लाख ३९ हजार २ सय रुपैयाँ भुक्तानी पायो । विद्यालयले भुक्तानीका लागि पेश गरेको विवरण र सिटिइभिटीको अनलाइन विवरणमा उल्लेख भएको...

६४ अर्ब लगानीमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुँदै
शनिबार, १८ साउन २०७६

तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा ‘दमक क्लिन इन्डस्ट्रियल पार्र्क’ नाम दिएको सो पार्क निर्माण हुन लागेको हो । ...

लुम्बिनीमा मापदण्डविपरीत संरचना
शनिबार, १८ साउन २०७६

लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। ...

राष्ट्र बैंकले माग्यो क्रश होल्डिङको विवरण
शुक्रबार, १७ साउन २०७६

क्रश होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लानका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट शून्य दशमलव १ प्रतिशत शेयर...