हालै मन्त्रिपरिषद् बैठकले व्यवसायीको अवैध क्रियाकलापको पक्षपोषण गर्दै मर्मतसम्भार शुल्क लिन पाउने व्यवस्था गरेको हो । सेवा शुल्कबाट उपभोक्तालाई मूल्यवृद्धि हुने भएकाले सरकारले व्यवसायीले यो छुट दिएको हो । मर्मतसम्भार...
साउदी अरबस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला श्रमिक लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएसँगै महिला ती कम्पनीमा काम गर्न जान नपाउने भएका...
निगमका चिया बगानले २० वर्षयता व्यवसायिक, भूमि र सम्पत्ति कर नतिर्दा राज्यलाई झण्डै एक अर्ब रुपियाँ नोक्सानी भएको उल्लेख गर्दै इलामका सूर्योदय, माई र इलाम नगरपालिकाले सम्झौता रद्द गर्न माग...
बहस सकिएपछि असार २१ गते नै न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर हाही, सुस्मालता माथेमा र डा. मनोजकुमार शर्माको इजलासले निर्णयको मिति तोकेको थियो तर मङ्गलबार निर्णय हुन सकेन ।
कुकुरको आहाराका लागि विदेश निर्यात हुँदै आएको प्रदेश नम्बर १ का पहाडी जिल्लामा उत्पादित छुर्पीको गुणस्तरमाथि प्रश्न उठेको छ । ...
प्रतिवेदन अनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति...
एक शिक्षकका अनुसार सरुवामा कमिसनको दररेट निर्धारण गरिएको छ । माध्यमिक तहका लागि ५ लाख तोकिएको पनि कम्तीमा चार लाख बुझाउनै पर्छ । आधारभूत तहमा ३ लाख बुझाएर आउने धेरै...
भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो...
नेपाल सरकारद्वारा साउन १५ मा राजपत्रमा प्रकाशित सूचनामा ‘दूरसञ्चार सेवाअन्तर्गतका ‘फिक्स्ड वायर्ड’ सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन सक्ने’ उल्लेख छ। ...
भारतको संविधानको धारा ३७० लाई अति नै संवेदनशील मानिन्छ किनभने सोही धाराले मुसलमान बाहुल्य रहेको उत्तरी राज्य जम्मु–कस्मिरको महत्वपूर्ण स्वायत्तता प्रदान गरेको थियो। ...
आयोजनक ब्रान्ड वर्थले जानकारी गराएको थियो । गाइजात्रा अवसरमा राजधानीमा केन्द्रित रहेर आयोजना हुने गाइजात्रे विशेष कार्यक्रम १० दिनसम्म चल्नेछ । ...
कार्यक्रम अवधिभर उनीहरु साम्राज्ञीकै वरपर बसे । कार्यक्रम सकिएपछि ती चार युवतीले साम्राज्ञीलाई बाहिर निक्लँदासम्म सुरक्षा दिन पछि परेनन् । ...
विमान खरीदबारे संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले यस प्रकरणमा दुई पूर्वपर्यटनमन्त्री सहित तत्कालीन बहालवाला मन्त्री, सचिव र निगमका महाप्रकन्धक समेतलाई दोषी देखाएको थियो । ...
बेलडाँगी शिविर आइपुग्दा ११ वर्षको थिएँ,’ बेलडाँगी शिविरमा भेटिएका थपाले सुनाए, ‘यतै पढियो, बढीयो । शरणार्थी दर्ता र प्रमाणीकरणमा पनि परें । घरफिर्तीको कुरा सुरु हुँदै गर्दा बाबु लालबहादुर यही...
सडक विभागको तथ्यांकले देखाउँछ, १,३९७ ठेक्कामध्ये १०० प्रतिशत भौतिक प्रगति भएका तर ठेक्का फरकफारक नभएकाको संख्या ३१ रहेको छ । यस्तै ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका तर सम्पन्न नभएका...
आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ । ...
नियामक निकाय नेपाल दूरसञ्चार प्राधीकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम ९एमआईएसं अनुसार दुई कम्पनीबीचको अन्तर ५८ लाख नाघेको छ । यो अन्तर भ्वाइस सेवातर्फमात्रै हो । ...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विगत १६ महिनामा नै यातायात विभागका ३ महानिर्देशकको सरुवा भएको छ । ५ महिना नपुग्दै विभागका महानिर्देशकको सरुवा भएको हो । ...
धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्रतिआना ७ लाख रुपैयाँदेखि ९ लाख ७० हजार रुपैयाँको दरमा मुआब्जा रकम तय भएको छ । ...
यस अघि नै नियुक्त भैसकेकाको हकमा भने ६९ वर्ष सम्म उक्त पदमा बहाल रहन पाउने भएका छन्। यस्तै, राष्ट्र बैंकले सोमबार बैंक तथा बित्तिय संस्थाको संचालकको लागो ७० वर्षको उमेर हद तोकेको...